भरतपुर साँस्कृतिक महोत्सवमा लोक तथा दोहोरी गीत प्रतियोगिताको सेमीफाइनलमा प्रबेश
प्रथम भरतपुर साँस्कृतिक महोत्सव २०७६ को साँस्कृतिक कार्यक्रम अन्तरगत सोमबार लोक तथा दोहोरी गीत प्रतियोगिताको सेमीफाइनल पुरा भएको छ । प्रतियोगिताको फाइनल मंगलबार हुने महोत्सवको आयोजक संस्था भरतपुर बजार व्यवस्थापन समितिले जनाएको छ । जिल्लाका विभिन्न आठ वटा समूहले भाग लिएको प्रतियोगितामा संगम दोहोरी समूह र दिदीभाइ दोहोरी समूह फाइनलमा प्रवेश गरेका छन् । भरतपुरको…
Read More




