Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    मदिराले समाजमा बर्बार्दी मात्रै : १५ दिनमा एकै गाउँका ११ को मृत्यु

         मृतक रामनारायण महराका भावविह्वल श्रीमती र आफन्त धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा घरेलु रक्सी पिउँदा दुई सातामा ११ जनाको ज्यान गएको छ । तीमध्ये आठको बिहीबार र शुक्रबार मृत्यु भएको हो । मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल, इन्द्रजित महरा, ब्रह्मदेव यादव, गुदर महरा, रामनारायण महरा र नीरश यादव छन् । धनुषाकै रूपैठ घर भई रमदैयास्थित ससुरालीमा…

    Read More
  • मुख्य समाचार

    नेपाली नमस्ते अब ग्लोबल कल्चर

    काठमाडौँ/गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भारत सरकारले स्वागतका लागि ुनमस्ते ट्रम्पु नामको कार्यक्रम नै आयोजना गरेको थियो। ट्रम्पले पनि दुई हात जोडेर गुजरातको अहमदाबादमा भेला भएका हजारौँ जनतामाझ हाँसेर ुनमस्तेु गरे । तर त्यसबेला सम्म भारतमा कोरोना भाइरसको संक्रमण फैलिसकेको थिएन । जब विश्‍वभर कोरोना भाइरसको संक्रमण अनियन्त्रित रुपमा फैलन थाल्यो हात मिलाउनेहरु पनि…

    Read More
  • मुख्य समाचार

    कोरोनाको प्रकोप : इरानमा थप ८५ जनाको मृत्यु, श्रीलङ्काद्वारा तीन देशका यात्रुलाई प्रतिबन्ध ।

    एजेन्सी/सिन्ह्वा/इरानमा कोरोनाका कारण थप ८५ जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार यो सँगै इरानमा कोरोनाका कारण मृ(त्यु हुनेको सङ्ख्या ५१४ पुगेको छ । उनीहरुले एकै ठाउँमा एकै दिन यति धेरै बिरामीको मृ(त्यु भएको पनि पहिलो पटक भएको जनाएका छन् । इरानमा पछिल्लो एकै दिनमा एक हजार २८९ जना कोरोनाबाट सङ्क्रमित…

    Read More
  • मुख्य समाचार

    कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    दोलखा/वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय दोलखाको सहकार्यमा कोभिड १९ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरीएको छ । दोलखा जिल्लाको विकट दुई स्थानमा यसअघि नै सचेतना कार्यक्रम सम्पन्न गरेको प्रहरीले आज शुक्रबार जिल्ला सदरमुकाम दोलखा चोरिकोटमा विभिन्न सामुदायिक विद्यालय तथा समुदायलाई लक्षित गरि सचेतना कार्यक्रम आयोजना गरेको हो।…

    Read More
  • कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारको तयारी यस्तो छ।

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नेपालमा फैलन नदिन र त्यसवाट बच्ने पूर्व तयारीका लागि सरकारले श्रम स्वीकृत अनिश्चितकालका लागि रोक्ने देखि तेस्रो मुलुकका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा ३० अप्रिल २०२० सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । बिहिबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको उच्च्स्तरीय समितिले विभिनन् १९ बुदा निर्णय गदै…

    Read More
  • अपराध/दुर्घटना

    घुस खाएर भाग्दै गरेका वन प्रमुख घुस रकमसहित पक्राउ

    काठमाडौं, ३०, फागुण। डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठलाई सेवाग्राहीसँग लिएको घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । घुस रकम लिएर भाग्दै गरेको अवस्थामा भक्तपुरको गठ्ठाघरबाट उनलाई गत बिहीबार पक्राउ गरिएको हो । एक सेवाग्राहीसँग घुस लिएर दोलखाबाट फरार भएको खबर आएपछि उनलाई निगरानीमा राखेको अख्तियारको टोलीले भक्तपुरको गठ्ठाघरमा…

    Read More
  • मुख्य समाचार

    सैनिक अधिकृतले अझै सार्वजनिक गरेनन् सम्पत्ति

    काठमाडौं । नेपाली सेनाको इतिहासमै पहिलो पटक प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मातहतका वरिष्ठ अधिकृतले त्यसको अनुसरण गरेका छैनन् । उनले गत भदौमा सम्पत्ति विवरण सार्वजनिक गरेयता पाँच अधिकृतले मात्रै आफ्नो सम्पत्ति विवरण बाहिर ल्याएका छन् । आफ्नो तीन वर्षे कार्यकालको पहिलो वर्ष पूरा भएको अवसरमा गत भदौ २४ मा जंगी…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने विरुद्ध मुद्धा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरुले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ । बिहारको संस्कृत शिक्षा बोर्ड र मिथिला संस्कृत विश्वविद्यालयबाट प्रमाणपत्र ल्याएर सरकारी सेवामा प्रवेश गर्ने अधिकांश शिक्षक, प्रहरी र सार्वजनिक संस्थानका…

    Read More
  • मुख्य समाचार

    प्रधानमन्त्री ओलीलाई पिसाबमा संक्रमणको आशंका

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्र डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक प्रा।डा। दिव्यासिंह शाहले ओलीलाई हाल संक्रमण…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा पुरेतको भेषमा चोरी गर्ने गिरोह पुगे प्रहरी खोरमा ।

    चितवन । पुरेतको भेषमा चोरी गर्ने एक गिरोहलाई चितवन प्रहरीले पक्रन सफल भएको छ । आम मानिसहरुको धर्म प्रतिको विश्वास माथि कुठाराघात गर्दै चोरी गर्दै हिँड्ने नक्कली पुरेत सहितको गिरोहलाई पक्रन चितवन प्रहरी सफल भएको हो। चितवनमा दैनिक साना ठूला चोरीका घटनाहरू भइरहन्थे, प्रहरीले चोरहरु पनि पक्रिरहने तर केही महिना नहुँदै चोरहरु प्रमाण अभावको कारण…

    Read More