Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    नेपालमा कोरोना नियन्त्रण गर्न चीनले सघाउने

    नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागि चीनले पूरा सहयोग गर्ने जनाएको छ । मङ्गलबार कोरोनको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार…

    Read More
  • मुख्य समाचार

    शेयरबजारमा कोरोना सन्त्रास : ६ प्रतिशतले घट्यो नेप्से

    कोरोना भाइरसको त्रास विश्व शेयरबजारमा देखिएसँगै नेपाली शेयरबजारमा पनि मंगलबार पहिरो गयो । लगानीकर्ता आत्तिँदा शेयर विक्रीमा दबाब पर्‍यो र मागको दाँजोमा आपूर्ति निकै बढेपछि बजार ओरालो लागेको थियो । कारोबार शुरु भएको पहिलो १ घण्टा नबित्दै नेप्से परिसूचक ४ प्रशितशतले घट्दा नकारातमक सर्किट लागी २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि लगानीकर्ताले विक्रीको…

    Read More
  • अपराध/दुर्घटना

    भ्रष्टचार आरोपित पूर्वमन्त्री बास्कोटाको घरमा बम बिस्फोट

    ७० करोड क’मि’सन अडियो सार्वजनिक भएपछि राजिनामा दिएका निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थितमा सि’लिन्डर व’म विस्फो’ट भएको छ । स्थानीयका अनुसार ठूलो आवाजसहित भएको थियो । विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ । प्रहरीले बम विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको जानकारी दिएको छ । तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा सेक्युरिटी प्रिन्टर खरिदमा…

    Read More
  • मुख्य समाचार

    बेलायती स्वास्थ्य मन्त्री डोरिसमा नैं कोरोना भाइरसको संक्रमण

    डोरिस कोरोना भाइरसद्वारा संक्रमित हुने पहिलो सांसद हुन् । आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको उनले जानकारी दिइन् । बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ । पछिल्लो पटक ८० वर्षका एक वृद्धको मृत्यु…

    Read More
  • चितवन सेरोफेरो

    चेपाङ्ग गाउँमा कारोना भाइरस विरुद्ध सचेतना कार्यक्रम र स्वास्थ्य शिविर सम्पन्न ।

    चितवन/वागमती प्रदेश प्रहरी कार्यालयको क्लिन बागमती प्रदेश अभियान अन्र्तगत आज चितवनको ईच्छाकामनामा सिमान्तकृत चेपाङ्ग समुदायमा कारोना भाइरस विरुद्ध बृहत् सचेतना कार्यक्रम सहितको स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न गरिएको छ । वागमती प्रदेश प्रहरी कार्यालय र ईच्छाकामना गाँउपालिकाको सँयुक्त आयोजनामा भएको सो कार्यक्रमको प्रदेश सभा सदस्य गिता वाग्ले प्रमुख अतिथी रहनुभएको थियो । गाँउपालिका अध्यक्ष गिता गुरुगंको…

    Read More
  • मुख्य समाचार

    आज अन्तर्राष्ट्रिय महिला दिवस: महिला दिवस बारे यी पाँच कुरा जान्नुहोस्

    आज ८ मार्च, आजको दिनलाई संसारभरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । यसको सुरुवात आजभन्दा करिब एक शताब्दी अघि समाजवादी आन्दोलनमार्फत् भएको थियो । आज यसको स्वरुप निकै परिवर्तन भइसकेको छ । संसारका हरेक भागमा महिला दिवस भिन्न तरिकाले मनाइन्छ । तपाईंले अन्तर्राष्ट्रिय महिला दिवसबारे मिडियामार्फत् थाहा पाउनुभएको होला वा कतिले साथीमार्फत् यसबारे जानकारी पाउनुभएको होला…

    Read More
  • चितवन सेरोफेरो

    कालिका नगरपालिकाले किन टेर्दैन शिक्षा मन्त्रालयको निर्देशन?

    चितवन/२५ फाल्गुन/शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत्र ५ गतेभित्र देशभरका विद्यालयहरुले परीक्षा सम्पन्न गरिसक्न र परीक्षा केन्द्र सम्बन्धित विद्यालयमा कायम गर्न दिइएको निर्देशनको कालिका नगरपालिकाले भने अवज्ञा गरेको छ । यस अगाडि चैत्रबाट सुरु हुने भनिएका सबै परीक्षा तथा कक्षा ८ को परीक्षा पनि यही फागुन २८ गतेबाट हुँदैछ । चितवनका सबै पालिकाहरुले सम्बन्धित…

    Read More
  • चितवन सेरोफेरो

    शारीरिक रोग जस्तै मानसिक रोग पनि समयमै उपचार गरे निको हुन्छ

    विगत ४२ वर्षदेखि स्वास्थ्य क्षेत्रका अनुभवी डाक्टर हुन्, महेन्द्रराज न्यौपाने । पछिल्लो दुई दशक यता मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत छन् । बंगलादेशबाट एमबीबीएस, इण्डियाको निम्हाल्सबाट साइकियाट्रीमा डिपिएम र भारतबाटै अल्कोहल एण्ड ड्रग यवुजमा पिजिटि गरेका उनले सुरुमा वीर हस्पिटलमा मेडिकल अफिसरको रुपमा सेवा सुरु गरेका हुन् । त्यसपछि स्याङ्जा अस्पताल, लमजुङ अस्पताल, त्रिशुली अस्पतालमा काम…

    Read More
  • २ नं. प्रदेशका जिल्लाहरुमा खुलेआम तस्करी ! प्रहरी प्रशासन किन मुकर्दशक ?

    सुर्य बराल/ बिरंगञ्ज /२१ फागुण/२ नं. प्रदेशका जिल्लाहरु अर्थात पुर्बि तथा मध्य तराईमा यतिखेर ब्यापक मात्रमा तस्करीको धन्धा मौलाईरहेको छ । नियामक निकायहरुको आखाँ छली केही भ्रष्ट्र प्रहरीहरुसँगको मिलेमतोमै खुलेआम तस्करी भईरहेको हो । २ नं. प्रदेश अन्र्तगतका जिल्लाहरु सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केही महिनादेखि खुलमखुल्ला तस्करी मौलाईरहेपनि प्रहरीका उपल्लो…

    Read More
  • मुख्य समाचार

    अर्थतन्त्रमा कोरोनाको असरबारे अध्ययन शुरू

    सरकारले कोरोना भाइरसले मुलुकको अर्थतन्त्रमा पार्ने असरका बारेमा अध्ययन शुरू गरेको छ । अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा। युवराज खतिवडाका अनुसार अर्थ मन्त्रालयले एउटै टोलीले बनाएर यसको आर्थिक असरका बारेमा अध्ययन गर्न थालेको छ । बिहीवार सरकारको नियमित पत्रकार सम्मेलनमा खतिवडाले नेपाल राष्ट्र बैंकले समेत यसबारेमा थप अध्ययन गरिरहेको बताए । खतिवडाका अनुसार कारोनाका असरका…

    Read More