Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    कारोनाभाइरसको केन्द्रविन्दु बन्दै युरोप : एकै दिन ज्यान गुमाउनको सङ्ख्या अहिलेसम्मकै उच्च

    एजेन्सी /कोरोनाभाइरसको संक्रमणबाट युरोपका तीन देशहरुमा एकै दिन ज्यान गुमाउनेहरुको सङ्ख्या अहिलेसम्म कै उच्च देखिएको छ । इटालीमा एकै दिन ३६८ जनाले ज्यान गुमाउँदै कूल सङ्ख्या १ हजार ८०९ पुग्यो, स्पेनमा थप ९८ जनाले ज्यान गुमाउँदै कूल सङ्ख्या २८८ पुगेको छ भने फ्रान्समा २९ जनाले ज्यान गुमाउँदा कूल सङ्ख्या १२० पुगेको छ । बेलायतमा पनि एकै…

    Read More
  • अपराध/दुर्घटना

    राजधानीका ७४ घुमुवा प्रहरीलाई जिम्मेवारीबाट मुक्त : कारबाही स्वरूप सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा

    घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिदिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलगायतका मातहतका कार्यालयमा कार्यरत घुमुवाहरुलाई एकैपटक हटाएर उनीहरुलाई गणमा पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनीहरुलाई जिम्मेवारीबाट…

    Read More
  • मुख्य समाचार

    के गर्मी लागेपछि कोरोनभाइरस संक्रमणको फैलावटमा असर पर्ला र ?

    हङकङ । यस वर्षको सुरुवातसँगै चीनमा कोरोनाभाइरसको संक्रमण फैलिरहँदा यसको प्रभाव यति भयङ्कर होला भनेर धेरैले अनुमान गरेका थिएनन् होला । मौसमी फ्लुकैजस्तो लक्षण देखिएको यो भाइरसको संक्रमणले अहिले विश्व नै प्रभावित भएको छ । चिसो मौसममा हुने इन्फ्लुएन्जा र कोरोनाभाइरसको संक्रमणका लक्षणमा धेरै समानता रहे पनि संक्रमितको मृत्युदरमा भने निकै भिन्नता छ । इन्फ्लुएन्जासँगै…

    Read More
  • मुख्य समाचार

    पश्चिमी वायूको प्रभावका कारण आज र भोलि वर्षाको सम्भावना

    आज र भोली नेपालका केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी वायूको प्रभावका कारण आज देशको उच्च पहाडी क्षेत्रमा हल्का देखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार चैत २ गतेपनि मेघ गर्जनसहित पानी पर्ने छ । पूर्वानुमानका अनुसार देशका…

    Read More
  • मुख्य समाचार

    निमित्त प्रदेश प्रहरी प्रमखु किशोरकुमारद्धारा जलविद्युत् आयोजनाको सुरक्षामा कुनै कसर बाँकी नराख्न निर्देशन ।

    सिन्धुपाल्चोक/वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले राष्ट्रिय स्तरका जलविद्युत् आयोजनाको सुरक्षामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । निमित्त प्रमुख दाहालले बागमति प्रदेश अन्र्तगत बिभिन्न जिल्लमा रहेका राष्ट्रिय स्तरका जलविद्युत् आयोजनाको आकस्मिक निरीक्षण गर्दै मातहतका सुरक्षा युनिटहरुलाई कडा निर्देशन दिएका हुन् । क्लिन वागमती प्रदेश, लागुऔषध नियन्त्रण अभियान र कोराना विरुद्ध…

    Read More
  • मुख्य समाचार

    अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा

    १ चैत, काठमाडौं/कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् । तर, संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने कुरा उनले खुलाएका छैनन् । कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो । संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि…

    Read More
  • अपराध/दुर्घटना

    अनियमितता भएको भन्दै रेडक्रसमा छानबिनको माग

    काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरुले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको भन्दै छानबिन गर्नुपर्ने माग गर्नुभएको हो । सोसाइटीमा देखिएको अनियमितताबारे छानबिन गरेर दोषीउपर कारवाही गर्नुपर्ने भन्दै दीपेन्द्र ढकाल, वसन्त श्रेष्ठ, दिनेश आचार्य, शम्भु निरौला र दीपक घिमिरेले…

    Read More
  • मुख्य समाचार

    प्रचण्ड, नेपाल र गौतमबीच भयो यस्तो सहमति

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ । छलफलमा तीनै जना नेताले पार्टीको निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन् । दाहाल निवास खुमलटारमा तीन नेताको बीचमा पछिल्लो छलफल भएको बताइएको छ । नेपाल र गौतम दाहाललाई भेट्न खुमलटार पुगेका…

    Read More
  • अपराध/दुर्घटना

    पूर्वमन्त्री साहलाई २८ करोड ५० लाख जरिवाना

    गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ । उनलाई सम्पत्ति शुद्धिकरण गरेकोमा ५ वर्ष कैद हुनेसमेत ठहर गरेको छ । विशेष अदालतलका न्यायाधीशहरु कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको इजलासले २८ करोड ५० लाख…

    Read More
  • मुख्य समाचार

    आँगनकै जडीबुटी, जसले भाइरलसँग लड्न सहयोग गर्छ

    आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ । वैद्यखानाका वरिष्ठ चिकित्सक तथा प्रबन्ध निर्देशक वंशदीप शर्माले बजारमा पाइने अनेक ब्रान्डका औषधिको भरपर्नुभन्दा घरमै उपलब्ध जडीबुटीले मानिसमा प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउन सक्ने प्रस्ट्याए…

    Read More