Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    कर्मचारीतन्त्र भ्रष्ट्र्रचारमा डुब्दै : अधिकृतको कमाइ २६ करोड १

    काठमाडौं/खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ । आर्जित सम्पत्तिमध्ये १७ करोडभन्दा बढी रकम अवैध ठहर भएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन गर्ने क्रममा उनले आर्जन गरेको…

    Read More
  • व्यानर न्यूज

    राहत बाँडदै पोखराका कलाकार

    पोखरा,७जेठ/पोखराका कलाकार यतिबेला राहत बाँड्न सक्रिय बनेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीसंगै नेपालमा पनि लकडाउनको अवस्थाबाट गुज्रिरहेको छ । लामो समय देखिको लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारलाई विहान बेलुका हातमुख जोड्न नै समस्या परेको छ । गरिव, निमुखा तथा अपाङ्गहरुको घरमा खाद्यान्न अभाव नहोस भनेर पोखराका कलाकार यतिबेला राहत वितरणमा जुटेको हो…

    Read More
  • मुख्य समाचार

    कोराना कहर र लकडाउनको असर : पोखराका होटल असोजसम्म बन्द

    नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटल सरह पोखराका होटल पनि सञ्चालन नगर्न नसकिने पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । सङ्घ अध्यक्ष विकल तुलाचनले भने, “लकडाउन कतिसम्म…

    Read More
  • मुख्य समाचार

    ‘ लिम्पियाधुरासहितको नक्सा छाप्ने निर्णय पार्टीको हो’: वामदेव गौतम

    बुधबार, ०७ जेठ २०७७ /काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपाध्यक्ष वामदेव गौतमले लिम्पियाधुरासहितको नक्सा छाप्ने निर्णय पार्टीले गरेकाले कोही ब्यक्तिलाई देवत्वकरण नगर्न आग्रह गरेका छन् । बुधबार बिहान सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै गौतमले नक्सा सार्वजनिक गर्ने निर्णय पार्टीको संस्थागत निर्णय भएको स्मरण गर्दै सरकारलाई पार्टीले दिएको निर्देशनका आधारमा सरकारले नक्सा सार्वजनिक गरेकोले त्यसमा कुनै एउटा…

    Read More
  • मुख्य समाचार

    विश्वभर कोराना भाईरसको कारण मर्नेको संख्या तीन लाख २४ हजार बढी

    जेष्ठ ७ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्ने क्रममा छ । पछिल्लो रिपोर्ट अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन लाख २४ हजार नाघेको छ । त्यसै गरी संक्रमित पनि ५० लाखको नजिक पुगेको छ । वल्र्ड मिटरको पछिल्लो रिपोर्ट अनुसार विश्वभर ४९ लाख लाख ८२ हजार…

    Read More
  • Uncategorized

    क्यान्सरका बिरामीहरुले प्रयोग गर्ने औषधि अभाव।

    भरतपुर,६ जेष्ठ/चितवनमा क्यान्सरका बिरामीहरुले प्रयोग गर्ने औषधि अभाव देखिएको पाइएको छ । औषधि अभाव हुन थालेपछि उपचारमा समस्या हुन थालेको चिकित्कहरुले भने। भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल वरपरका फार्मेसी सन्चालकहरूले भारतमा नै औषधि नभएकाले अभाव भएको बताए । उनीहरुले यसैले गदा क्यान्सर भएका विरामीले सेवन गने औषधिको अभाव भएको जनाए। चिकित्सकले पनि रगत, फोक्सो,…

    Read More
  • मुख्य समाचार

    अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप : ‘डब्लुएचओ’ चीनको ‘कठपूतली’

    एजेन्सी/कोरोना कहर शुरु भएयता चीन प्रति आक्रामक भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० चीनको ‘कठपूतली’ बनेको अभियोग लगाएका छन् । डब्लुएचओले भिडियो कन्फ्रेन्सिङ्ग मार्फत दुई दिने सम्मेलन गरिरहेका बेला ट्रम्पको यस्तो टिप्पणी आएको हो । ट्रम्पले डब्लुएचओकै कारण अहिले विश्वमा यो स्थिती आएको आरोप लगाए । उनले भने–‘ ‘डब्लुएचओले हामीलाई अति खराब…

    Read More
  • मुख्य समाचार

    क्‍वारेन्टाइनमा भद्रगोल : सुत्‍न घर, शौच गर्न खेत

    बाँके । क्वारेन्टाइन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो । तर बाँके नरैनापुर गाउँपालिकाको क्वारेन्टाइन हेर्दा लाग्छ, यहाँ परीक्षण होइन, मानिसहरूलाई थुन्नका लागि राखिएको छ । यहाँ क्वारेन्टाइनमा पालना गर्नुपर्ने कुनै नियम पालना भएको छैन, जसले गर्दा संक्रमण नभएकालाई पनि संक्रमण हुने निश्चितजस्तै छ । क्वारेन्टाइनमा बसेकाहरूबीच सामाजिक दूरी…

    Read More
  • मुख्य समाचार

    नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार ४९१ वर्गकिलोमिटर

    काठमाडौँ/नेपालको नक्सामा पहिलोपटक लिम्पियाधुरा पनि समेटिने भएको छ । सुगौली सन्धिले महाकाली नदी सीमानदी भने पनि नेपालको नक्सा कालीको मुहानभन्दा तीन सय १० वर्गकिमियता लिपुलेकसम्म मात्र अंकित थियो । कालीको मुहान लिम्पियाधुरादेखि लिपुलेकसम्म भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नक्सा जारी गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । अब नेपालको नक्सा प्रयोग भएका हरेक सरकारी दस्ताबेजमा छाप पनि परिवर्तन…

    Read More
  • मुख्य समाचार

    वैदेशिक रोजगारी २५ प्रतिशत गुम्ने

    काठमाडौं/कोरोना भाइरस महाव्याधि (कोभिड १९) ले २५ प्रतिशत वैदेशिक रोजगारी गुम्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार प्रतिवेदन सार्वजनिक गरेको छ । संघले कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्दार गरी नेपाल फर्काउनु पर्ने श्रमिकको संख्या करिब २० देखि २५ प्रतिशत रहेको संघले जनाएको छ । भिसाको समयावधि समाप्त भएका र रोजगारी…

    Read More