चितवन सहित थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७
नेपालमा चितवन सहित थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनको भरतपुर महानगरपालिका(६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला संक्रमित रहेका छन् । नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका(५…
Read More




