कर्णालीका हामी भिडियो सार्वजनिक…….
मुगु मिडिया सेन्टर पा।लिको प्रस्तुतिमा कर्णालीका हामी भिडियो सार्वजनिक मुगुरमुगु सोरु गाउँ पालिका १० धैनकोटका युवाहरुले मुगु मिडिया सेन्टर पा।लिको सहयोगमा भर्खरै ूकर्णालीका हामीू भिडियो बजारमा सार्वजनिक गरेका छन्। दुर्गम,भौगोलिक विकटता र पछौटेपनको पर्यावाची बनेको नेपालको पश्चिम मुगु, हुम्ला, जुम्ला, कालिकोट र डोल्पा लगायत सुदुर पश्चिमको बाजुरा ईत्यादि क्षेत्रको कथा र ब्यथा भने बेग्लै छ…
Read More
