Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    व्यापक पूँजीको विकास विना समाजवाद असम्भव : पाण्डे

    चितवनको रत्ननगर नगरपालिका स्थित टिकौली चौरमा आजदेखि १०औँ रत्ननगर महोत्सव २०७६ शुरु भएको छ । महोत्सवको उद्घाटन पूर्वअर्थमन्त्री एवम् सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले गरेका थिए । महोत्सवको उद्घाटन गर्दै पाण्डेले पुँजीको विकास नभएसम्म समाजवाद प्राप्त गर्न नसकिने बताएका छन। पाण्डेले समाजवादमा पुग्नकै लागि भए पनि पुँजीको विकास हुनुपर्नेमा जोड दिए। निजी सम्पत्तिमाथि…

    Read More
  • चितवन सेरोफेरो

    रत्ननगर महोत्सवको तयारी तिब्र बन्दै 

    चितवन । ‘समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती’ भन्ने मुल नाराका साथ यहि पुस २५ गते शुक्रबार देखि सञ्चालन हुन गईरहेको रत्ननगर महोत्सवको तयारी तिब्र गतिमा अगाडी बढेको छ । महोत्सवको तयारीको लागी आयोजक रत्ननगर उबासंघले रत्ननगर नगरपालिकका बिभिन्न वडा तथा पुर्ब पश्चिम लोकमार्गको चोक चोक र जिल्ला प्रवेश गर्ने नाकाहरु, जिल्ला भित्रका विभिन्न बजार…

    Read More
  • चितवन सेरोफेरो

    रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा

    चितवन, २२ पुस । पूर्वीचितवनको टिकौली चौरमा पुस २५ गतेदेखि हुने रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीका अनुसार बुधबारसम्म महोत्सवको सबै तयारी पुरा हुनेछ । हरेक दुई वर्षमा आयोजना गरिने महोत्सवमा प्रत्येक पटक फरक फरक आकर्षण राखिदै आएको छ । यसपटकको महोत्सवमा…

    Read More
  • मुख्य समाचार

    आकाशियो खाद्यान्नको भाउ, कुनको मूल्य कति पुग्यो ?

    पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार दाल, गेडागुडी, तेल, चामल, आटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रतिकेजी पाँच रुपियाँदेखि २०० रुपियाँसम्म महँगो भएको छ…

    Read More
  • चितवन सेरोफेरो

    उवासंघ चितवनको अध्यक्षमा स्थापित व्यवसायी ज्ञानेन्द्रमान शाक्य उठने ।

    चितवन /उद्योग वाणिज्य संघ चितवनको आसन्न् निर्वाचनमा चितवनका पुराना एवं स्थापित व्यवसायी ज्ञानेन्द्रमान शाक्यले अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । गोलाप्रथाबाट संघको अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा उमेद्वारी घोषणा गरिएको कार्य प्रति बिरोध गर्दै अग्रज ब्यबसायी शाक्यले उमेद्वारी घोषणा गरेका हुन् । यस अघि केही पुर्बअध्यक्षहरुको पहलमा संघको आगामि कार्यकालका लागि अध्यक्षमा राजु श्रेष्ठ…

    Read More
  • चितवन सेरोफेरो

    सहकारीहरु एकीकरण गर्दै जानुपर्नेमा सरोकारवालाहरुको जोड

    सहकारीहरु एकीकरण गर्दै बलियो बनाएर जानुपर्नेमा सहकारीकर्मीहरुले जोड दिएका छन् । थोरै सदस्य लिएर सहकारी सञ्चालन गर्नभन्दा पनि आवश्यकताअनुसार सहकारी एकीकरण गर्दै ठूलो बनाएर व्यवस्थित गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् । सोमबार भरतपुरको नारायणगढमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारणसभाका क्रममा सहकारीकर्मीहरुले महानगर क्षेत्रमा एउटा सहकारीमा कम्तिमा पाँच हजार सदस्य…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको नारायणगढमा माघ २४ गतेदेखि क्यान इन्फोटेक मेला हुने

    चितवनको नारायणगढ बजारमा आगामी माघ २४ गतेदेखि पाँचौ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । नारायणगढको लायन्सचोकस्थित तरकारी बजार क्षेत्रमा हुने उक्त मेला ५ दिनसम्म चल्ने आयोजकले आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्। चितवनको सम्वृद्धि सूचना प्रविधी भन्ने नाराका साथ हुने मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवयेर, साइवर सुरक्षा, स्मार्ट टिभी, उच्च शिक्षा सम्बन्धी…

    Read More
  • अपराध/दुर्घटना

    मेनपावरको ठगी रोकिएन मंसिरमा मात्र पाँच करोड ठगी

    सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु ९महिलारपुरुष० लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ । वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर र व्यक्तिहरुले ठगी गरेको भन्दै प्रशस्त उजुरी आउने गरेको छ । चालू आर्थिक वर्ष (२०७६/०७७) को पहिलो पाँच महिनामा…

    Read More
  • चितवन सेरोफेरो

    उबासंघ चुनावमा भएको गोलाप्रथा अस्वीकार्य : चितवन कांग्रेस

    सूर्य बराल/चितवन/पुस २०/नेपाली कांग्रेस चितवनले उद्योग वाणिज्य संघ चितवनमा अध्यक्षको उम्मेदवारीको लागि भएको गोला प्रथा स्वीकार्य हुनसक्ने भन्दै असहमति जनाएको छ । नेपाली कांग्रेस चितवनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुस २८ र २९ गते हुने संघको ५१ औं अधिवेशनमा दलगत हस्तक्षेप र नेतृत्व चयनमा पारेको प्रभावले उद्योगी व्यवसायीको हकहितमा काम गर्न नसक्ने जनाएको…

    Read More
  • चितवन सेरोफेरो

    ठोरीमा पहिलो पटक हुन लागेको हात्ती महोत्सवको तयारी तिव्र ठोरी

    नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन पर्साको ठोरीमा पहिलो पटक हुन लागेको हात्ती महोत्सवको तयारी तिव्र गतीमा भईरहेको छ । यही पौष २४ गतेदेखी शुरु हुने महोत्सवको लागि अहिल ठोरी ५ गडुवालाईनमा रहेकोे महोत्सव स्थल व्यवस्थापनको काम भईरहेको ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले एटुजेड समाचारलाई जानकारी दिए । महोत्सव स्थल सम्याउने काम लगभग समाप्त भईसकेको उनले बताए  ।…

    Read More