शोभायात्रा र्यालीमा सहभागी २९ संस्था पुरस्कृत
चितवन , १७ माघ /चितवनको रत्ननगरमा आयोजना भएको रत्ननगर महोत्सव २०७६ को शोभा यात्रा र्यालीमा सहभागी भएका संघसंस्थाहरुमध्य २९ वटा पुरस्कृत भएका छन् । महोत्सवको शाभा यात्रामा सहभागीहरुमध्य विभिन्न आठवटा विधामा उत्कृष्ट भएकाहरुलाई आज पुरस्कृत गरिएको हो । र्यालीमा सहभागीहरुमध्यबाट नेवा मैजु पुच रत्ननगर सर्वोत्कृष्ट भएको छ । सर्वोत्कृष्टलाई नगद दश हजार तथा मायाको चिनो प्रदान…
Read More