Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम सुरु

    भैरहवा /नदीजन्य पदार्थ सहज उपलब्ध हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । नदीजन्य सामग्रीको अभावले उपकरण जडानको मात्र काम हुँदै आएकामा अहिले निर्माणको बाँकी काम पनि अगाडि बढेको विमानस्थल विस्तार आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ उपलब्ध गराएपछि निर्माण अघि बढेको उनले बताए । उपमहानगरपालिकाले आयोजनाका…

    Read More
  • मुख्य समाचार

    उठाउनै पर्ने हो त यो उद्योग ?

    नभए पनि नहुने, भए पनि गाह्रो हुँदो रहेछ विकास । कतिपय उद्योगधन्दा त यस्तो कि खुलेपछि स्थानीयको टाउको दुखाइ हुने !चितवनको भरतपुर–२६ दिव्यनगरमा बस्तीभन्दा केही पर घोलमा खुलेको छ क्रसर उद्योग, जसको कारण विभिन्न समस्या परेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । कांग्रेसका पूर्व जिल्ला सभापति पृथ्वीमान गुरुङको संयोजकत्वमा संघर्ष समिति नै बनाएर उद्योगलाई हटाउन…

    Read More
  • चितवन सेरोफेरो

    केबल प्रदायक संस्था सिम टिभीबाट अनलाईन कक्षा शुरु

    चितवन/विगत केही बर्षबाट स्थापित केबल प्रदायक संस्था सिम टि.भी. नेपालले अनलाइन कक्षा शुरु गर्न थालेको छ । लामो समयको लकडाउनका कारण विद्यार्थीलाई घरबाटनै अध्ययन, अध्यापन गराउने उद्धेश्यले अनलाईन कक्षा शुरु गरिएको हो । हाल सिम टि।भीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीको लागि अनलाइन कक्षा शुरू गरेको छ । लकडाउनका कारण लामो समयदेखि विद्यालयहरुमा पठन…

    Read More
  • मुख्य समाचार

    वंगुर पालनमा रमाउदै वेलवहादुर

    वि वि श्रेष्ठ/व्यानपा–५, तनहुँ/लामो समयसम्म भारतमा वसेर फर्किएको वेलवहादुर राना वंगुर पालनमा रमाउन थालेका छन् । समुदाय नै उक्त वंगुर पाल्ने समुदायको रहेता पनि उनले व्यवसायिक रुपमा वंगुर पालेर आम्दानीको श्रोत वनाएका छन् । कृषि नै मुख्य पेशा भएता पनि हाल उनले व्यानपा वडा नं ५ पतेनीटारमा करिव ५ रोपनी क्षेत्रफलमा वंगुरपालन गरेका रानाका अहिले…

    Read More
  • चितवन सेरोफेरो

    हंँस सहकारीद्धारा सय विपन्न परिवारलाई राहत सामाग्री

    बैशाख २०, चितवन/हंस बहुउद्धेश्य सहकारी संस्थाले नारायणढका विपन्न परिवार र असंगठित मजदुरलाई लक्षित गरी एकसय विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ । संस्थाले आज नारायणगढमा उनीहरुलाई चामल, तरकारी लगायतका खाद्यसामाग्री वितरण गरेको हो । संस्थाले लकडाउनको शुरुवाती क्षण बाट नै भरतपूर महानगरपालिकाका विभिन्न वडामा राहत वितरण कार्यालयलाई तीब्रता दिदै आएको छ । लामो लकडाउनका कारण…

    Read More
  • मुख्य समाचार

    दुवईवाट फर्केर लोकल कुखुरा पाल्दै हरिशरण

    वि.वि. श्रेष्ठ/व्यास–५, तनहुँ/आठ वर्ष लामो दुवई मा पसिना वगाएका हरिशरण वाग्लेले स्वदेशमा आई लोकल कुखुराको व्यवसायिक पालन गरेका छन् । जीवनका यौवन उमेर विदेशमा विताएका हरि स्वदेशमा केहि गर्ने उत्प्रेरणा सहित नेपाल आएर लोकल कुखुराको व्यवसाय शुरु गरेका हुन् । विदेशमा वसेर मात्र केहि नहुने सोचेर विदेशका कमाई चटक्क छाडेर स्वदेश हानिएका हरिशरण देशमा नै…

    Read More
  • मुख्य समाचार

    विदेशवाट फर्केर भैसी पाल्दै युवा

    वि.वि. श्रेष्ठ/व्या.न.पा.–५, तनहुँ/लामो समयसम्म वैदेशिक रोजगारीमा वसेर आएको रविन्द्र श्रेष्ठले मामा भान्जा भैसी फर्म दर्ता गरेर भैसी व्यवसाय शुरु गरेका छन् । माध्यामिक तहको पढाई सकेर खाडीमुलुक हानिएको रविन्द्र विदेशको लामो वसाई भन्दा नेपालमा केहि गर्नुपर्दछ भन्ने सोचका साथ फर्केर भैसीको व्यवसाय शुरु गरेका हुन् । विदेशको दुख नेपालमा नै गर्ने हो भने विदेशमा जतिको…

    Read More
  • मुख्य समाचार

    दुध वेचेर पचासौ हजार कमाउँछन वडा सदस्य

    वि.वि. श्रेष्ठ /केशवटार, व्यास –१४, तनहुँ/देश लकडाउनका सामना गरिरहेको भएता पनि भैसी पालेर माशिक पचासौ हजार आम्दानी गरिरहेका छन् ,व्यास नगरपालिका वडा नं १४ का निर्वाचित वडा सदस्य मोहन आले । स्थानिय तह वडा सदस्य पदमा विजयी भएपछि नै कृषि पेशा अंगाल्दै आएको आलेले भैसीको दुध वेचेर नै माशिक पचास हजार कमाउने वताउनुभयो । व्यास…

    Read More
  • मुख्य समाचार

    हंस बहुउद्धेश्य सहकारी संस्थाद्धारा उत्पादित अर्गानिक गाँजर बजारमा

     बैशाख १३, चितवन/ हंस बहुउद्धेश्य सहकारी संस्थाले सञ्चालन गरेको अर्गानिक कृषि र्फमका गाँजरहरु बजारमा बिक्री भईरहेको छ । सस्थाले भरतपुर १५ स्थित श्रीपुरमा साढे दुई बिगाहा जग्गा भाडामा लिई अर्गानिक फार्म सञ्चालन गरी सोही फर्मबाट ताजा गाजर उत्पादन गरिरहेको हो । सस्था द्धारा सञ्चालित सो फर्ममा गाँजर, मुला, चुकुन्दर, आलु र चामल लगाएतका तरकारी तथा…

    Read More
  • मुख्य समाचार

    सरकारले १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउने

    काठमाडौं/कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ। आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। कोरोनाका कारण नेपालमा २४ लाखभन्दा बढी र वैदेशिक रोजगारीमा कार्यरत झन्डै ४० लाख श्रमिकको…

    Read More