Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवनका ५ जना पत्रकार सम्मानित

    चितवन,माघ ८ चितवनका पाँचजना पत्रकार सम्मानित भएका छन् । पुर्वि ्चितवनको पर्सामा आयोजित खिचरा महोत्सव अवधिभर समाचार लेखन मार्फत प्रचार–प्रसारमा सहयोग गरेको भन्दै उनिहरुलाई सम्मान गरिएको हो । खिचरा महोत्सव समापनको अवसर पारेर आज उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने पत्रकारहरुमा नारायणी अनलाईनका प्रधानसम्पादक राजु चौधरी,सौंराहा अनलाईनका सम्पादक राजेन्द्र आचार्य, नेपाल ािनका पत्रकार सन्तकुमार…

    Read More
  • मिनी म्याराथुनको उपाधि सुनारलाई

      चितवन, ६ माघ चितवनको भरतपुरमा आयोजना गरिएको मेयर कप अन्डर ट्वान्टी लेडिज मिनी म्याराथुनको उपाधि प्रेमबस्ती माविकी रिनु सुनारले प्राप्त गर्नुभएको छ । भरतपुरको केशरबाग ब्वाइज क्लबको आयोजनामा भएको प्रथम मेयर कप अन्डर ट्वान्टी लेडिज मिनी म्याराथुनमा सुनारले १४ मिनेट २६ सेकेण्डमा तीन किलो मिटर दुरी पार गर्दै उपाधि जित्नुभएको हो । ट्रफीसँगै सुनारले…

    Read More
  • कसरामा चितवन उद्योग संघको कार्ययोजना गोष्ठी चल्दै

    चितवन, माघ – ६ चितवन र नवलपुरका उद्योगीहरुको छाता संगठन चितवन उद्योग संघको नीति तथा कार्ययोजना तर्जुमा गोष्ठी शुक्रबारदेखि चितवनको कसरामा सुरु भएको छ । गोष्ठीको पहिलो दिन विभिन्न २० वटा बुँदामा छलफल गरिएको छ । नवनिर्वाचित चितवन उद्योग संघका पदाधिकारी तथा सदस्यहरुले संघलाई द्रुत गतिमा अघि बढाउन दिर्घकालिन योजनाका साथै व्यावसायिक हकहितका कुरा बढि…

    Read More
  • गैंडाकोटमा यौन धन्दा मौलाउदैं प्रहरी, संरक्षणमै बेथिती मौलाएको स्थानियको आरोप

    नवलपुर÷नवलपुरको गैंडाकोट नगरपालिका र आसपासका क्षेत्रमा दिन दहाडैं वेश्यावृती र यौन धन्दा मौलाउदैं गएपनि ईलाका प्रहरी कार्यलय गैडाकोट भने बेखबर जस्तो गरि मुकर्दशक बसेको स्थानियले आरोप लगाएका छन् । एक स्थानियले आफ्नो नाम नबताउने शर्तमा भने गैडाकोट क्षेत्रमा रहेका केही होटल तथा कटेजहरुमा दिन दहाडै यौनधन्दा सञ्चालनमा रहेपनि प्रहरी किन तमासे बनि बसिरहेको छ त…

    Read More
  • उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सहनलाल प्रधान विजयी

    चितवन÷उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा युवा व्यवसायी एवं सञ्चारउधमी सहनलाल प्रधान विजयी भएका छन् । प्रधान ३ सय ४३ मतान्तरका साथ अध्यक्षमा विजयी भएका हुन् । गत् सोमबार राती सकिएको मतगणनामा अध्यक्षमा विजयी प्रधानले १४८९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राजु श्रेष्ठले ११४६ मत प्राप्त गरेका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ १६१९…

    Read More
  • खिचरा महोत्सवमा हाजिरी जवाफ प्रतियोगिता, रत्ननगरको स्काईराईडर प्रथम

      चितवन, माघ २– थारु समुदायहरुको महान् चाड माघी (खिचरा)को अवसरमा आयोजित ‘पाँचौं खिचरा महोत्सव २०७४’ अन्तरगत आज (मंगलबार) अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा स्काईराईडर आवासिय माध्यमिक विद्यालय रत्ननगर प्रथम भएको छ । विजेता स्काईराईडरले नगद ८ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।…

    Read More
  • हुक्का बारका सञ्चालक अझै किन पक्राऊ परेनन् ?

     पौंष २१ । नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका ९मा रहेको गार्डेन हुक्का बारमा यौन व्यवसाय गराउने सो बारका सञ्चालक डँुडे भन्ने मोहन लामालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन् । गत् पौंष १० गते सो बारबाट यौनजन्य अस्लील क्रियाकलाप गर्दै गरेको अवस्थामा विशेष सुचनाको आधारमा प्रहरीले रंगेहात दुई युवती सहित दुई पुरुषलाई पक्राउ गरेको थियो…

    Read More
  • हे भगवान ¤ यो कस्तो सम्बन्ध हो ?

    नवलपुरमा गत बिहीबारको कुरा हो, एकाबिहानै एउटा घरमा धेरै मानिस जम्मा भएका थिए । आफ्नी श्रीमती परपुरुषसित लागेको भन्दै थिए पति । समाज डाकिएको थियो । नजिकैको अर्काे घरको केटा र आफ्नी स्वास्नीबीच फोन सम्पर्क हुने गरेको पत्ता लगाएर अघिल्लो दिनै श्रीमतीलाई भकुरेछन्, आँखै सुन्निने गरी । उनका दुई बच्चा छन् । भोलिपल्ट बिहान छिनोफानो…

    Read More
  • होटल डिस्कभरीमा तोडफोड गर्ने १० जनामाथी मुद्धा दायर

    २१ पौंष । चितवन । नारायणगढको पुलचोकमा रहेको होटल डिस्कभरीमा हिजो मध्यरातमा तोडफोड भएको छ । होटलको रेष्टुरेण्टमा मदिरापान गरिरहेका ति युवाहरुको समूहले रातको करिब १ बजेतिर होटलमा तोडफोड गरेका हुन् । रेष्टुरेण्टमा मदिरापान गरिरहेका उनीहरुलाई अब रेष्टुरेण्ट बन्द हुन्छ तपाईहरु उठनुपर्छ भन्दा मदिराले मातिएका उनीहरुले होटलका कर्मचारीलाई अस्लिल गाली गर्दै रेष्टुरेण्ट तोडफोड गर्न शुरु…

    Read More
  • भोली शनिबार भरतुुरमा ईक्यान चितवनको चौथौं अधिवेशन हुँदैं

    चितवन, पुस २१ भोली शनिबार भरतुुरमा ईक्यान चितवनको चौथौं अधिवेशन हुने भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएसँगैं अध्यक्षको लागी उमेदवारी घोषणमा व्यवसायीहरु लागेका छन् ।भोली भरतुुरमा हुने छैठौं साधरणसभा तथा चौथौं अधिवेशनमा ईक्यान चितवनमा अध्यक्षमा भानु खरेलको उम्मेद्वारी परेको छ । खरेलले हिजो अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् । खरेल हाल इक्यान…

    Read More