Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • पत्रकार महासङ्घद्धारा दोस्रो चरणको कार्यक्रम घोषणा

    काठमाडौँ, भदौ ३१– नेपाल पत्रकार महासङ्घले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता मुलुकी (देवानी) संहितालगायतका ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानूनी प्रावधान संशोधनका लागि भन्दै दोस्रो चरणको दबाबमूलक कार्यक्रम घोषणा गरेको छ । महासङ्घले आज एक विज्ञप्तिमार्फत आगामी असोज १० गतेदेखि कात्तिक १५ गते सम्मका लागि विभिन्न कार्यक्रम घोषणा…

    Read More
  • पुँजीवादका खराबीहरू

    पुँजीवादले आफ्नो हिंश्रक र अमानवीय सार–चरित्रमाथि ‘लोकतन्त्र, प्रजातन्त्र’ र ‘मानवधिकार’ को रङ्गीन खोल ओढाएर आफूलाई सिँगार्न र श्रेष्ठ देखाउन खुब प्रयत्नहरू गरिरहेको छ । पूर्व–सोभियत सङ्घको विघटनपछि अजिङ्गरजस्तो बनेको पुँजीवादले उसको असफलता र पतनबारे टिप्पणी स्वीकार गर्ने त कुरै छोडौँ, सुन्न पनि सक्दैन । यी तर्कलाई उसले सीधै कम्युनिस्टको असहिष्णुता र पूर्वाग्रह मात्र भन्ने गर्ला,…

    Read More
  • निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै भरतपुरमा बृहत् प्रदर्शन 

    चितवन,भदौं ३०( बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै चितवनको भरतपुरमा बृहत् प्रदर्शन गरिएको छ । भरतपुरको चौविसकोटीमा स्वतस्फुर्त रुपमा जम्मा भएका मानिसहरुले निर्मलाका निम्ति न्यायः लेखिएका ब्यानर बोकेका प्रदर्शनकारीले बलात्कारी सार्वजनिक गर्न दबाव दिँदै नाराजुलुश गरेका थिए । साँझ ५ बजे चौविसकोठीमा भेला भएर प्रर्दशन गरिएको हो । प्रर्दशनमा महिला…

    Read More
  • चितवनका सामाजिक अभियन्ता गजुरेल काठमाण्डौंमा सम्मानित

    चितवन, ३० भदौ । पुर्बी चितवनका सामाजिक अभियन्ता मुरली प्रसाद गजुरेल काठमाडौमा सम्मानित भएका छन् । उनलाई श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको १२ औं राष्ट्रिय महाधिवेशनका अवसरमा परिषदले सम्मान गरेको हो । सामाजिक र शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै चितवन खैरहनी ८ निवासी गजुरेललाई सम्मान गरिएको परिषदले जनाएको छ । कार्यक्रमका विशिष्ठ अतिथी…

    Read More
  • विप्लब नेतृत्वको नेकपा निकट पत्रकार संगठनमा भाँडभैलो

    काठमाण्डौं÷भाद्र ३०, २०७५ नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेकपा निकट पत्रकार संगठनमा भाँडभैलो उत्पन्न भएको छ । संगठनमा अराजक्ता बढदैं जाँदा एकपक्षले अर्को पक्षलाई कार्बाही सम्मका घटनाहरु साबर्जनिक भएको छ । उसो त् सो पार्टी निकट पत्रकार संगठनमा नेतृत्वको अस्वभाविक हेरफेरलाई लिएर महिनौंअघिदेखि आपसी खिँचातानी र एक पक्षले अर्को पक्षलाई अश्वीकार गर्ने अवस्था उत्पन्न भएको थियो ।…

    Read More
  • खैरहनी नगरपालिकामा गठन भएको न्यायिक समितीले गरेको कामकारबाही : एक वर्षमा २८ मुद्दाको मेलमिलापबाटै छिनोफानो ।

    चितवन , ३० भाद्र । पुर्वी चितवनको खैरहनी नगरपालिकामा गठन भएको न्यायिक समितीले बितेको एक वर्षमा २८ मुद्दाको मेलमिलापबाटै छिनोफानो गरेका छन् । नगरपालिकाका उपमेयर सुनिता थपलियाको नेतृत्वमा रहेको समितीले आर्थिक वर्ष ०७४र७५ मा २८ मुद्दाको मेलमिलापबाटै टुङ्ग्याएको हो । एक वर्षमा ३३ मुद्दा दर्ता भएकोमा २८ मुद्दाको छिनोफानो गरी पाँच मुद्दा नगरस्तरीय मेलमिलाप केन्द्रमा…

    Read More
  • सरकारलाई सर्वोच्चको कडा चेतावनी

    काठमाडौं, ३० भदौ  । आफुले दिएको आदेश पटक पटक उल्लघन गरेको भन्दै सर्बोच्च अदालतले सरकारलाई कारवाही गर्ने कडा चेतावनी दिएको छ । सर्वोच्च अदालतले सरकारलाई संविधानको धारा १२८(४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको हो । संविधानको धारा १२८ को उपधारा ४ मा ‘अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा…

    Read More
  •  बाटो बिराउँदै सिआईबी

    काठमाडौं, ३० भदौ । नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले बेलाबेला बाटो बिराउने गरेको छ। सही अनुसन्धानकर्मी नपर्दा सीआईबीको भूमिकाबाट अपराधी उम्काउन चाहनेलाई नै सहयोग पुगेको देखिन्छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा यस्तै भएको छ। सीआईबी टोलीले हचुवाका आधारमा प्रारम्भिक निर्णय दिएको…

    Read More
  • नजिर कुल्चँदै पूर्वगृहसचिव पदमप्रसाद पोखरेललाई सफाइ

    काठमाडौँ, ३० भदौ ।  आफैंले प्रतिपादन गरेको सिद्धान्तविपरीत सर्वोच्च अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोग लागेका पूर्वगृहसचिव पदमप्रसाद पोखरेललाई सफाइ दिएको छ । न्यायाधीशहरू शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले पोखरेललाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसला उल्ट्याएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलविरुद्ध १ करोड ५१ लाख ३८ हजार ८ सय ९८ रुपैयाँ…

    Read More
  • निर्मला हत्या प्रकरणः अनुसन्धानबारे जानकार प्रहरीबाट नै प्रमाण नष्ट

      कञ्चनपुर / अपराध अनुसन्धानको सिद्धान्तले भन्छ, अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोडेर जान्छ। तर निर्मला पन्तका हत्याराले घटनास्थलमा छाडेका सबै प्रमाण अपराध अनुसन्धानबारे जानकार प्रहरीले नै सुझबुझ ढंगले नष्ट गर्न खोजेको देखिन्छ । घुँडासम्म पानी जमेको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । हत्याराले बालात्कारपछि निर्मलाको गुप्तांगबाट विर्य, रगत पखालियोस् भनेरै…

    Read More