बुलबुलको गीत कार्तिक १५ गते नयाँ शैलीमा सार्वजनिक हुने
टेम्पो ड्राईभरको भूमिकामा स्वस्तिमा खडकालाई अभिनय गराएर यतिखेर चलचित्र बुलबुल चर्चामा रहेको छ । एउटा गीतको काम बाँकी राखेको फिल्म युनिटले हालै मौसम खुलेपछि चारदिन लगाएर छायाँकन सम्पन्न गरेको हो । छायाँकन सकिए लगतै बुलबुल टोलीले खुद्राखाद्री बोलको यस गीत कार्तिक १५ गते ँबिकज ःयद शैली अपनाएर सार्वजनिक गरिने बताएको छ । नेपालका पाँच सहर…
Read More




