Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मोडलिङ्गमा चम्किदै नेपालि खेलाडि राई

    कात्तिक २९,मोडलिङ्गमा चम्किदै नेपालि खेलाडि राई धेरै बहुमुखि नेपाली करातेकी खेलाडि हुन् । हिजोआज एक सफल खेलाडी ,प्रशिक्षक र निर्णायक पहिचान भएकि राई । सानो उमेरमा एशियाली कराते महासघको निर्णायकको लाइसेन्स लिएर स्वदेश तथा बिदेशमा समेत रेफ्रीको भुमिकामा निभाईकि छिन् । सितरियो कराते खेलबाट ब्ल्याक बेल्ट तेस्रो डान होल्ड गरेकी हिरा मोडलिङ्गको दुनियाँमा छुट्टै हैसियत…

    Read More
  • कसरी हुन्छ जनताको उपचार ? काठमाडौं बसेर दुर्गमको तलब खान्छन् डाक्टर !

    बागलुङ,२९ कार्तिक । धौलागिरीका चार जिल्लालाई केन्द्रित गरेर स्थापित धौलागिरी अञ्चल अस्पताल बागलुङमा १५ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ। तर, अहिले मुस्किलले मेडिकल सुपरिटेन्डेन्ट एक र अर्का एक गरी दुईजना स्थायी र तीनजना करारमा कार्यरत छन्। अन्य १० जनाको रिक्त दरबन्दी परिपूर्ति गर्न अस्पताल प्रशासन र व्यवस्थापन समितिलाई निकै सकस छ। कारण दरबन्दी अनुसार धौलागिरी…

    Read More
  • अनलाइन व्यापारका नाममा ठगी

    कार्तिक २९, काठमाडौं । अनलाइनबाट सामान खरिद गर्दै हुनुहुन्छ रु सचेत हुनुहोस् । अन्यथा ठगीमा पर्नुहोला । किनभने अनलाइनमार्फत न्युन गुणस्तरका सामान महँगो मूल्यमा बेच्ने क्रम बढेको छ । अनलाइन व्यापारका नाममा भइरहेको ठगी रोक्न सरकारी निकायले भने कुनै पहल गरेका छैनन् । समाचार कान्तिपुरमा छ ।

    Read More
  • हत्या र बलात्कारका घटनामा वृद्धि, मूल कारण मदिरा सेवन

    गुल्मी,२९ कार्तिक । पछिल्लो समय जिल्लामा हत्या र बलात्कारका घटना बढ्दै गएका छन् । सो घटनाका मूल कारण मदिरा सेवन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अत्यधिक मदिरा सेवन गरी गुल्मीको मदाने गाउँपालिका–७ पुर्कोटका दुर्गाबहादुर नेपालीले १५ कात्तिकमा पत्नी सीता नेपालीको निर्मम हत्या गरे । हत्या आरोपमा बाबु प्रहरी हिरासतमा रहेको र आमाको हत्या भएपछि…

    Read More
  • चितवनका जुवाडेलाई गोरखामा संरक्षण, एसपी नैं लाईनमा

    चितवन । चितवनमा नयाँ एसपी आएसँगै जुवाखालका अखडाहरु असुरक्षित बन्दै जान थालेपछी जुवाडेहरु छिमेकी जिल्लाहरुमा चहार्दै जुवा खेलीरहेको खुल्नमा आएको छ । चितवनका भि.आई.पी. जुवाडेहरु कहिले नवलपुरको कावासोती, गैडाकोट, कहिले तनँहुको देवघाट,डुम्रे,खैरहनी त् कहिले मकवानपुरको मनोहरी, त् कहिले गोर्खाको पालुङ्गटार, घ्यालचोक लगाएतका स्थानमा ठाँउ परिर्वतन गर्दै जुवाखाल सञ्चालन गर्दै आईरहेका छन् । चितवनमा पहिलेका एसपीले…

    Read More
  • कार्यकर्ता पक्राउको बिरोधमा नेबिसंघको चक्काजाम ।

    चितवन , २८ कार्तिक । ओली नेतृत्वको सरकारले आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै नेपाली कांग्रेस निकट भ्रातृसंगठन नेबिसंघले बुधबार चितवनमा केहीबेर चक्काजाम गरेको छ । केन्द्रीय कार्यक्रमअनुसार आज ९ बुधबार ० नेबिसंघले चितवनमा चक्काजाम गरेको हो । भरतपुरको चौबीसकोठीमा जम्मा भएका नेबिसंघका कार्यकर्ताहरुले तप्शेवर उच्च माध्यमिक विद्यालय काभ्रेका इकाइ अध्यक्ष समेत रहेका आफ्ना कार्यकर्ता कृष्ण…

    Read More
  • मधुमेहलाई ब्यावस्थापन गर्न जरुरी छ ।

    मधुमेह भईसकेपछि आत्तिनु भन्दा पनि यसलाई ब्यावस्थापन गर्नमा ध्यान दिनुपर्ने फिजिसियन चिकित्सक डा. जयराम अधिकारीले बताएका छन् । विश्व मधुमेह दिवसको अवसरमा आज भरतपुरमा लायन्स क्लव ईन्टरनेशनल रिजोन २३ अन्र्तगतका ८ वटा लायन्स क्लवहरुले भरतपुरमा आयोजना गरेको निःशुल्क मधुमेह शिबिर तथा जनचेतनामुलक कार्यक्रममा बताएका हुन् । खानपिन, ब्यावयाम र जीवनशैलीमा सुधार ल्याउन अत्यन्तै जरुरी भएको…

    Read More
  • अष्ट्रेलिया जाने तयारीमा रहेका सापकोटा दुई दिनदेखि बेपत्ता ।

    चितवन, २८ कार्तिक । चितवनको भरतपुरबाट एक युवा बेपत्ता भएका छन् । अष्ट्रेलिया जाने तयारीमा रहेका पुर्वी चितवनको कालिका नगरपालिका ६ बाग्लुङ्गे टोल निवासी बर्ष २४ को सुदीप सापकोटा सोमवार साँझ सवा पाँच बजेदेखी भरतपुरबाट बेपत्ता भएका हुन् । नारायणगढबाट किनमेल गरेर घर फर्कदै गर्दा आफ्नु छोरा भरतपुरबाट बेपत्ता भएको बुबा गंगा सापकोटाले जानकारी दिए…

    Read More
  • मापदण्डविपरित सञ्चालित उद्योगलाई करको दायरामा ल्याउन सिरक कपडा उद्योग संघको माग ।

    चितवन , २८ कार्तिक । कपास तथा सिरक डसना उद्योग व्यवसायी संघ चितवनले जिल्लामा अबैधानिक रूपमा सञ्चालित सिरक डसना बनाउने उद्योगलाई तत्काल नियन्त्रणमा लिन स्थानीय सरकार समक्ष माग गरेका छन् । नेपाल पत्रकार महासंघ चितवनको शाखामा आज आयोजित पत्रकार सम्मेलनमा संघले मापदण्डविपरित सञ्चालित उद्योग लाई तत्कालै मापदण्डमा ल्याइ करको दायरामा राख्न स्थानीय सरकारलाइ आग्रह गरेको…

    Read More
  • संघीयतासँगै थपिए भिआइपीः सुरक्षाकर्मी तेब्बर बढी खटाउनुपर्ने

      काठमाडौं — सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका परिमार्जन गर्न लागेको छ । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका २०७० परिमार्जन गरी नयाँ सुरक्षा निर्देशिका ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ । मन्त्रिपरिषदबाट विशिष्ट व्यक्तिहरुको सुरक्षासम्बन्धी परिमार्जित निर्देशिका पारित भएपछि त्यस्तो सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि तेब्बर बढ्नेछ । यसबाट सरकारलाई अतिरिक्त आर्थिक भार पर्न जानेछ…

    Read More