Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • जालसाँजी गरी लुटिएको जग्गा फिर्ता गर्न थाकसको माग

       चितवन । बेनी चौधरी भनेर चिनिने फटाला महतोको सबै जग्गा बलराम धरेलले जालसाँजी गरेर आफ्नी आमा ललिता कुमारी धरेलको नाममा लालपुर्जा बनाए । उक्त जग्गा बेनीका बुबा घेघरा महतो र काका सुकरा महतोले वि।सं। १९७९ सालदेखि भोगचलन गर्दै आएका थिए । जग्गाको क्षेत्रफल १ बिघा १ कठ्ठा १८ धुर रहेको छ । बेनीको घर…

    Read More
  • बघौडा अस्पतालमा अक्सिजनको अभाव 

      चितवन , चितवनको ग्रामीण भेगमा रहेको माडी नगरपालिका क्षेत्रका अस्पताल तथा मेडिकलहरुमा अक्सीजनको चरम अभाव भएको छ । नगर भित्र रहेको एक मात्र माडी अस्पताल मा समेत अक्सिजन सिलिडरबिहिन हुँदा बिरामीहरु समस्यामा परेका छन् । बि।स। २०५० सालमा स्थापित भएको माडीको बघौडा अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र निजी किल्निकहरु भएपनि आज सम्म अक्सिजन सिलिडरविहिन रहेका…

    Read More
  • भरतपुर अस्पतालमा चिकित्सकको बेथिति : बिरामीलाई सास्ती 

    चितवन ९ फागुन । चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालको बेथिती दिनानुदिन च्याउ उम्रिए झैं , उम्रदै गएको छ । हामीले उक्त अस्पतालको बेथिती बारे पाठकवर्गमा सम्प्रेषण नगरेको दिनै छैनन् । कार्यालय समयमै दन्त चिकित्सक डा विश्व सुवेदी निजी क्लिनिक जाने गरेको तथ्य सार्वजनिक भएको खबर एक साता बित्न नपाउदै पुनः सोही अस्पतालको अर्को बेथिति समेत…

    Read More
  • त्रिदेशीय मोटर ¥यालीमा सहभागी हुन चितवनको एक टोली भारत प्रस्थान

    चितवन, १० फागुन । हिमालयन ड्राईभ ६ त्रिदेशीय मोटर ¥यालीमा सहभागी हुन लागि चितवनबाट एक टोली भारतको सिलगुढी प्रस्थान गरेको छ । अन्र्तराष्ट्रिय स्तरको मोटर ¥याली पहिलो पटक चितवनमा आउने भएपछि नेपाल, भारत र भुटानका प्रतिस्पर्धीलाई स्वागतसगैँ ¥यालीमा सहभागी हुन चितवन अटोमोबाईल डिलर्स एसोसिएसनको एक टोली भारत प्रस्थान गरेको हो । चितवन अटोमोबाईल डिलर्स एसोसिएसनका…

    Read More
  • ५ दिन चौकीमा, २५ दिन रक्सीमा

    चितवन÷देशकै तेश्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित चितवनको सौराहा यतिखेर पर्यटन प्रहरी लोकेन्द्र अधिकारीको हर्कतले थप चर्चामा आएको छ । पर्यटन प्रहरी बिट सौराहाका इन्चार्ज प्रहरी नायब निरिक्षक (सई) अधिकारीको हर्कत र कार्यशैलीलाई लिएर प्रहरीवृत्त मित्रमात्र नभई सौराहा, टाँडी, पर्सा, भरतपुर, नारायणगढ र गैंडाकोटमा समेत खासखुस बढिरहेको छ । ५ दिन त्यो पनि एकाध घण्टा चौकीमा…

    Read More
  • शहिदचोकको चुके कम्पलेक्समा नक्सापासविनै ट्रष्ट निर्माण

    चितवन÷भरतपुर महानगरपालिका ३नारायणगढको शहिदचोकमा रहेको चुके कम्पलेक्समा नक्सापासविनै थप संरचना निर्माण गरिएको छ ।शहिदचोकबाट बेलचोकतर्फ जाने मार्गको मुखैमा रहेको सो भवनमा गत ०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको थियो । भुकम्पले थिलाथिला भएको सो भवनभत्काउनुपर्ने अवस्था आएपनि सो भवनका धनिले सामान्य टालटुल गर्दै केही ठाउँमा फलामको टेका मात्र लगाएर भवन भाडामा लगाएका छन् । जनता बैंक,…

    Read More
  • व्यवसायीबाट प्रतिसटर ३० हजार

    चितवन÷भरतपुर महानगरपालिका वडा नं. १० भरतपुर हाईटमा रहेको इंग्ल्याण्ड मोटरकार रिकण्डीसन हाउस रहेको भनवको घर धनीले ब्यापक कर छली गरेको खुल्नमा आएको छ । भण्डाफोरलाई प्राप्त एक गोप्य दस्तावेज हेर्दा सो भवनमा रहेका ७ वटा सटरको घरधनीले प्रति सटर रु ३० हजारको दरले भाडा लिएको प्रष्ट देखिन्छ । सातवटा सटर बापत रु. दुई लाख दशहजार…

    Read More
  • नारायणगढ–भरतपुरमा व्यापक घरबहाल कर छली

     चितवन÷नारायणगढ–भरतपुर क्षेत्रका घरधनिहरुले ब्यापक मात्रामा घरबहाल कर छलि गरिरहेको भए पनि आन्तरिक राजस्व कार्यालय भरतपुर भने मुकदर्शक बनि बसिरहेको छ । घरधनीहरुले ब्यबसायीबाट घरबहाल बापत मोटो रकम लिए पनि घरबहाल कर भने न्युन मात्रामा बुझाउने गरेका हुन् । उनीहरुले त्यो न्युन रकम समेत व्यवासयीहरुबाट भराइरहेका छन् । उद्योग–व्यवसाय गरी रोजगारी सिर्जना गर्नुका साथै राज्यलाई मनासिव…

    Read More
  • नेत्रविक्रम नेतृत्वको नेकपाको अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक

    चितवन  । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ुबिप्लवु ले मंगलबार गरिएको एक दिने नेपाल बन्दका क्रममा पक्राउ परेका नेताकार्यकर्ताहरुलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । बिप्लवले मंगलबार एक बिज्ञप्ती जारी गर्दै पक्राउ परेका आफ्ना कार्यकर्तालाई बिनाशर्त रिहाई नगरिए अझै सशक्त आन्दोलनको कार्यक्रम घोषणासहित प्रतिरोधमा उत्रने चेतावनी दिएका हुन् । महासचिव विप्लवले शान्तिपूर्ण…

    Read More
  • चनौंलीमा बाह्रमासे जुवाखाल !

    चितवन । चितवनको चनौंलीमा बाह्रमासे जुवाखाल सञ्चालमा रहेको पाईएको छ । चनौलीका विभिन्न घर, होटल तथा केटेज रेष्टुरेण्टहरुमा बाह्रमासे जुवाखाल सञ्चालमा रहेपनि चितवन प्रहरीले जुवाडेहरुलाई कारबाही भने गर्न नसकेको पाईएको छ । चेन अफ कमाण्डलाई लत्याउदै प्रहरीऐन विपरित पटक पटक चनौली चौकीमा ईन्चार्जको रुपमा आएका सई भानु भक्त आचार्यले नै जुवाडेहरुलाई संरक्षण प्रदान गर्ने गरेको…

    Read More