Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • दलहरु हिलो छ्यापछया्प गर्दै

    चितवन÷चितवनमा चुनावी माहोल बढेसँगै राजनितिक दलहरुले आपसमा हिलो छ्यापछ्यापलाई समेत बढाएका छन् । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि चुनाव प्रचार–प्रसारका क्रममा रहेका दलका नेताहरुले आफ्ना चुनावी सभामा अर्को पाटीका नेताहरुको उछितो काट्दै हिड्न थालेका हुन् ।  यसरी एक नेता ले अर्को नेताको खोईरो खन्दै आफ्ना चुनावी सभाहरु सम्पन्न गर्न थालेसँगै एकातिर   उनीहरुको असलियत जनता…

    Read More
  • निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षामा कडाई

    २८ कार्तिक । चितवन । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।  निर्वाचन सुरक्षाका लागि जिल्लामा करीब पाँच हजार सुरक्षाकर्मी  समेत परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आगामी निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्था मजबुत बनाइएको बताएका छन् । गत् सोमबार…

    Read More
  • माडीमा पाण्डेले भनेः रिउ खोलामा रु दुई अर्बको लगानीमा तटबन्धन !

    चितवन,कार्तिक २८ – वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले माडीको ब्रह्मपुरीमा मगंलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै रु दुई अर्ब रुपैयाँको लगानीमा रिउ खोलामा तटबन्धन गर्ने तयारी भइरहेको भन्दै मतदातालाई फकाउने प्रयास गरेका छन् । “माडीलाई सुन्दर पर्यटकीय नगरी र रिउ खोलामा बृहत् तटबन्धन गरेर पर्यटन मार्ग बनाइने छ”, उनले  भने । चितवन राष्ट्रिय निकुञ्ज र बस्ती…

    Read More
  • ‘अबको युग विकास र समृद्धिकोः दाहाल

    चितवन, कात्तिक २८ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको युग विकास र समृद्धिको भएको बताएका छन् । भरतपुर महानगरपालिका–१७ स्थित हरैया चोकमा मगंलबार बिहान भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले “अबको युग समृद्धिको युग हो, विकासको युग हो, मैले १० महिनाको प्रधानमन्त्री कालमा जुन काम गरेँ, त्यो विकास र समृद्धिप्रति कै संकल्प…

    Read More
  • चितवनमा अबैध असुली गर्ने तिन प्रहरी काबार्हीमा

    कार्तिक । २८ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले आफ्ना तिन प्रहरीलाई कार्बाही गरेको छ । नेपाल प्रहरीको आन्तरीक सुदृढीकरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई कार्बाही गरेको हो । ई.प्र.का.रामनगरमा कार्यरत प्रहरी हवल्दार टेम प्रसाद तिमल्सिमा, प्रहरी जवानहरु अजय यादव र दिपक बैठा लाई जिम्मेवारीबाट मुक्त गरी प्रहरी नियमावली २०७१ अनुसार आवश्यक कानूनी…

    Read More
  • ससदीय निर्वाचन प्रतिक्रियाबादीहरूको रोदन

    भुमिका देशीविदेशी प्रतिक्रयावादीहरूबीच भागबन्डा र स्वार्थटक्करका कारण नेपालको “नयाँ संविधानू अन्तर्गतको “जनप्रतिनिधीू सभाको चुनावका सम्बन्धमा अनेक टीकाटिप्पणी भइरहेको बेला अन्ततः अहिलेको स्थितिसम्म आइपुग्दा चुनावले प्रक्रियागत आकार लिन खोजेको देखिन्छ । सतहमा आएका घटनाप्रक्रियाहरू, शङ्काउपशङ्का र टिप्पणीहरू हेर्दा अन्तिम अवस्थासम्म के हुने हो भनेर भन्न नसकिए पनि प्रतिक्रियावादी संसदीय व्यवस्थालाई नयाँ किसिमले व्यवस्थापन गर्न लागिएको कथित…

    Read More
  • बामगठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक विकास र स्थायीत्वमा जोड

    काठमाडौं÷बामगठबन्धन गरेका एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । गठबन्धनले मंगलबार काठमाडौमा दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा संयुक्त घोषणापत्र सार्वजनिक गरेका हुन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका थिए । सो अवसरमा बोल्दै  प्रचण्डले मुलुकको विकास र स्थायित्वलाई आधार बनाएर घोषणापत्र तयार गरिएको बताए ।…

    Read More
  • म्यादी प्रहरीको पोशाकमा करोडौं घोटला

    काठमाडौं । नेपाल प्रहरीभित्र म्यादी प्रहरीको पोशाकमा मात्रै १५ करोड रुपैयाँ घोटाला हुने भएको छ । स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको पोशाकमा ३० करोड रुपैयाँ घोटाला गरेको प्रहरीको एक समूहले एक देखावटी ठेकेदार खडा गरी आगामी २०७४ मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १५ करोड रुपैयाँ घोटाला गर्नका लागि…

    Read More
  • धार्मिक स्थल देवघाटमा जुवाखाल

    चितवन÷हिन्दुहरुको पवित्र तिर्थस्थल देवघाट देवघाट धाम क्षेत्रमा खुलेधाम जुवाखाल मौलाउदैँ गईरहेको छ । धार्मिक स्थल क्षेत्र देवघाट गाउँपालिका ५ देवपुरमा दैनिक जुवाखाल संचालन भईरहेपनि प्रहरी प्रशासन तमासे बस्नुले थप आशंका पैदा भएको छ । पवित्र धार्मिक स्थल क्षेत्रमा सामाजिक विकृती विसंगति तथा जुवातास मौलाई रहेको भए पनि देवघाट प्रहरी कार्यालय भने बेखबर रहेको भोज सहित…

    Read More
  • अन्ततः घुमुवा प्रहरी यादव कार्बाहीमा

    चितवन÷गैडाकोट प्रहरी कार्यालयमा कार्यरत घुमुवा प्रहरी विजय यादव अन्तत  कार्बाहीमा परेका यादवको असुली धन्दाको बारेमा भण्डाफोरले निरन्तर उजागर गरेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा ४ नंं प्रदेश प्रहरी कार्यालय पोखराले यादवलाई कार्वाही गरेको हो । प्रहरी निकट स्रोतका अनुसार यादवलाई गत असोज १० मा स्पष्टीकरण पत्र पठाईएकोमा यादवले १६ गते त्यसको जवाफ फर्काका थिए । स्पष्टीकरण…

    Read More