जुका–चुर्नाबाट हैरान हुनुहुन्छ ? यी ६ खानकुराहरु खानोस् ।
हाम्रा शरीरभित्र विभिन्न परजीविहरु हुन्छन् । ती परजीविहरुले हाम्रो शरीरको पोषणहरु सोसेर खाइदिइरहेको हुन्छ । मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविहरुलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरु पनि पाइन्छन् । आउनोस्, त्यस्ता स्वस्थकर, मानावोपयोगी खानेकुराहरुबारे जानीराखौं । लसुन ताजा लसुनमा एलिसिन पाइन्छ । यो एलिसिन प्राकृतिक रुपमै पाइने…
Read More




