अबैध मिटरब्याजीलाई कार्बाही गर ।
देशमा कम्युनिष्ट नामको पार्टीको दुईतिहाईको सरकार छ । तर देशभर सामन्तबादी शैलीका चर्का मिटरब्याजी धन्दाहरु खुलम खुल्ला चलिरहेको छ । यो के हो ? कम्युनिष्ट नामको सरकारले यस्ता जनघाती हर्कत र आर्थिक अपराधहरु रोक्न पर्दैन र ? हुन त् यो मिटरब्याज कम्युनिष्ट पार्टी सरकारमा आएपछी खोलिएको नयाँ धन्दा भने अवश्य होईन यो त् बर्षौबाट चलिआएको…
Read More

