Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    नेपाल जेसीजको महाधिवशेन शुरु : अध्यक्षमा त्रिपक्षिय भिडन्त, बाजी कस्ले मार्ला ?

    काठमाडौं । नेपाल जेसीज २०२० को नयाँ नेतृत्वका लागि आज बुधबारबाट चितवनमा राष्ट्रिय महाधिवशेन शुरु भईरहेको छ । चितवनको रत्ननगरमा हुने ४६ औं राष्ट्रिय महाधिवशेनबाट नयाँ नेतृत्व समेत चयन हुने छ । महाधिवशेनमा नयाँ नेतृत्वका निम्ती हुने चुनावमा त्रिपक्षिय भिडन्त हुने भएको छ । अध्यक्षमा चितवनका लोकप्रिय युवा नेता अरुणेश्वर खनाल सहित सिनेटर विकास मानन्धर…

    Read More
  • अपराध/दुर्घटना

    यी ठग भु–माफियालाई कस्ले कार्बाही गर्ने ? सोझा सिधा आमसर्बसाधरण ठगिने क्रम बढयो, रोक्ने कस्ले ?

    सुर्य बराल । चितवन २०७६ पौंष ९ गते चितवन । यी दुई ठग भुमाफिया होमनाथ गौंतम र नबराज गुरुगं, जस्को कारण भरतपुर ६ यज्ञपुरी, चितवनका भोजराज लामिछानेको परिवार बिगत ७ बर्ष देखि आफ्नो करोडौं मुल्यको जमिन गुमाएर छटपटीदै यता र उता भौंतारिन बाध्य छन् । लामिछानेलाई मात्र होईन यी भुमाफिया ठगहरुले नेपालका दर्जनौं सोझा सिधा…

    Read More
  • अपराध/दुर्घटना

    सहकारीहरुलाई नियन्त्रण गर ।

    सुर्य बराल/ सिदान्त एउटा ब्यबहार अर्को अहिले सहकारीको नाममा खुलेका कयौं बित्तिय कारोबार गर्ने पसलहरुको यो धन्दा नै बनिरहेको छ । जिल्लामा रहेका कयौं सहकारीहरुले आफ्नो कार्यक्षेत्र र सिदान्त बाहिर गएर एकातिर राज्यको नियम कानुन र एनहरुको खिल्ली उडाईरहेका छन् भने अर्कोतिर लाईसेन्स प्राप्त सुदखोरको भुमिका निर्वाहा गरिहेका छन् । सहकारी क्षेत्रमा धेरै बिकृती सिंगतिहरु…

    Read More
  • २२ सय ठेक्काको समय थप्न नियमावली संशोधन १, पप्पुले रोक्यो काम, ‘पुराना ठेक्काको म्याद नथप्दा काम ठप्प

    काठमाडौँ/ २ हजार २ सय ठेक्काको समय थप्न सार्वजनिक खरिद नियमावली पुनस् संशोधन गर्ने गृहकार्य थालिएको छ । नियमावलीको मस्यौदा मन्त्रिपरिषद्‌मा पेस भइसके पनि निर्णय हुन बाँकी रहेको एक मन्त्रीले बताए । अहिलेको नियमावलीमा कर्मचारीलाई लागेमा ठेक्काको समय थप्न सकिने व्यवस्था छ । तर, कर्मचारीले जोखिम मोल्न नचाहेर समय नथपेपछि उक्त व्यवस्था हटाई एक वर्षसम्म अनिवार्य समय थप्नुपर्ने…

    Read More
  • मुख्य समाचार

    कांग्रेसमा गुटबन्दी झाँगियोः आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह

    पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ । तर एक वर्ष समय थप गर्ने समझदारी पार्टीभित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त…

    Read More
  • मुख्य समाचार

    पर्यटन बर्ष २०२० को तिब्र तयारी : प्रदेश ३ सरकारले आठ स्थानमा ‘हिल स्टेसन’ बनाउने

    काठमाडौं । पर्यटकीय क्षेत्र पहिचानसहित पर्यटन विकासको नयाँ परिकल्पनासहित प्रदेश ३ सरकारले आठ स्थानमा हिल स्टेसन बनाउने भएको छ । प्रदेश सरकारले आव २०७६÷७७ मा सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, धादिङको रुबी भ्याली, मकवानपुरको चित्लाङ, रामेछापको शिवालय, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको ककनी र रसुवाको सोम्दाङलाई हिल स्टेसनका रूपमा विकास गर्न लागेको हो । प्रदेश सरकारले घोषणा गरेको…

    Read More
  • अपराध/दुर्घटना

    राजश्व छल्ने उद्योगहरु विरुद्ध सरकारको निगरानी बढ्यो, धमाधम मुद्धा दर्ता, कार्बाहीको तयारी

    काठमाडौं । राजस्व चुहावट नियन्त्रणका लागि सरकार आक्रामक रूपमा अघि बढेसँगै करोडौं रुपैयाँ राजस्व छलीका अपराध शृंखला धमाधम खुल्दै जान थालेका छन् । विभिन्न चोर तरिका अपनाएर राजस्व छल्न खोज्नेविरुद्ध सूक्ष्म निगरानी बढाएको राजस्व अनुसन्धान विभागले मंगलबार झन्डै १२ करोड राजस्व छलीमा संलग्न श्रीराम टोबाको उद्योग प्रालिसहित तीनवटा फर्मका सञ्चालकविरुद्ध बिगो र कैद सजाय माग…

    Read More
  • मुख्य समाचार

    गरिबको झपुडीमा परालै सिरक, परालै डसना !

    काठमाडौं । झुपडीभित्र पराल बिछ्याइएको छ। रातभरको ओसले पराल पनि ओसिलो छ। त्यसमाथि च्यातचुत परेको एउटा प्लास्टिकको बोरा ओछ्याएर जेनतेन शीतलहरमा रात काट्छिन रेमनी सदा। धनुषा लक्ष्मीनिया गाउँपालिका९७ मुसहरी टोल निवासी रेमनीका पति तीन वर्षअगाडि बितेका थिए। छोराबुहारी र नातिनातिनाले घर छाडेर गएपछि रेमनीलाई अहिले खानबास्नकै समस्या छ। उनलाई यतिबेला शीतलहरले हैरान पारेको छ। आफ्नो…

    Read More
  • मुख्य समाचार

    आज ख्रीस्टमस दिवस मनाईदै

    प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज यहाँ ख्रीस्टमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले जानकारी दिनुभयो ।…

    Read More
  • अपराध/दुर्घटना

    अतिरिक्त मूल्यको सिद्धान्त

    मालको मूल्य सामाजिक रूपबाट आवश्यक श्रमद्वारा निर्धारित हुने गर्दछ । मालहरूमा मूल्य श्रमबाट बन्दछ । यसको स्तर मालहरूको उत्पादनमाथि खर्च भएको श्रमबाट निर्धारित हुने गर्दछ । श्रमको मात्रा श्रमकालबाट मापन गरिन्छ । कुनै मालको उत्पादनका निम्ति आवश्यक श्रमको समयजति धेरै हुन्छ श्रमको मात्रा त्यति नै धेरै हुन्छ र मूल्य पनि त्यति नै माथि हुन्छ ।…

    Read More