Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    बिवादित एसपी पन्त नआउने भएपछी :चितवनका एसपी दानबहादुर मल्लको सरूवा रोकियो

    चितवन/पुस ८/चितवनमा आउने भनि गृहमन्त्रालयले नाम सार्बजनिक गरेको लिष्टमा रहेकी एसपी गंगा पन्त जिल्ला आउन नपाउदै बिवादित भएसँगै सरुवा भईसकेका चितवन प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लको सरुवा रोकिएको छ । गत पुस ४ गते मल्लसहित २४ जना एसपीको सरूवा भई चितवनमा गंगा पन्त आउने सूचि गृहमन्त्रालयले सार्वजनिक गरेको थियो । केही वर्षअघि फेसबुक स्टाटसमा प्रचण्डलाई…

    Read More
  • अपराध/दुर्घटना

    एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

    इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना।७ख।३५५३ नंको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स१च ४९६ नंको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार…

    Read More
  • मुख्य समाचार

    खण्डग्रास सूर्यग्रहण: इतिहासकै दुर्लभ ग्रहण, छ वटा ग्रह एकै स्थानमा आउँदै ग्रहण लागेको बेला के गर्ने र के नगर्ने ?

    काठमाडौँ । आगामी २०७६ साल पुस १० गते बिहिवार डिसेम्बर २६ तारिखका दिन खण्डग्रास सूर्य ग्रहण मूल नक्षत्र धनु राशिमा लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेट बाट सुरु हुने उक्त ग्रहण बिहान १० बजेर १  मिनेटमा मध्यम अवस्थामा रहनेछ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छाड्ने छ । उक्त ग्रहणको अबधि…

    Read More
  • मुख्य समाचार

    तीन तले मिनी पानीजहाजको सफल परीक्षण

    चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप ९मिनी पानी जहाज० सफल परीक्षण गरिएको हो । निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धनिर्देशक रामचन्द्र कँडेलले भने, आइतबार साढे तीन बजे टेस्ट ड्राइभ गरेका थियौँ, परीक्षण…

    Read More
  • मुख्य समाचार

    समाजवादी र नेकपाबीच खटपट

    संघीय सरकारका सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र समाजवादी पार्टीबीच ‘खटपट’ सुरु भएको छ । समाजवादी पार्टीले सरकारविरुद्ध नै गतिविधि गर्न थालेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कडा रूपमा प्रस्तुत हुन थालेका छन् । सत्ता साझेदार भए पनि प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण निर्णयमा समाजवादीलाई सहभागी गराउन छाडेका छन् । सरकार…

    Read More
  • अपराध/दुर्घटना

    सार्वजनिक जग्गा हिनामिना र भ्रष्टाचारमा किन बोल्दैन सरकार ?

    काठमाडौँ । नेपाल ट्रस्टको सार्वजनिक जग्गा हिनामिना र भ्रष्टाचारमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रत्यक्ष संलग्नता रहेको भन्ने सन्देश जनतामा जान लागेको कांग्रेस सांसद राधेश्याम अधिकारीले बताएका छन् । संघीय संसद राष्ट्रियसभाको सोमबारको बैठकमा सांसद अधिकारीले नेपाल ट्रष्टको सार्वजनिक जग्गा निजी कम्पनीलाई भाडामा दिएको बारे आएका समाचारमा प्रधानमन्त्री र सरकारको…

    Read More
  • अपराध/दुर्घटना

    चिनियाँ गिरोहलाई पक्राउ गर्न चिनिया दूतावास नै सक्रिय

    काठमाडौं । पर्यटक भिसामा नेपाल प्रवेश गरेर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका चिनियाँ अपराधीको ठूलो गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले सोमबार राजधानीका मनमैजु, बूढानीलकण्ठ र महाराजगन्ज क्षेत्रबाट एकै दिन १ सय २० जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।…

    Read More
  • अपराध/दुर्घटना

    बिवाह गर्न नमानेको झोकमा प्रेमीको लिङ्ग काट्ने युवती प्रहरी खोरमा

    ७ पुस, काठमाडौं / बिगत ८ महिनादेखि शारीरिक सम्बन्ध राखेका एक युवक र युवतीबिच बिहेको कुरा नमिल्दा युवतीले युवकको लिङ्ग नै काटिदिएकी छन् । यो घटना काठमाण्डौंको हो। घटना बिबरण अनुसार गत् मंसिर २३ मा युवतीले युवकसामु बिहेको प्रस्ताव राखिन् । युवकले अरूसँग आफ्नो अफेयर चलेकाले विवाह गर्न नसक्ने जवाफ दिए । अनि केटीले आफुलाई…

    Read More
  • मुख्य समाचार

    गाईको गहुँतबाट क्यान्सर लगायत १ सय ४८ प्रकारका रोग निको हुने वैज्ञानिक निष्कर्ष

      काठमाडौँ– स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल ९रगतमा हुने बोसो०ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने…

    Read More
  • अपराध/दुर्घटना

    हिरासतमा राख्नु नपर्ने आरोपीलाई धरौटीमा छाड्न सकिने

    काठमाडौं । सरकारी वकिल र प्रहरीको दोस्रो राष्ट्रिय सम्मेलनले हिरासतमा राख्नु नपर्ने आरोपीलाई धरौटीमा छाड्न सक्ने विषयमा सोच्न सकिने निष्कर्ष निकालेको छ । मुलुकी फौजदारी कार्यविधि संहिताले अपराध अनुसन्धानको क्रममा हिरासतमा राखी रहनुपर्ने आवश्यक र उपयुक्त नदेखिएको अवस्थामा शंकित व्यक्तिबाट धरौटी वा जमानत लिई वा हाजिर जमानीमा छाडी वा तारिखमा राखी अनुसन्धान गर्न सक्ने व्यवस्थालाई…

    Read More