यति समूहलाई दरबारमार्गको सरकारी जग्गा: ७ अर्ब लिनुपर्नेमा डेढ अर्ब मात्रै
काठमाडौं । नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा थामसेर्कु डेभलपर्सलाई भाडामा दिँदा पाँच अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । थामसेर्कुले ३० वर्षको अवधिमा ६ अर्ब ९७ करोड रुपैयाँ सरकारलाई दिने गरी प्रस्ताव पेस गरेकामा १ अर्ब ४० करोड रुपैयाँ मात्रै तिरे पुग्ने सम्झौता भएको विवरण फेला परेको हो । दुई फरक निकायबाट कान्तिपुरलाई प्राप्त कागजातअनुसार ६…
Read More

