बजारमा कालाबजारी गरेमा कारबाही गर्ने चेतावनी।
भरतपुर/जिल्ला प्रशासन कार्यालय चितवनले बजारमा समान लुकाउने, बढी मूल्यमा बिक्री गर्ने तथा स्टक सकिएको भन्दै म्याद नाघेको सामान बिक्री गर्ने लगायतका कार्य गरी कालाबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। चितवनको बजारमा कालाबजारी बढेको सूचना पाएको भन्दै जिल्ला प्रशासन कार्यालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जरुरी सूचना निकालेर चितवन प्रशासनले यस्ता गैरकानूनी काम…
Read More




