Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    किन बढ्दैछ बीमा सरेण्डर ?

    पछिल्ला महिनामा बीमा पोलिसी परित्याग ९सरेण्डर० गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ। जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकले देखाएको हो । प्राधिकरणका अनुसार गत वैशाखमा मात्रै जीवन बीमा कम्पनीबाट एक अर्ब ३० करोड ८६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । चैत र…

    Read More
  • मुख्य पृष्ठ

    तीन खर्ब ऋण थपिँदा दुई खर्ब भुक्तानी

    काठमाडौं/चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म सरकारले तीन खर्ब सार्वजनिक ऋण उठाएको छ । राजस्व सङ्कुचनका कारण स्रोतको दबाबमा रहेको सरकारले चालु आवको सुरुवातदेखि नै खास गरी आन्तरिक ऋण उठाएर व्यवस्थापन गर्दै आएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २० अर्ब ३८ करोड रुपियाँ आन्तरिक ऋण लिएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    विपद् व्यवस्थापनका लागि निकासा भएको १ अर्ब खै ?

    काठमाडौं/विपद् व्यवस्थापन र दैवीप्रकोप व्यवस्थापनका लागि गत आर्थिक वर्ष २०७८र७९ मा विभिन्न जिल्लामा १ अर्बभन्दा बढी निकासा भए पनि त्यसको वास्तविक हिसाब किताब छैन । विपद् व्यवस्थापनका नाममा वर्षेनी अरबौंरुपियाँ निकासा भएपनि विपद्बाट अपुरणीय क्षति हुने क्रम घट्नुको साटो बढ्ने गरेको छ। सोमबार मात्रै पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा बाढी पहिरोमा परी ५…

    Read More
  • मुख्य पृष्ठ

    किसानले ६ रुपैयाँ नपाउने गोलभेडा उपभोक्तालाई ४०

    किसानले प्रतिकिलो ६ रुपैयाँभन्दा पाउने गोलभेडालाई उपभोक्ताले ४० रुपैयाँ तिरेर किनिरहेका छन् । यो अस्वाभाविक अवस्थाप्रति विरोध जनाउन आइतवार किसानले हजारौं किलो गोलभेडा काडमाडौंको सडकमा फालेका छन् । काठमाडौंको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारअगाडि सडकमा आइतवार झन्डै ३९ हजार किलो गोलभेडा फालिएको थियो । फ्याँकिएको गोलभेडा हटाउन जेसीबी प्रयोग गर्नुपरेको थियो । कालीमाटी तरकारी तथा…

    Read More
  • अपराध/दुर्घटना

    वर्षेनी तीव्र रुपमा मौलाउँदो भ्रष्टाचार, अख्यिारमा १ वर्षमा २२ हजार उजुरी!

    राजनीतिक तथा प्रशासनिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार हुने क्रमले वर्षेनी तीव्रता पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी पर्ने क्रम बढ्दै गएको आधारमा आयोगले सो निष्कर्ष निकालेको हो । १० महिनाको अवधिमा झन्डै साढे २२ हजार उजुरी परेको आयोगले जनाएको छ । आयोगका सचिव रामेश्वर दंगालले यो तथ्य आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा…

    Read More
  • चितवन सेरोफेरो

    महानगर प्रमुख दाहालद्धारा मापदण्ड विपरितका अवैध संरचना हटाउने तयारी।

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाईने कार्य सुरु भएको बताउनु भएको छ । भरतपुर वडा नम्बर १ नारायणी नदी किनारमा बिहिबारदेखि सुरु भएको मापदण्ड विपरितका अवैध संरचना हटाउने कार्यको अनुगम एवम् निरीक्षणपछि पत्रकारसँग कुराकानी गर्दै उहाँले मंसिरदेखि नै कानुनी प्रकृया सुरु गरिएको उल्लेख गर्नुभयो । महानगरभित्र २९ वटा वडामा…

    Read More
  • अपराध/दुर्घटना

    स्वामी गुणचन्द्रको ठगीधन्धा !

    काठमाडौँ /२०७८ साल साउन १४ गते बिहीबार नेपाली पोल्ट्री उद्योगका पिता भनेर चिनिने गुणचन्द्र विष्ट (स्वामि जी) र विकासचन्द्र भट्टराईबीच अभिनास फार्मस् प्रा.लि. खरिद÷विक्रि गर्ने बारेमा सम्झौता भयो । सम्झौताका साक्षी थिए गोकुल भण्डारी, उदय कुमार ढुंगेल र बलराम शर्मा । स्वामि जीले भदौ मसान्तभित्र कम्पनीको सम्पूर्ण शेयर स्वामित्व विकासचन्द्र भट्टराईको नाममा नामसारी गर्न पर्ने…

    Read More
  • चितवन सेरोफेरो

    सेन्ट्रल कलेजको विद्यार्थीलाई निःशुल्क तालिम

    चितवन/उच्च शिक्षा अध्ययन गर्न जापान, अष्ट्रेलिया लगायतका देशमा जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श र भिजा प्रोसेसिङको काम गर्दै आइरहेको सेन्ट्रल कलेजले विद्यार्थीका लागि निःशुल्क तालिम दिने भएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका छात्रा विद्यार्थीहरुलाई लक्षित गरेर कलेजले निःशुल्क तालिम दिन लागेको हो । तालिममा चितवन, नवलपुर र तनहुँ, गोर्खा, लमजुङ्ग लगाएतका जिल्लाका विभिन्न…

    Read More
  • अपराध/दुर्घटना

    अबैध गोरखनाथ धानको बिऊ बजारमा छ्यापछ्यापती, प्रशासन बेखबर !

    चितवन/नेपालमा बर्षौदेखि हाईब्रिड धानको बिउ भन्दै हाईब्रिडको मूल्य लिदैं कालोबजारी गरी आम किसानहरुलाई ठग्दै आएको भारतीय लोकल धानको बिऊ नाथ बायोजिन ईण्डीया लिमिटेड औंरङ्गबाद युपिद्धारा उत्पादित गत् २ बर्ष अघि मात्र नेपाल सरकारले आयात अनुमतिमा रोक लगाएको थियो । सरकारले प्रतिबन्ध लगाएको गोरखनाथ ५०९ धानको बिउ अंक फेरीएर केही भ्रष्ट कर्मचारीको सेटिगंमा पुनंः नेपाल भित्र्याउने…

    Read More
  • सन्तुलन राखौं, सर्तक बनौं

    बडा महाराज पृथ्बीनारायण शाहले भने झैं नेपाल भौंगलिक र शक्तिका हिसाबले दुई ढुङ्गाको बिचमा रहेको तरुलको जस्तो अवस्थामा छ । शक्तिशाली छिमेकीहरुबाट सतर्क रहनुपर्ने हाम्रो बाध्यता छ । उनीहरुसँगको हाम्रो सम्बनध पनि सन्तुलन हुनुपर्छ । हाम्रो देश नेपाल दुबै छिमेकी देश भारत र चिनबाट सर्तक बन्नुपर्ने देखिएको छ । नेपालीहरुको नजरमा एकातिर भारत जो दिनदिनै…

    Read More