Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    केरुङ्गा खोलाको सीमाङ्कन सुरु, संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणको कामलाई अघि बढाईने

    भरतपुर महानगरभित्र रहेका दुई नदी पुङ्गी र केरुङ्गा, सिँचाईका जमिन, नारायणी किनारको जमिन, सडक क्षेत्राधिकार पर्ने सार्वजनिकजमिनलाई संरक्षण गर्ने कार्य निरन्तर अघि बढ्ने उहाँको भनाई थियो । सार्वजनिक जग्गा बनेका अवैध संरचनाको पहिचान गरी हटाउने कार्यलाई महानगरपालिकाले प्राथामिकता राखेको प्रमुख दाहाललेबताउनुभयो । व्यक्ति विषेश वा संस्थाले ओगटेको सार्वजनिक सम्पतिलाई संरक्षण गर्न क्षेत्रगत समिति गठन भएको…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोला नजिक ढुंगा खस्दा सडक अवरूद्ध

    चितवन/नारायणगढ–मुग्लिन सडकखण्डमा ढुंगा खस्दा पटक पटक सडक अवरूद्ध भएको छ । मुग्लिन नजिक पहाड माथिबाट बुधबार रातिदेखि ढुंगा खस्दा खस्दा सडक अवरुद्ध भएको हो । बिहीबार दिउँसो १ बजेर ५ मिनेट जाँदा सडक खण्डको तुइनखोला नजिक पहाड माथिबाट ढुंगा खस्न सुरू भएपछि दुवै तर्फबाट बन्द छ ।यसअघि ढुंगा सडकमा आएर बजारिन थालेपछि बिहानपख एक घन्टाजति…

    Read More
  • मुख्य पृष्ठ

    नेपाल भूराजनीतिको भूमरीमा: विश्वशक्तिको छायाँमा परिसक्यो नेपाल

    काठमाडौं/अमेरिका र चीन बीचको द्वन्द्व तथा भारत र चीनबीचको तनावपूर्ण सम्बन्ध युद्ध उन्मुख हुने खतरा बढिरहेको समयमा भारत र अमेरिकाबीच भूराजनीतिक सामरिक गठबन्धनले रणनीतिक मैदान बनिसकेको नेपालका लागि सवल कूटनीति र स्थिर राजनीतिक अवस्थाको माग गरेको छ तर हाम्रा राजनीतिक पार्टीहरू एकदोस्रालाई खुइल्याउन लागि पर्नुले राष्ट्रका सामु संकट थप्दै गएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरपालिकाको १३ औँ नगरसभा सम्पन्न

    चितवन/नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको नगर सभा सम्पन्न भएको छ । महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । महानगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ का लागि अनुमानित आय व्ययसहितको ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँ बजेट बजेट पास गरेको हो । १३ औँ…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरपालिकाको कृषिमा ७ करोड÷ कृषि प्रविधिमा जोड

    चितवन/भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार भएको तेह्रौँ अतिवेशनले कृषि र पशु क्षेत्रका लागि सो बजेट विनियोजन गरेको हो । महानगरपालिकाले कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि कृषकस्तरमा कृषि प्रविधि प्रसारमा जोड दिएको छ । तेह्रौँ अतिवेशनमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको नीति तथा कार्यक्रम : “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याईने

    चितनव/भरतपुर महानगरपालिकाले “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याईने लक्ष्य लिएको छ । तेह्रौँ नगरसभामा महानगरपालिका प्रमुख रेनु दाहालद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याईने लक्ष्य लिएको उल्लेख गरिएको छ । “भरतपुर भ्रमण वर्ष, २०२४” लाई भरतपुर महानगरले निजी, सामाजिक, सामुदायिक, गैर सरकारी क्षेत्र लगायत…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको नीति तथा कार्यक्रम पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिने

    चितवन/भरतपुर महानगरपालिकाले माध्यमिक तहका विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । महनगरपालिका प्रमुख रेनु दाहालले तेह्रौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षालाई उत्पादनसँग जोड्दै श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न “श्रमको सम्मान, राष्ट्रको स्वाभिमान“ भन्ने नाराका साथ पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । माध्यमिक तहमा प्राविधिक शिक्षाको विस्तारका लागि…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको नीति तथा कार्यक्रम : एक घर दुई रुख अनिवार्य

    भरतपुर महानगरपालिकाले एक घर दुई रुख अनिवार्य गरेको छ । तेह्रौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाकाले एक घर दुई रुखको नीति कडाइका साथ कार्यान्वयन गर्ने नीति महानगरले लिएको हो। महानगर प्रमुख रेनु दाहालले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्य रुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने जनाईएको…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको नीति तथा कार्यक्रम : मुख्य सहरी क्षेत्रमा कालोपत्रे निर्माणसँगै ढल निर्माण गरिने

    चितवन/भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ । तेह्रौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाकाले मुख्य सहरी क्षेत्रमा कालोपत्रे निर्माणसँगै ढल निर्माण गर्ने नीति महानगरले लिएको हो । महानगर प्रमुख रेनु दाहालले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भरतपुर महानगरपालिकालाई समृद्ध, स्वच्छ, सफा, हरियाली…

    Read More
  • मुख्य समाचार

    चितवनमा अझै अबैंध कन्सल्टेन्सी को बिगबिगी ! अनुगमन शुन्य

    चितवन/जिल्लामा अझैं अबैध कन्सल्टेन्सीहरुको बिगबिगी देखिन्छ । केही बर्ष पहिले भागाभाग गरेका अबैंध कन्सल्टेन्सीहरु फेरी अबैध रुपमा सञ्चालनमा रहेका हुन् । चितवन लगाएत बागमति प्रदेशभित्र मापदण्ड बिना सञ्चालनमा रहेका अबैध कन्सल्टेन्सीहरुको बिगबिगी बढेको हो । चितवनको नारायणगढ भरतपुर, टाँडी, पर्सा लगायतका क्षेत्रमा अझै अबैध कन्सल्टेन्सीहरु सञ्चालनमा रहेको पाईएको हो । गैरकानुनी रुपमा सञ्चालनमा रहेका अधिकांश…

    Read More