Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    नेकपा एमाले खैरहनी नगरपालिका ७ को वडा अधिवेशन सम्पन्न

    चितवन/नेकपा एमाले खैरहनी नगरपालिका ७ को वडा कमिटी अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले राम कृष्ण पाठकको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरेको छ ।   बागमती प्रदेश कमिटी सचिवालय सदस्य मुकुन्द दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जनतासँग एमाले अभियानका वडा संयोजक पूर्व बागमती प्रदेश कमिटी सदस्य लालमनी कुँवर, पार्टी जिल्ला कमिटी सदस्य केशब कँडेल,…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल उत्पीडित जातीय मुक्ति समाज माडीको दोश्रो नगर अधिवेशन सम्पन्न

    चितवन/नेपाल उत्पीडित जातीय मुक्ति समाज माडी नगरपालिका चितवनको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गिता विकको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षहरुमा श्री कुमारी विक, तुलाराम सार्की, सचिव धनबहादुर सुनार, उपसचिवहरुमा शान्ता घकाने, भाग्यश्री गायक र कोषाध्यक्षमा सृजना परियार रहेकी छन् । सचिव लक्ष्मण सदाशंकरले सञ्चालन गरेको कार्यक्रम नगरकमिटी…

    Read More
  • अपराध/दुर्घटना

    आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

    कञ्चनपुर/कञ्चनपुरको दोधारा चाँदनी नगरपालिआ मा बिहीबार गबालीमा आगलागी प्राप्ति न अधिक जमिन राखको गहु नष्ट गरिएको छ । दोधारा चाँदनी चाँदनी बाबाथानमा रुखको बिजुलीको तार खसेपछि निस्केको आगोको जिल्काले गौणबालीमा आगलागी दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता बस्नेतले बस्नेतले जानकारी दिनुभयो। उसले स्थानीय पुजन बराल १५ स्थानीयको गह उँबालीमा आगलागी बताउनु भयो । “आगलागी सात जमिनको गनुबाली…

    Read More
  • राष्ट्रिय

    गरिब देशलाई बेवास्ता किन ?

    विश्वका गरिबतम् ७५ राष्ट्र कुल एक अर्ब ९० करोड जनसंख्याको घर हो। यही विश्वमा प्रचुर तामा, सुन जस्ता प्राकृतिक संसाधनसहित स्वच्छ ऊर्जा रूपान्तरणका लागि आवश्यक कैयन् दुर्लभ धातु पाइन्छ। अन्य देशमा जनसांख्यिक संकट रहेको अवस्थामा आगामी पाँच दशकसम्म यो विश्वमा युवा जनसंख्या विस्तार हुने देखिएको छ। यही सन्दर्भमा, विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग निकाय अर्थात इन्टरनेसनल…

    Read More
  • कम्पनी रजिष्ट्रार भ्रष्टाचारीको अखडा !

    काठमाडौं/सरकार बनेको वर्ष दिन नपुग्दै ढाल्ने र ढलाउने खेल हुँदा जताततै भ्रष्टाचार बढेर गएको छ । त्यो अहिलेदेखिको परम्परा होइन । पुरानै कालखण्डदेखि राजनीतिक दलहरुले स्पष्ट बहुमत ल्याउन नसक्दा देशमा स्थायी सरकार बन्न सकेको छैन । स्थायी सरकार नबन्दा देशमा ठुला–ठुला भ्रष्टाचारका काण्ड मच्चिँदै आएका थिए । कर्मचारी र नेताहरुले मिलेर भ्रष्टाचार गर्दै आएका थिए…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको ११ औँ जिल्ला अधिवेशन आगामी जेठ १० देखि गर्ने निर्णय गरिएको छ

    चितवनजिल्ला कमिटी बैठकले जेठको १०, ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनको खुला सत्रमा पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई सहभागी हुन अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु…

    Read More
  • चितवन सेरोफेरो

    चैतेदसैँः चितवनको विक्रमबाबा, सोमेश्वर र गोद्धकमा मेला

    भरतपुर/चैत्र शुक्ल अष्टमी र रामनमवीका अवसरमा चितवनका विभिन्न शक्तिपीठमा मेला लागेको छ । विक्रमबाबा, सोमेश्वर र गोद्धकलगायत शक्तिपीठमा दर्शन गर्न र मेला भर्न आउनेको घुइँचो लागेको छ । चितवन राष्ट्रिय निकुञ्जस्थित कसरामा लाग्ने विक्रमबाबा मेला प्रत्येक वर्ष चैत कृष्ण औँसीमा सुरु भएर वैशाख पूर्णिमासम्म सञ्चालन हुने गरेको छ । यस वर्ष पनि चैत कृष्ण औँसीदेखि…

    Read More
  • चितवन सेरोफेरो

    हंसले गर्यो नयाँ वर्षको शुभकामना आदानप्रदान र भित्तेपात्रो बिमोचन कार्यक्रम

    चितवन/भरतपुर महानगरपालिका वडा नं. १, शहीदचोक नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले प्रकाशन गरेको २०८१ सालको भित्रेपात्रोको विमोचन गरिएको छ । सोमबार सहकारीको सभाहलमा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी भित्रेपात्रोको विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले पछिल्लो समयमा अर्थतन्त्रमा देखिदै गएको समस्याको कारण…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको राप्तीमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको नगर कमिटी गठन

    चितवन/चितवनको राप्ती नगरपालिकामा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको नगर कमिटी गठन भएको छ । आज सम्पन्न राप्ती नगरपालिका स्तरीय भेलाले जीत बहादुर तामाङको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो । नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल जिल्ला कमिटी चितवनका अध्यक्ष सिताराम वलको…

    Read More
  • चितवन सेरोफेरो

    लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको खैरहनी नगर कमिटी गठन

    चितवन/चितवनको खैरहनी नगरपालिकामा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको नगर कमिटी गठन भएको छ । आज सम्पन्न खैरहनी नगरपालिका स्तरीय भेलाले तारा बहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कपिलदेल पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रम लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल बागमती प्रदेश कमिटी सदस्य विजय चौधरीको अध्यक्षतामा सम्पन्न…

    Read More