Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    आज पाँच प्रदेशमा वर्षा र हुरीबतासको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ/हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मौसम मुख्यतया सफा सफा रहेको जनाएको जनाएको जनाएको जनाएको। महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी मुख्यतया मौसम सफा रहने छ। कोशी,…

    Read More
  • चितवन सेरोफेरो

    खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो

    भरतपुर/खडेरीले मकै सुक्न थालेपछि चितवनको भरतपुरमा नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले सिँचाइका लागि पानी छोडेको छ । बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा लिफ्टको ‘बी’ क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालय प्रमुख हरि गुरागाईंले जानकारी दिनुभयो । कार्यालय प्रमुख गुरागाईंले नारायणी लिफ्ट सिँचाइ योजनाबाटएक दशकपछि किसानको मागअनुसार मकै र धान बालीलाई लक्षित गरी हिउँदमा…

    Read More
  • मुख्य पृष्ठ

    राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नपर्छः राष्ट्रपति

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रवल सम्भावना रहको उल्लेख गर्दै यस्तो बताउनुभएको हो । ‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आज यहाँ सुरु हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाल…

    Read More
  • मुख्य पृष्ठ

    कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राससलाई जानकारी दिनुभयो । कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उहाँहरुको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक

    चितवन/नेपाल कम्युनिष्ट पार्टी ९एमाले० चितवनको ११ औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । आगामी १०, ११ र १२ गते एमाले चितवनको अधिवेशन हुँदैछ। सार्वजनिक लोगोमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लेखिएको छ । लोगोमा सूर्य चिन्ह, एमालेको लोगो, कम्युनिष्टको झण्डा, एकसिंगे गैंडा, हात्ती, चितवनको नक्सा र हिमालको दृश्यलाई समेटिएको छ । उक्त लोगोमा नेपाली…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल शिक्षक महासंघ चितवनमा एकलौटी रुपमा समिति घोषणा भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले विरोध जनाएको छ

    चितवन/संगठनले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अवैधानिक तरिकाले महासंघ चितवनको अधिवेशन गरिएको भन्दै आपत्ती प्रकट गरेको हो । शिक्षक महासंघ चितवनको यही बैशाख ८ गते अधिवेशन भइ अधिवेशनले उपस्थित शिक्षकहरुको सहमतिबाट नयाँ समिति चयन गरेको छ । उक्त अधिवेशनका लागि प्रक्रिया नपुगेको भनि नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले असहमति जनाउँदै अधिवेशन नै बहिस्कार गरेको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा जनतासँग एमाले अभियान सकियो, अब अधिवेशनको तयारी हुँदै

    चितवन/नेकपा (एमाले)  चितवनले फागनु १५ गतेबाट सुरु गरेको ‘जनतासँग एमाले’ अभियान सकिएको छ ।जिल्लाका सबै पालिका, वडा र टोलहरुमा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु भए । २ महिनासम्म चलेको अभियानले चितवनलाई एमालेमय बनाएको नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने बताउँछन् । जिल्लाका ९८ वटै वडामा प्रदेश कमिटीका वर्तमान सदस्य, पूर्व सदस्य र जिल्ला कमिटी सदस्यलाई अभियानको…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरद्धारा विपद् सामग्री हस्तान्तरण !

    चितवन/भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापनका लागि विपद् सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री आज भरतपुर महानगरपालिकामा एक कार्यक्रममा बीच महानगर प्रमुख रेनु दाहालले सम्बन्धित संस्थालाई हस्तान्तरण गर्नुभयो । नेपाली सेना नयाँ सवुज गण, सशस्त्र प्रहरी बल आँपटारी, नवज्योती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, नारायणी नमुना मावि, गौरीगञ्ज लाइन स्कुल टोल विकास संस्था, वडा कार्यालय १,…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण 

    चितवन/भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु जिल्ला कमिटी चितवनले १७ बुँदे समस्या र सुधार गर्नु पर्ने विषयसहित भरतपुर अस्पतालमा एक विज्ञप्ति बुझाएको छ । अस्पतालका मेसु डा श्रीराम तिवारीलाई अध्यक्ष हरि आचार्यको नेतृत्वमा गएको…

    Read More
  • मुख्य पृष्ठ

    नेकपा स्थापना दिवसमा प्रचण्डको अपिल: वामपन्थी शक्तिहरू एक हौं

    काठमाडौ/प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरूलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध भई समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन…

    Read More