Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    प्रदेश ३ को राजधानी हेटौंडालाई नै बनाउने सहमति

    काठमाडौ । प्रदेश–३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती नै रहने भएको छ । यसअघि नै नाम राख्न सत्तारुढ दल नेकपाले दिएको निर्देशनप्रति असन्तुष्टि जनाएका नेताहरुलाई नेकपाको शीर्ष नेतृत्वले निर्णय परिवर्तन नहुने भन्दै पार्टी निर्देशनको पालना गर्न पुनः सचेत गराएको छ । पार्टी नेतृत्वले निर्णयमा पुनर्विचार गर्छ कि भन्ने अपेक्षासहित मंगलबार बालुवाटार पुगेका प्रदेश…

    Read More
  • मुख्य समाचार

    दिल्लीमा नाजीवादको  मृत्युयात्रा सुरु

    अनिल शर्मा ‘विरही’/जर्मनीका एडोल्फ हिटलर र इटालीका तानाशाह मुसोलिनी अन्धराष्ट्रवादी थिए । नश्लवाद उनीहरूको वैचारिक आधार थियो । साम्प्रदायिकता उनीहरूको दैनिक जीवनपद्धति र सोच्ने तरिका हो । भारतीय जनता पार्टी ९भाजपा० को मातृ मूल सङ्गठन राष्ट्रिय स्वयम्सेवक (आरएसएस) र विश्वकुख्यात वर्णित प्रवृत्तिको वैचारिक स्रोत एउटै हो । हिटलर र मुसोलिनीको अन्त्य भएको ७० वर्षपछि भारतमा…

    Read More
  • मुख्य समाचार

    गृहमन्त्री बादलले लगाइदिए चीनका गृहमन्त्रीको शिरमा नेपाली भादगाउँले टोपी

    चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलले आफ्ना चिनियाँ समकक्षी झाओ केझीलाई भादगाउँले टोपी लगाईदिएका छन्। चीनको गृहमन्त्रालयमा सोमबार भएको भेटमा बादलले उपहारमा झाओलाई टोपी पहिराईदिएका हुन्। चिनियाँ जनसुरक्षा मन्त्रालयको निमन्त्रणमा गृहमन्त्री थापा ६ दिने भ्रमणका लागि आइतबार बिहान बेइजिङतर्फ प्रस्थान गरेका हुन् । भ्रमण क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।…

    Read More
  • मुख्य समाचार

    परमाणु सम्झौताबाट बाहिरियो इरान, जारी गर्‍यो वक्तव्य

    इरानले सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पूर्ण रूपमा अलग भएको घोषणा गरेको छ । अमेरिकी हवाई आक्रमणमा इरानी सैनिक जनरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव चुलिएको हो । एउटा वक्तव्यमार्फत इरानले अब परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवद्र्धनको सीमालाई नमान्ने जनाएको छ । सन् २०१५ मा भएको सो सम्झौतामा इरानको युरेनियम प्रवद्र्धन…

    Read More
  • मुख्य समाचार

    फिनल्याण्डमा जागिरेका लागि प्रधानमन्त्रीको प्रस्तावः दिनमा ६ घण्टा, हप्तामा चार दिन काम

    फिनल्याण्डकी प्रधानमन्त्रीले आफ्नो देशमा कामको लचिलो तालिका सुरु हुनुपर्ने बताएकी छिन् । उनको लचिलो तालिकामा दिनमा ६ घण्टा र हप्तामा चार दिनमात्रै काम गर्नुपर्ने नियम लागु हुनेपर्ने प्रस्ताव छ । फिनल्याण्डकी नव नियुक्त प्रधानमन्त्री ३४ वर्षीया सन्ना मरिनले यो नियम लागु भए कामदारले परिवारसँग धेरै समय व्यतित गर्ने मौका पाउने बताएकी छिन् । सन्ना एक…

    Read More
  • मुख्य समाचार

    नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित, टुंगो लागेन सभामुख उम्मेदवार

    सुभाष साह/काठमाडौं रसत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को २३ पुसमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले २३ पुसमा बस्ने बैठक स्थगित गर्ने निर्णय गरेको हो । केन्द्रीय कमिटीको बैठक १५ माघमा बस्ने सचिवालय बैठकले निर्णय गरेको छ । नेकपा केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य…

    Read More
  • मुख्य समाचार

    रातो खोल ओढेका ब्वाँसाहरुको षड्यन्त्रको पर्दाफास गरौं ।

    सूर्य बराल/पौष २१/अमेरिका दुनियाँको सबैभन्दा ठूलो आतंकवाद पैदा गर्ने कारखाना अर्थात देश हो । उ आफ्नो साम्राज्यवादी चरीत्र र दुनियाँमा आफू एकनम्बर रहेको पाखण्डपन कायम राख्न दुनियाभर विभिन्न प्रकारका प्रायोजित मुद्धा आफ्ना एजेन्टहरू मार्फत उठान गरी गृहयुद्ध, दिदेसिय युद्ध भड्काउने साथै आतंवादविरुद्ध को लडाइँको नाममा प्रत्यक्ष/अप्रत्यक्ष रूपले युद्ध को वातावण पैदा गराईरहेको छ । उसले…

    Read More
  • चितवन सेरोफेरो

    उबासंघ चुनावमा भएको गोलाप्रथा अस्वीकार्य : चितवन कांग्रेस

    सूर्य बराल/चितवन/पुस २०/नेपाली कांग्रेस चितवनले उद्योग वाणिज्य संघ चितवनमा अध्यक्षको उम्मेदवारीको लागि भएको गोला प्रथा स्वीकार्य हुनसक्ने भन्दै असहमति जनाएको छ । नेपाली कांग्रेस चितवनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुस २८ र २९ गते हुने संघको ५१ औं अधिवेशनमा दलगत हस्तक्षेप र नेतृत्व चयनमा पारेको प्रभावले उद्योगी व्यवसायीको हकहितमा काम गर्न नसक्ने जनाएको…

    Read More
  • अपराध/दुर्घटना

    ईरानी ह्याकरले गरे अमेरीकी सरकारी वेबसाईट ह्याक : ट्रम्पको गालामा मुक्का

    एजेन्सी पुष २० । जनरल सुलेमानीको हत्या पछि आक्रोसीत ईरानी नागरिक मध्य केही ह्याकरहरुले अमेरीकाको सरकारी वेबसाईट ह्याक गरी ट्रम्प माथि आक्रमण गरेको र उनको मुखबाट रगत बगिरहेको तस्वीर सार्वजनिक गरेको छ । डेली मेलका अनुसार अमेरीकाको फेडेरल डिपोजिटरी लाईब्रेरीको एफडीएलपी डट जिओभी नामक वेबसाईट ह्याक गरी ईस्लामिक रिपव्लिक अफ् ईरानको नाममा यस्तो सामाग्री प्रकाशन…

    Read More
  • अपराध/दुर्घटना

    विवादास्पद एमसीसी परियोजना पनि ओली सरकारको राष्ट्रिय गौरवका आयोजना भित्र

    प्रायः सबै राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त रहेका बेला सरकारले त्यस्ता आयोजनाको सूची बढाउँदै लगेको छ । संसद्मा विचाराधीन रहेको विवादास्पद अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनासहित तीन वटा आयोजनालाई गौरवका आयोजनाका रुपमा समावेश गर्ने तयारीमा राष्ट्रिय योजना आयोग लागेको छ । गौरवका आयोजनाको सूचीमा थपिन लागिएका अनय दुई आयोजना सुनकोशी मरिन सिँचाइ आयोजना तथा…

    Read More