‘इश्वरको सम्धीलाई अध्यक्ष बनाउन बोलाइएको बैठक सर्यो’
काठमाडौं/मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति उपेन्द्र कोइरालालाई अध्यक्ष चयन गर्न बुधबार बस्ने तय भएको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति बैठक बिहीबारका लागि सरेको छ । कोइरालाको विषयमा सबैतिर विवाद भएपछि बुधबार बैठक बस्न नसकेको बैंक स्रोतले जनाएको छ । ‘बुधबार बैठक बस्न सकेन,’ बैंकका कम्पनी सचिव भोला पौडेलले भने, ‘बिहीबार साँझ ५ बजे अनलाइन बैठक बस्ने…
Read More
