नेकपा विवाद : सुल्झनेभन्दा बल्झनेतर्फ
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र राष्ट्रिय सभा सदस्यमा पार्टीकै उपाध्यक्ष वामदेव गौतमले चाहना गरेपछि सचिवालयको बैठक विवाद सुल्झनेभन्दा बल्झनेतर्फ उन्मुख भएको छ। नेकपाभित्रको आन्तरिक विवाद सुल्झाउने क्रममा बनेको सुझाव कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको सचिवालय बैठकमा प्रतिवेदनभन्दा पनि गौतमलाई राष्ट्रिय सभामा पठाउने पुरानो निर्णय कार्यान्वयनको विषयले प्रवेश पाउने हुँदा आन्तरिक विवाद समाधानभन्दा थप…
Read More
