Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • जिल्ला प्रशासन कार्यालय भक्तपुरका अधिकृत २५ हजार घुससहित पक्राउ

    काठमाडौँ, २ फागुन । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश श्रेष्ठ २५ हजार घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । प्रशासनमा लेनदेन मिलाउन परेको उजुरीमा प्रशासकीय अधिकृत श्रेष्ठले एउटा पक्षसँग घुस रकम मागेका थिए । मध्यस्थताको भूमिका निभाउने अधिकार पाएका श्रेष्ठले रकम बुझाउने भाका सार्ने…

    Read More
  • देबचुलीको सार्बजनिक जग्गा अतिक्रमण प्रकरण

    महाशय ! के यहि हो सुशासन र समानता ? सुर्य बराल । नवलपुर । फागुण २ । नवलपुर जिल्लाको देवचुली नगरपालिकाले आमसर्बसाधरणको लागी एउटा अनि धनाढ्यहरुको लागी अर्कोखालको नियम लगाएको आम सर्बसाधरणको गुनासो छ । कानुत् ः त्यस्तो नभएपनि ब्यबहारमा नगरपालिकाले त्यस्तै रबैया अपनाउदै आएको हो । स्थानिय सरकारको रुपमा अधिकार सम्पन्न नगरपालिकाले चौधरी ग्रुपको…

    Read More
  • अपराध/दुर्घटना

    खुल्ला रुपमै गाई गोरुको तस्करी, सबैतिर तस्करको सेटिङ्ग ।

    चितवन । फागुण 2 / मासुका लागी बङ्गालादेश जाने गोरुको तस्करी नेपालबाट निर्वाद शुरु भएको पाईएको छ । गत् बिहिबार पश्चिम नेपालतिरबाट लस्करैं आएका ११ वटा ट्रकमा गोरु तस्करी गरेको भटिएको हो । केहीबेर ईलाका प्रहरी कार्यालय गैंडाकोटको चेकपोष्टमा रोकिएका ति ट्रक त्यसपछी चितवनको गोन्द्राङ्ग टिकौलीको बाटो भई हेटौडा हँुदै पुर्बतिर लागेका थिए । भण्डाफोर…

    Read More
  • भेनेजुएलामा हस्तक्षेप नगर्न अमेरिकालाई रुसको चेतावनी

    मस्को/संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ। रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक सङ्कटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाएका छन्। उनले भेनेजुएलामा अमेरिकाले शक्ति प्रयोग गर्न खोजेको संकेत पनि गरेका छन्। रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले मङ्गलबार फोनमार्फत अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई सो चेतावनी दिएका…

    Read More
  • यसरी स्मरणीय बन्छ भ्यालेन्टाइन डे

    बिहिबार, ०२ फागुन । काठमाण्डौं । हरेक वर्षको फेब्रुअरी १४ मा संसारका विभिन्न भागमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ । विश्वव्यापीकरणको प्रभावसँगै केही वर्षयता यो दिवस नेपालमा पनि भित्रिएको छ । विशेषगरी युवापुस्ताले यसको अनुशरण गरेको पाइएको छ । वास्तवमा प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि यो विशेष दिन हो । प्रेमी र…

    Read More
  • चितवनको सौराहामा जारी फुड फेस्टिबलको प्रशासनद्वारा अनुगमन ।

     चितवन , २ फागुन । प्रणय दिवसको अवसर पारेर रेवान सौराहाले आयोजना गरेको फुड फेस्टिबल परिसरमा रहेका होटल तथा रेस्टुरेन्टहरुमा मिति उल्लेख नभएका पेय पर्दार्थहरुको बिक्रीवितरण भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले फुड फेस्टिबल परिसरमा रहेकामध्य २६ वटा रेस्टुरेन्टहरुको अनुगमनका क्रममा केही रेस्टुरेन्टहरुमा मिति सकिएका पेय पदार्थ बिक्रीका लागि…

    Read More
  • गैंडाकोट प्रहरीकै अगाडी भुमाफिया र गुण्डाले गरे गरिबको घरमा तोडफोड ।(भिडियो सहित)

    सुर्य बराल / गैडाकोट । नवलपुर । नवलपरासी जिल्लाको सुस्ता पुर्ब गैडाकोट नगरपालिकामा एक गरिब सुकुम्बासी परिवारको घरमा भुमाफिया र गुण्डाहरुले तोडफोड गरी घरका सम्पूर्ण सामान पनि फालिदिएका छन् । यो घटना गत् शुक्रबारको हो । गैंडाकोट १ आर्दशटोलमा बिहानको ११ बजेतिर यो घटना भएको हो । अचम्म त् यो छ कि यो घटना हँुदा…

    Read More
  • सामाजिक सञ्जालमा कडा बन्दै कानुन

    काठमाडौँ । सरकारले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँ जरिवाना र ५ वर्ष जेल सजाय हुने कानुनको प्रस्ताव गरेको छ । सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने र सूचना प्राप्त गर्नेलाई भ्रममा पार्न नहुने व्यवस्था राखिएको छ । यस्तो…

    Read More
  • अख्तियार आयुक्त पाठकले घुस लिएको खुलासा,पाठकले रकम फिर्ता गर्ने कुरै गरेनन् !

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन सबन्धित पक्षसँग घूस लिएको खुलासा भएको छ । पटक–पटक गरी विभिन्न व्यक्तिमार्फत ७८ लाख रुपैयाँ घूस दिएर पनि पाठकले काम नगरिदिएपछि घूस दिने समूहले उनको भिडियोसमेत खिचेको खुलासा भएको छ । एक वर्षअघि नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटमा भएको अनियमितताबारे अख्तियारमा…

    Read More
  • यस्तो गाउँ  छोरा भन्दा छोरी सिक्षित तर बिहे नहुने चिन्ताले पढाइ रोक्न बाध्य

    फागुन २, काठमाडौं । ‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ झापा कचनकवल–६ की गुलेरुन बेगम सम्झिन्छिन्, ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे।’ त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ। ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो। अब त छोराहरूभन्दा छोरीहरू बढी पढ्न थालिसकेका छन्,’ उनी भन्छिन्। गुलेरुनकी छोरीले १२ कक्षा पास गरिसकिन्। अब उनी छोरीको…

    Read More