| 
  • मिटरब्याजका ‘नाइके’ महेश सिंहको अवैध लगानी रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी धराशायी

    ललितपुर, १५ चैत । कुनै समय नेपलको मिटरब्याजका नाइकेको रुपमा कुख्याती कमाएका महेश सिंहको अवैध लगानी रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हाल धराशायी बन्ने अवस्थामा पुगेको छ । पुल्चोकमा रहेको लालिगुँरासले सहकारी एन विपरित मनपरी ऋण प्रवाह गर्ने र आफन्तलाई ऋण मिनाहा गर्न थालेपछि सहकारी संकटमा पर्ने अवस्था आएको हो । सहकारीका प्रमुख…

    Read More
  • एआईजी बमका छोरा कुट्ने प्रहरीमाथि कारवाही

    काठमाडौ, १३ चैत । नेपाल प्रहरीका एआईजी कमलसिंह बमका छोरामाथि कुटपिट गरेको अभियोग लागेका इन्सपेक्टर सहित तीन जना प्रहरीलाई कारवाही हुने भएको छ । एआईजीका जेठा छोरा सुगमलाई गएको चैत २ गते ठमेलबाट पक्राउ गरि महानगरीय प्रहरी वृत्त दरबामार्गमा राखिएको थियो । त्यसपछि आफूमाथि कुटपिट भएको भन्दै सुगमले प्रहरीमा निवेदन दिएका थिए । एक रात…

    Read More
  • राप्रापा नेता तथा पूर्ववनमन्त्री पाण्डेको संलग्नतामा भुमाफियाद्धारा सार्वजनिक जग्गा अतिक्रमण

    चितवन । रत्ननगर नगरपालिकाको वडा नम्बर नौ मा राप्रापा नेता तथा पूर्ववनमन्त्री पाण्डेको संलग्नतामा भुमाफियाद्धारा सार्वजनिक जग्गा अतिक्रमण गरेको करिब दुई बिघा जमिन भूमाफियाको कब्जाबाट फिर्ता ल्याउन रत्ननगर नगरपालिका कार्यालय सफल भएको छ । पूर्ववनमन्त्री विक्रम पाण्डेको संलग्नतामा भूमाफियाले चलखेल गरेर एक बिघा १८ कठ्ठा सार्वजनिक जग्गा हत्याउने प्रयास गरेको खुलासा खुल्नमा आएको हो ।…

    Read More
  • सुन सफा गर्ने भन्दैं स्थानीयलाई ठगी गर्ने पाँच भारतीय नागरिक पक्राउ

    चितवन । पुर्वी चितवनको कालिका नगरपालिकामा सुन सफा गर्ने भन्दै स्थानीयलाई ठगी गरेको आरोपमा पाँच जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ।पदमपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले महिलाका सुनका गरगहना सफा गरिदिने भनेर थाहैं नपाई गलाबाट निकाल्ने गरेको र सफा गर्दा तौंल घटाइदिने गरेको गुनासोका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ…

    Read More
  • मर्करीजन्य फोहरले मानव जीवनमा गम्भीर असर पार्ने ।

    चितवन स् बढ्दो मर्करीजन्य फोहरले मानव जीवनमा ठुलो असर पार्ने गरेको तथ्य सार्वजनिक भएको छ । विश्व मुख दिवसको अवसरमा जनस्वास्थय तथा वातावरण प्रवद्र्धन केन्द्र,जिल्ला जनस्वास्थय कार्यालय भरतपुर तथा भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा शनिबार मर्करीजन्य फोहरले मानव जीवनमा पारिरहेको असर बारे जानकारी गराईएको छ । नेपाल सरकारले आर्थिक बर्ष २०७० र ७१ मा मर्करीजन्य पदार्थको…

    Read More
  • एनसीसी बैंकमा सीआइबीको छापा, २ सय करोड घोटाला गरेको आशंकामा समातिए काँग्रेस नेता धिताल

    काठमाडौं, २ चैत। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले बैंक मर्जरका समयमा २ सय करोड घोटाला भएको आशंकामा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा शुक्रबार छापा मारेको छ । प्रहरीले घटना बारेका पूरा विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड सदस्यसहित ३० जना भन्दा बढीलाई पक्राउ गरिएको हो । सीआइबी…

    Read More
  • चितवनमा करेन्ट लागेर एकको मृत्यु ।

    चितवन ०२ चैत । चितवनमा करेन्ट लागेर शुक्रबार एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ रतनपुरमा करेन्ट लागेर ७ बर्षका हिम तामाङको मृत्यु भएको हो । आफ्नै घरको आँगनमा रहेको तारमा छुदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । उनको शवलाई अहिले पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

    Read More
  • भरतपुरको प्रकृती कपास उद्योगमा आगलागी

    चितवन ०२ चैत । चितवनको भरतपुरस्थित रिजाल चोकमा रहेको प्रकृती कपास उद्योगमा शुक्रबार आगलागि भएको छ । विहान करिव ९ बजेको समयमा मेसिन चलाउने क्रममा आगलागि भएको हो । आगलागीबाट करिव ४० लाख रुपैयाँ बराबरको क्षति भएको चितवन प्रहरीले जनाएको छ । उद्योगकी संचालिका सम्झना कोइराला काठमाडौं गएकोले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको…

    Read More
  • चितवनमा प्रहरीको असुली धन्दा अझै रोकिएन

    चितवन ÷ चितवन जिल्लामा पछिल्लो समय प्रहरीको अबैध असुली ह्वातै बढेको छ । जिल्लामा रहेका खोलाहरुबाट नदिजन्य पदार्थ उत्खनन तथा तस्करीमा समेत प्रहरीले लाइन मिलाई छाड्ने गरेको पाइएको हो । जिल्लाका नारायणी नदि , बुढि राप्ती, कयरखोला र लोथर खोलामा ठेकेदारहरुले तोकिएको भन्दा दशौ गुणा ग्राभेल उत्खनन गरि रहेको भएपनि चितवन प्रहरी तमासे र मुकदर्शक…

    Read More
  • फेसबुक मार्फत युवतीलाई ब्ल्याकमेलिङ्ग गर्ने एक अभियुक्त पक्राउ ।

    चितवन  । जिल्ला प्रहरी कार्यालय चितवनले सामाजिक संजालको दुरुपयोग गर्ने एक अभियुक्त लाई मंगलबार पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुक मार्फत फाटो संकलन गरि अश्लिल फोटो र भिडियो बनाई युवतीलाई व्ल्याकमेलिङ गर्ने नवलपुर जिल्ला घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१२ राधाकृष्ण चोक बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटालाई पक्राउ गरेको हो । सापकोटाले विगत…

    Read More