चार्डपर्वमा चितवन प्रहरीको विशेष सुरक्षा : ५ सय भन्दा बढी प्रहरी २४ सै घण्टा शहरका गल्ली गल्लीमा खटिने
चितवन , १७ असोज । नेपालीहरुको महान चाड दसैँतिहार र छठ पर्वलाइ मध्ययनजर गर्दै चितवन प्रहरीले जिल्लाको सुरक्षा ब्याबस्था कडा बनाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरले देशको मध्यभागमा अवस्थित जिल्ला रहेको यस क्षेत्रमा दसैँतिहारका दिन धेरै मानिसहरुको आवतजावत हुने र आर्थिक कारोबार पनि बढी हुने भएकोले त्यसलाई मध्ययनजर गर्दै जिल्लाको…
Read More
