काठमाण्डौको मुलपानीमा भि.आई.पि.जुवाखालमा प्रहरी अपरेशन
२० असोज, काठमाडौं । राजधानी काठमाडौंको मुलपानीमा गएराति प्रहरीले भि.आई.पि.जुवाखाल अप्रेशन गरेको छ । अप्रेशनको क्रममा जुवाडेहरुको भागदौड हुँदा दुई जनाको मृत्यु हुन पुगेको छ । मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ रहेको प्रहरीले जनाएको छ । गोप्य श्रोतले दिएको सूचनाको आधारमा काठमाण्डौं प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली…
Read More

