चितवन निकुञ्जमा दुर्घटनाः थप विवरण आउँन बाँकी


चितवन, फागुन २५र चितवन राष्ट्रिय निकुञ्ज सडक खण्डमा बस दुर्घटना भएको खबर आएको छ । ना ७ ख २२८ नम्बरको जन्ती बोकेर माडी जाँदै गरेको बस केही बेर अघि दुर्घटना हुँदा केही यात्रुहरु घाईते भएका छन् । यसबारे थप विवरण आउँन बाँकी छ ।