Breaking News
 | 
  • खानेपानी र ढल निकास बजेटमा ब्रह्मलुट

      काठमाडौं/खानेपानी तथा ढल निकास विभागअन्तर्गत विभिन्न जिल्लास्थित डिभिजन कार्यालयमार्फत विनियोजित बजेटमाथि अनियमितता भएको पाइएको छ । आफ्नो ५६ औँ वार्षिक प्रतिवेदनमा महालेखा परीक्षकको कार्यालयले यस्तो औंल्याएको हो । विभागअन्तर्गतको विनियोजित बजेटको काम गर्न विभिन्न जिल्लामा उपभोक्ता समिति गठन भएको थियो । केही उपभोक्ता समितिले डोर हाजिर फारम तथा आपूर्तिकर्ताको बिल पेस गर्ने र निर्माण…

    Read More
  • अपराध/दुर्घटना

    बैशाख ५ गते नेपाल बन्द, ६ गतेबाट प्रधानमन्त्री ओली जाने स्थानमा बन्द (बिज्ञाप्ती सहित)

    सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ । त्यस्तै, विप्लव नेतृत्वको पार्टीले बैशाख ६ गतेबाट भने प्रधानमन्त्री केपी शर्मा ओली जहाँ जान्छन त्यहि स्थानमा बन्द गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै सो पार्टीले आगामी बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री…

    Read More
  • अपराध/दुर्घटना

    नेपाल बन्दको पुर्बसन्ध्यामा नवलपुरस्थित विनोद चौधरीको उद्योगमा शक्तिशाली बम विस्फोट

                                                                                                          फाइल तस्वीर नवलपुर :…

    Read More
  • अपराध/दुर्घटना

    सरकार ! एनसेलको अर्बौं लाभकर कहिले उठछ ?

    काठमाडौं । नेपाली जनताबाट ठगी गरी राष्ट्रको लाभकरसमेत छली गरिरहेको बहुराष्ट्रिय कम्पनी एनसेलले अझैं लाभकर तिरेको छैन् । सर्वोच्च अदालतले पुँजीगत लाभकरको विषयमा एनसेल विरुद्ध परेको उजुरीमा परमादेश जारी गरेको पनि दुई महिना बढी भईसकेको छ । तर एनसेलले अझै कर तिर्न आनाकानी मात्र गरेको छैन्, राजनितीक, कुटनितीक र प्रशासनिक तथा करोडौं रुपँयाको समेत चलखेल…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा रहेका अधिकाँश भारतीय ब्यापारीहरु सँग नेपाली नागरिक्ता !

    ब्यापार ब्यबसाय गर्ने शिलसिलामा केही बर्ष अघिबाट मात्र चितवन आएका अधिकांश भारतीय ब्यापारीहरुसगँ छ्यापछ्याप्ती नेपाली नागरिक्ताको प्रमाणपत्र रहको खुलासा भएको छ । उनीहरुको ब्यापार ब्यबसाय र बसाई बर्षौबाट चितवन रहेकोे भएपनि उनीहरुले लिएको नागरिक्तामा भने सुनसरी,मोरगं,सप्तरी,सिराहा,सर्लाही,महोत्तरी रौतहट, बारा, पर्सा, रुपन्देही र कपिलबस्तु लगाएतका तराईका जिल्लाका बिभिन्न गाँउको स्थानिय बासिन्दा रहेको खुलाईएको छ । एकजना नारायणगढका…

    Read More
  • किन टेर्दैन एनसेलले सरकारलाई ? , ७ दिनभित्र ३९ अर्ब कर तिर्न एनसेललाई पत्र

    वैशाख ४, काठमाडौं । सरकारले दूरसञ्चार कम्पनी एनसेललाई ७ दिनभित्र पुँजीगत लाभकर तिर्न पत्र पठाएको छ । एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ पुँजीगत लाभकर तिर्न ठूला करदाता कार्यालयले पत्र काटेको हो । सरकारले टेलियासोनेरा कम्पनीले मलेसियाली कम्पनी एक्जियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा भएको पुँजीगत लाभकर ७ दिनभित्र…

    Read More
  • अपराध/दुर्घटना

    बालुवाटार जग्गा प्रकरणः अख्तियारभित्रै सेटिङ प्रयास

    काठमाडौँ /बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ । अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई महान्यायाधिवक्ता कार्यालयमा फिर्ता पठाएको हो । जोशीले ललिता निवासबारे पेस गरेको अनुसन्धान प्रतिवेदनसमेत विश्वासिलो नभएपछि अख्तिायारले छिट्टै नयाँ अनुसन्धान अधिकृत…

    Read More
  • अपराध/दुर्घटना

    मेयर छोरालाई मन्त्रीको २४ करोड बजेट

    जनकपुर/ शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा बिनियोजन गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो । सप्तरीको हनुमाननगर नगरपालिकामा…

    Read More
  • अपराध/दुर्घटना

    केयू मेडिकलमा ठगीः शुल्कमा मिटर ब्याज नतिरे फेल

    काठमाडौँ /काठमाडौँ विश्वविद्यालयले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुल्ने गरेको भेटिएको छ । केयूको विस्तारित कार्यक्रका रुपमा स्थापित विराटनगरको विराट मेडिकल कलेज र रुपन्देहीको देवदह मेटिकल कलेजले सरकारले तोकेभन्दा लाखौँ बढी असुल्दै आएका हुन् । उक्त शुल्कसहित अतिरिक्त रकम समयमै नबुझाउनेसँग यी कलेजले ब्याजमाथि ब्याज लिने गरेका छन् । दुवै कलेज काठमाडौँ…

    Read More
  • अपराध/दुर्घटना

    नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) अवैध उत्खनन र दोहनमा जनप्रतिनिधिहरु नैं सक्रिय

    काठमाडौं । राजनीति सेवा हो, स्वयमसेवी कर्म भन्ने मान्यता स्खलित हुँदै अवैध धन्दामा रुपान्तरण हुँदै गएको अनुभूत हुन थालेको छ । जसको हातमा डाडु पन्यु त्यसैले आफ्नो भागमा मात्र पार्ने काम गरिरहेको छ । देशैभरिका अधिकांश ठाउँका स्थानीय जनप्रतिनिधिहरु प्राकृतिक स्रोतको अवैध उत्खनन र दोहनमा सक्रिय रहेको तथ्य पत्ता लागेको छ । यसपटक प्रदेश नम्बर…

    Read More