| 
  • संसद् सचिवालयको ‘लुट’ धन्दा : थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे देखिए

    काठमाडौं – संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो, ६वटा कार, दुइटा टाटा सुमो र एउटा बस दुई साताअघि लगेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ। प्रधानमन्त्री कार्यालयले लगेका ती गाडी परीक्षण गर्दा बिग्रिएका…

    Read More
  • भरतपुर महानगरकी उपप्रमुख शाहलाई सामाजिक संञ्जालमार्फत धम्की

      फागुन ७, भरतपुर। भरतपर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीलाई सामाजिक संञ्जालमार्फत धम्की आएको छ । महानगरपालिका उपप्रमुख सचिवालयको फेसबुक म्यासेन्जरमा युवा संघ र अनेरास्ववियु क्रान्तिकारीको हवला दिदै शाहलाई अंगभंग गर्ने धम्की आएको हो । आज मंगलबार बेलुका उपप्रमुख शाहले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी घटनाको बिषयमा जानकारी दिएकी हुन । अनेरास्ववियू क्रान्तिकारी एन पिआई…

    Read More
  • जनप्रतिनिधिद्वारा चितवनको थानखोलाको अनुगमन

      प्रनिश थापा । चितवन , ७ फागुन । पुर्वी चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक एवम् अन्य सरोकारवालाहरु ले थानखोलाको अनुगमन गरेका छन् । आफूहरुले नदीजन्य तथा खानीजन्य ९ढुंगा, गिटी, बालुवा० पदार्थको उत्खनन, संकलन, भण्डारण र बिक्रीका लागि अनुमति दिएको कहीँकतैबाट गुनासो नआएपनि आफूहरुले स्वःस्फूर्त रुपमा जिम्मेवारी वहन गरी अनुगमन गरेको मेयर…

    Read More
  • दिनहुँजसो लुटिन्छन् नेपाली मलेसियाको क्वालालम्पुर विमानस्थलमा

    मलेसिया – मलेसियाको एक कम्पनीमा कार्यरत उदयपुरका नर थापा तीन महिनाअघि बिदामा नेपाल जान लगेजसहित बस चढेर क्वालालम्पुर अन्तराृष्ट्रिय विमानस्थलका लागि निस्किए । विमानस्थलको दुई तलामूनि बस र रेल रोकिने स्टेसन उनी ओर्लिए । त्यहाँबाट विमानस्थलको एयरलाइन्स काउन्टर रहेको तलाअगाडि पुग्न ट्याक्सी र हलुका चारपांग्रे सवारीको सहारा लिनुपर्छ । प्लास्टिकमा प्याकिङ गरिएको र बाहिरपट्टि डोरीले…

    Read More
  • २० वर्षमा वन्यजन्तुको आक्रमणबाट ६० जनाले ज्यान गुमाए ।

      प्रनिश थापा । चितवन /६ फागुन / गएको २० वर्षमा वन्यजन्तुको आक्रमणबाट चितवनको माडी नगरपालिकामा ६० जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बन्यजन्तुको आक्रमणबाट यो साउनयता मात्रै माडी नगरपालिकामा पाँच जनाले ज्यान गुमाइसकेका छन् । नगरपालिकाका प्रमुख ठाकुर ढकालले वन्यजन्तुबाट सुरक्षित राख्न बगईदेखि पाण्डवनगर सम्म ड्यामसहितको वाल निर्माण गर्न सके माडी…

    Read More
  • ठुलो परिणामको अवैध गाँजा सहित ८ जनालाई पक्राउ

    फागुन ६, काठमाडौं । बुद्ध नेपाली, ठुलो परिणामको अवैध गाँजा सहित जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ८ जनालाई पक्राउ गरेको छ । प्रशोधनका लागि तयारी अवस्थामा राखिएको ५ ट्रक बराबरको गाँजा र प्रशोधन गरी भारत तर्फ लैजान लागेको ५ किलोग्राम गाँजा सहित सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्थित क्यानेश्वरबाट ८ जनालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी…

    Read More
  • वाइडबडी विमान घोटालामा संलग्नको बयान लिने तयारी गर्दै अख्तियार

      काठमाडौं /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग बयान लिने तयारी गरेको छ । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी विमान किन्दा चार अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकाल्दै छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो । सोहीअनुसार आयोगले एक महिनादेखि विस्तृत छानबिन गरिरहेको छ ।…

    Read More
  • सडक छैन जनप्रतिनिधिलाई गाडी किन्न हतारो

      खाँदबारी / संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन । ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्रयाक मात्रै खोलिएको छ । यो कच्ची बाटोमा हिउँदको केही महिना मुस्किलले गाडी कुद्छन् । गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा स्कोर्पियो गाडी खरिद गरेको छ । चार वटा मोटरसाइकल किनेको छ । ‘गाउँपालिकाभरिको त कुरै छाडौँ, गाउँपालिका…

    Read More
  • विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकलको ‘डम्पिङ साइट’ बन्दै नेपाल

      काठमाडौं / विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालकोलागि आगलागी नियन्त्रणको भरपर्दो सवारी साधनको रुपमा प्रयोग हुदै आएको छ । विदेशी दातृ निकायले आफ्नो देशमा कामै नलाग्ने भएपछि नेपालको भूमिलाई डम्पिङ साइडको रुपमा प्रयोग गर्दै आएका छन् । त्यसको प्रत्यक्ष उदाहरणको रुपमा काठमाडौंको जुद्ध वारुण यन्त्र…

    Read More
  • पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन

      काठमाडौँ / घुस प्रकरणमा मुछिएपछि शुक्रबार राजिनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथिको कारबाही अन्योलमा परेको छ । सरकारले उनीमाथि छानबिन गर्न चासो दिएको छैन भने अख्तियार अलमलमै छ । आयोगका पदाधिकारीबीच आइतबार पाठकमाथि कसरी अनुसन्धान गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएको छ । कुनै पनि विषयमा विस्तृत छानबिन गर्न आयेगको बोर्ड…

    Read More