चितवनको कालिकामा पानीको मुहानमै अवैध क्रसर
चितवन,बैशाख २२/ पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालन गर्न संरचना बनाउँदा खानेपानीको मुहान नै सुकेको छ । चितवनको कालिका नगरपालिका वडा नम्बर ८ जुटपानीबजार नजिकै रहेको दुई वटा खानेपानीको मुहानमा क्रसर सञ्चालन हुँदा खानेपानीको हाहाकार भएको हो । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी अध्यक्ष रहेको मनकामना क्रंक्रिट उद्योगले अनुमति नै नलिइ सञ्चालन गरेको क्रसर…
Read More

