युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण
एजेन्सीयुक्रेनले रुसमाथि लामो दुरीको ड्रोन आक्रमण गर्यो, जसमा ४ वटा सैन्य हवाई अड्डा निशानामा परे र ४० वटा युद्धविमानमा क्षति पुग्यो। आक्रमण एसबीयूको ‘स्पाइडर्स वेब’ अभियान अन्तर्गत भएको थियो, जसमा ११७ ड्रोन प्रयोग गरियो र यसको तयारीमा डेढ वर्ष लाग्यो। रुसले आक्रमणलाई ‘आतंकवादी कार्य’ भन्यो, भने दुवै पक्षबीच शान्ति वार्ताका लागि वार्ताकारहरू टर्की जाँदैछन्, तर…
Read More




