Breaking News
 | 
  • कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै

    प्रदेश १ को राजधानी विराटनगरमा कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै गइरहेको छ । यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आव २०७५र७६ को १३ जेठमा कर तिर्न अटेरी गर्ने ६२ उद्योगी व्यवसायीविरुद्ध १५ दिनभित्र कर बक्यौंता चुक्ता गर्न सूचना जारी ग¥यो । उनीहरुले २९ करोड ७४ लाख रुपैयाँ बुझाउन बाँकी थियो । यो गत आर्थिक वर्षको…

    Read More
  • फेरियो मोटरसाइकल चोर्ने तरिकाः चोरी काठमाडौँमा, किनबेच चितवनमा

    मोटरसाइकल चोरले अहिले चोर्ने शैली फेरेको पाइएको छ । महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार अहिले चोरले नयाँ मोटरसाइकल चोर्ने र त्यसको पार्टपुर्जा मात्र बेच्न थालेका छन् । ‘काठमाडौँमा चोरी भएको मोटरसाइकलको खोजी गर्न टोली चितवन पठायौँ, त्यहाँ अनुसन्धान गर्दा छक्क परियो,’ उनले भने, ‘चोरले मोटरसाइकलको पार्टस् मात्र बचेको पाइयो ।’ उनका अनुसार पुराना लटका…

    Read More
  • अपराध/दुर्घटना

    काठमाडौंमा मोटरसाईकल हराउने, चितवनमा किनबेच हुने , यस्तो छ संजाल

    श्रावण १३, काठमाडौं । काठमाडौं जोरपाटीबाट धु्रवकुमार लामिछानेको मोटरसाइकल चोरी भयो। सडकमा पार्किङ गरेको नयाँ पल्सर मोटरसाइकल चोरी भएपछि उनी चिन्तित नहुने कुरै भएन। उनले तत्कालै १०० मा फोन गरेर चोरीको जानकारी गराए। उनी बौद्ध प्रहरीमा पुगे। बौद्ध प्रहरीले मोटरसाइकल खोजीका लागि महानगरीय ट्राफिक महाशाखामा जान सुझायो। उनले मोटरसाइकलको इन्जिन र च्यासिस नम्बरसहित महाशाखामा उजुरी…

    Read More
  • अपराध/दुर्घटना

    मेसिन बिगार्दै, बिरामी निजीमा पठाउँदै गर्दा वीर अस्पतालको भयो बेहाल

    एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए। पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो।’ अस्पतालबाट भइरहेको सेवा प्रवाहप्रति मन्त्री यादवले असन्तुष्टि जनाए। अस्पतालमा आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यही मेसिन सरकारीमा तुरुन्तै बिग्रने। निजीमा वर्षौंसम्म चल्ने। उपचारका लागि आएका बिरामीलाई निजीमा पठाउने धन्दा…

    Read More
  • अपराध/दुर्घटना

    भन्सारै रित्याउने गरी ७ करोड राजस्व हिनामिना गर्नेलाई मात्र ८६ लाख रुपैयाँ धरौटी !

    विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा ९नासु० मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले सो धरौटी माग्ने आदेश गरेको हो । विशेष अदालतले नासु…

    Read More
  • अपराध/दुर्घटना

    के यहि ओ शुसासन ? सामाजिक सुरक्षा भत्ताको बेरुजु ९ अर्ब !

    सामाजिक सुरक्षा भत्ता राज्यले वृद्ध अपांग र एकल महिलाको जीविकोपार्जनमा सहयोग गर्न बाँड्ने रकम भए पनि अरुले लाभ लिने गरेको पाइएको छ । तत्कालीन गाविस सचिवले भत्ताबापतको रकम निकासा लिए पनि वितरण गरेको प्रमाण पेस नगर्दा बेरुजु देखिएको छ । भत्ता रकम पेस्की लिने र वितरण गरेको कागजात सम्बन्धित जिसस, गाउँपालिकाले पेस नगर्दा ठूलो रकम…

    Read More
  • अपराध/दुर्घटना

    देशका दर्जनौं मुख्य सडक अवरुद्ध, कान्तिपथमा मात्र ५१ ठाउँमा अवरोध

    श्रावण ९, काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ दर्जन बढी मुख्य सडक अवरुद्ध भएका छन् । ग्रामीण इलाकामा जथाभावी खनिएका अनगिन्ती सडकमा पनि बाढी र पहिरोले क्षति पु¥याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागका अनुसार बुधबार देशका ६ दर्जन बढी ठाउँमा बाढी र पहिरोका कारण सडक…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा फेरी जुवाखाल सञ्चालनमा, प्रहरी बेखबर

    चितवन/बिगतका बर्षहरुमा जुवाडेहरुको स्वर्गको रुपमा परिचित चितवनमा पछिल्लो एक वर्ष भने जुवाडेहरुको निदहरण भएको थियो । तत्कालिन एसपी सुसिलसिंह राठौंरको निरन्तरको कार्बाही र स्वच्छ छवीको कारण जुवाडेहरु हैरान भएका थिए । एसपी राठौलाई लाईन मिलाउन पर्यो भन्दै कार्यालयमै गई घुसको अफर गर्ने भरतपुरकै एकजना पौडेल थरका जुवाडे एसपी राठौंरको निर्देशनमै कयौंदिन प्रहरी खोरमा जाकिए ।…

    Read More
  • स्थानीय तहमा भ्रष्टाचार बढ्दै, घूससहित समातिनेमा इन्जिनियर को सँख्या बढी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो पटक परेका मुद्दाको परिमाणले स्थानीय तहमा भ्रष्टाचार बढ्दैगएको देखिएको छ । कुल उजुरीमध्ये एक चौथाई स्थानीय तहसँग सम्बन्धित रहेकोले यस्तो निष्कर्ष निकालिएको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार एक वर्षको अवधिमा आयोगमा दर्ता भएका उजुरीमध्ये २४ हजार ४८ उजुरी स्थानीय तहसँग सम्बन्धित छन् । पछिल्लो उजुरी कर्णाली नदी व्यवस्थापन…

    Read More
  • अपराध/दुर्घटना

    बिप्लव नेकपाको चन्दा अभियान तिब्र, अधिकतम दर २० लाख

    प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूचना प्रहरीले बरामद गरेको हो…

    Read More