ललिता निवास प्रकरणः संसद ठप्प, सडकमा संघर्ष, निकास के होला र ?
काठमाडौं । संघीय संसद प्रतिनिधिसभा आइतबारको बैठक प्रमुख प्रतिपक्षी कांग्रेसले अवरुद्ध गर्यो । कांग्रेसले प्रतिनिधिसभाको लगातार तेस्रो बैठक अवरुद्ध गरेको हो । बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमिततामा संलग्न रहेको अनुसन्धानको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसदीय दलका उपनेता एवं पार्टी उपसभापति विजयकुमार गच्छदारदविरुद्ध मुद्दा दायर गरेपछि कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ। उक्त प्रकरणमा १७५…
Read More




