Breaking News
 | 
  • अपराध/दुर्घटना

    ओम्‍नी प्रकरणः स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत

    काठमाडौं/विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत देखिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष निकाल्दै प्रतिवेदन संसद्मा पठाएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका सल्लाहकार डा। खेम कार्कीको संलग्नतामा ओम्नी समूहसँग महँगो मूल्यमा स्वास्थ्य सामग्री खरिदको निर्णय २०७६ चैत २० मा भएको…

    Read More
  • अपराध/दुर्घटना

    भित्र भित्रै फेरि नेटवर्किङ धन्दा: नेचर हर्ब्ससँग स्पष्टीकरण

    काठमाडौं/गैरकानुनी मानिएको पिरामिड शैलीको नेटवर्किङ व्यापारलाई केही कम्पनीले फेरि प्रवद्र्धन गर्न थालेका छन्। वस्तुको प्रत्येक्ष रूपमा व्यापार गर्न अनुमति पाएका कतिपय निजी कम्पनीले घुमाउरो गरी नेटवर्किङ व्यापारको पक्षपोषण हुने गतिविधि सञ्चालन गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ। विभागले कतिपय कम्पनीले आफ्नो बेवसाइटमा समेत नेटवर्किङ शैलीकै विषयवस्तु समावेश गरेकाले तत्काल हटाउन…

    Read More
  • अपराध/दुर्घटना

    चौध लाख नगदसहित चार जुवाडे पक्राउ

    सोलुखुम्बु जिल्लाको सोताङबाट रु १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो । सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा रु १४ लाख ६५ हजार नगदसहित मङ्गलबार…

    Read More
  • अपराध/दुर्घटना

    घुस लिंदै गर्दा चार प्रहरी पक्राऊ।

    डिलकुमारि नेपाल/हेटौँडा साउन १३/सबै तिर अरुले घुष खाने गरेका चचा अाए तर पछिल्लो समय प्रहरीलाई घुस दिने व्यक्ति पक्राउ पर्न थालेपछि प्रहरीले पनि प्रलोभनमा परेर घुस लिने प्रहरीलाई शुद्धिकारण गर्ने अभियान चलाएको पाईन्छ ।यस्ता अभियान बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरु गरेकाे छ। यसै क्रममा दिनदाडै घुस लिदै गरेको अवस्थामा मंगलबार…

    Read More
  • अपराध/दुर्घटना

    आत्महत्या गर्नेको संख्या भरतपुर महानगरपालीकामा सबै भन्दा धेरै

    डिलकुमारि नेपाल/चितबन साउन१२/चितवन जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६र७७ मा चितबन जिल्ला भित्र १ सय ८५ जनाले आत्महत्या गरेका तथ्यांक दिईएको छ । आत्महत्या गर्नेमध्ये पुरुष १ सय ११, महिला ५९ बालक ८ र बालिका ७ रहेका छन् । आत्महत्याको तथ्यांक हेर्दा भरतपुर महानगरपालीकामा आत्महत्या गर्नेको संख्या सबै भन्दा धेरै भेटिए। प्रहरीका…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी कार्यालयमा बेथिति : भत्ता खान महिनामै २२ बैठक

    काठमाडौं/सरकारी कार्यालयमा भत्ता खान कार्यालय समयभन्दा अघि–पछि बैठक बस्ने गरेको पाइएको छ। राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र कर्मचारी महिनामा २२ पटकसम्म बैठक बसेका छन्। यसरी बोर्डले एक वर्षमा ४३ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ। कार्यालय समयमा सम्पन्न गर्न सकिने विषयमा पनि छुट्टै बैठक बस्दा अनावश्यक आर्थिक बोझ थपिएको छ। महालेखापरीक्षकको कार्यालयले आफ्नो ५७औं…

    Read More
  • अपराध/दुर्घटना

    पूर्वडीआईजी कोइरालाको कैद छुट: फैसलाको औचित्यमाथि तत्काल सुनुवाइ हुने, आइतबार नै पेसी

    निवेदन दर्ता हुनासाथ तत्काल सुनुवाइको मिति तोकेर सर्वोच्च अदालतले आफ्नो फैसलामाथिको चौतर्फी आलोचना र न्यायाधीशमाथि कार्यक्षमताको प्रश्‍नलाई मत्थर बनाउन खोजेको छ । काठमाडौँ /सर्वोच्च अदालतले पत्नीहत्यामा दोषी ठहर रञ्जन कोइरालाका सम्बन्धमा भएको फैसलाको औचित्यमाथि तत्काल समीक्षा गर्ने तत्परता देखाएको छ । महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनको निवेदन दिएको पर्सिपल्ट नै सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ…

    Read More
  • अपराध/दुर्घटना

    पहिरोले होमस्टेमा क्षति

    वि वि श्रेष्ठ/केशवटार–१४/गएको असार २९ गते परेको अविरल वर्षाको कारण व्यास नगरपालिका वडा नं १४ को केशवटार सामुदायिक होमस्टेमा क्षति पुगेको छ । अत्याधिक वर्षाको कारण होमस्टेको घेरावार पुर्ण रुपमा भत्किएको र होमस्टे भवनमा समेत असर परेको केशवटार सामुदायिक होमस्टेका अध्यक्ष दुर्गा वहादुर आलेले वताउनुभयो । केशवटार लाई पर्यटकिय दृष्टिकोण वाट चिनाउन र मौलिकताको प्रवर्धन…

    Read More
  • अपराध/दुर्घटना

    रञ्‍जनको मुद्दा फैसला यस कारण विवादित बन्यो, सरकारले भन्यो, ‘फैसला गलत छ, उल्टिनुपर्छ’

    काठमाडौँ/प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले जन्मकैदको सजाय पाएका रञ्जन कोइरालालाई दिएको सहुलियतले चौतर्फी प्रश्न उठाएको छ । खारेज भइसकेको कानुनको प्रयोग गर्नुका साथै हालकै कानुनी व्यवस्थाको पनि मनोमानी व्याख्याले ‘कार्यक्षमता’ मै प्रश्न उठाएको छ । कार्यविधि कानुनले तोकेका सर्तहरू पालना गर्नुपर्नेमा सर्वोच्च अदालतले सोझै कैद सहुलियत दिएको र अर्कोतर्फ मुद्दाको मिसिलमै नभएका…

    Read More
  • अपराध/दुर्घटना

    आफैंले पैसा लुकाए र लुटिए भन्दै भनेर प्रहरीलाई खबर गरेपछि…

    जनकपुरधाम/पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटिएको घटनाका प्रमुख योजनाकार लुटिने व्यक्ति स्वयं रहेको खुलेको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो धनुषाको कमला नगरपालिका वडा नं. २ बस्ने बद्रि मण्डलका २० वर्षीय छोरा धिरज कुमार अधिकारीलाई पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटपाट गरिएको…

    Read More