| 
  • अपराध/दुर्घटना

    बाढीले महेन्द्र राजमार्गको दाउन्ने, दुम्किबास र चोरमाराका वैकल्पिक सडक बगायो, यातायात ठप्प

    नवलपरासी — पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको छ । जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बिहीबार रातिको वर्षाले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने चोरमारा, दुम्किबास र दाउन्ने सडकको डाइभर्सन बगाएका कारण यातायात ठप्प छ । ती स्थानमा वैकल्पिक सडक निर्माणको काम शुक्रबार बिहानबाट…

    Read More
  • अपराध/दुर्घटना

    कस्को आडमा चलिरहकोे छ यो अबैध क्रसर उद्योग ?

       फाईल फोटो: चितवन/राजधानी काठमाण्डौं छिर्ने मुख्य मार्गस्थित भरतपुर महानगरपालिका वडा नं.–२९ भतेरीमा रहेको यो अबैध क्रसर उद्योग कस्को आडमा चलिरहेको छ भन्ने अहिले सबत्र चर्चाको बिषय बनिरहेको छ । स्थानियहरु किन क्रसर कहिल्यै बन्द हुँदैन भनि कहिले जिल्ला प्रशासन त् कहिले जिल्ला प्रहरी कार्यालय त् कहिले भरतपुर महानगर त् कहिले वडा कार्यालयमा प्रश्न सोध्न…

    Read More
  • अपराध/दुर्घटना

    बजार भित्रिदैं नक्कली बिउ:  नियामक निकायहरु बेखबर !

                      फाईल फोटोः अबैध गोरखनाथ कम्पनीका धानका बिउहरु नियन्त्रणमा लिई खाल्डोमा पुर्दैं नियामक निकाय चितवन/देशका सिमावर्ती जिल्लाहरुका अधिकांस बजारमा व्यापारीहरुले भारतबाट अबैंध बिउबिजन आयात गरेको जानकारी आएको छ । राम्रो उत्पादन दिने गुणस्तरिय एवं हाईब्रिडका नाममा कमसल र भन्सार समेत छली गरी नक्कलीधानका बिउहरु किसानको बारीसम्म भित्रिन…

    Read More
  • अपराध/दुर्घटना

    लागु औषध कारोबारमा संलग्न ४ जना पक्राउ

    मिति २०८२।०२।०८ गते, अं. १४:०० बजेको समयमा जिल्ला काठमाडौं,काठमाडौं महानगरपालिका १४ बल्खु स्थितमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले ऐ. बल्खु स्थित सडक खण्डमा शङ्कास्पद तवरले हिँडिरहेको अवस्थामा जिल्ला सिन्धुली, गोलञ्जोर गाउँपालिका २ घर भइ जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिका ४ बस्ने वर्ष २४ को होम राज श्रेष्ठलाई नियन्त्रणमा…

    Read More
  • तनहुँको मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

    दमौली,(तनहुँ)/पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट आज जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु…

    Read More
  • सुन जस्तो देखिने पहेँलो धातु, चाँदी जस्तो देखिने सेतो धातु र नगद रकम सहित १ जना नियन्त्रणमा

    मिति २०८२।०२।०९ गते, अ. १७:३० बजेको समयमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३२ कोटेश्वर सेती ओपी मार्ग स्थितबाट प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा देश भारत, महाराष्ट्र सोलापुर घर भइ काठमाडौं महानगरपालिका कोटेश्वर बस्ने श्रीराम ज्वेलर्शका सञ्चालक वर्ष २७ को योगेश श्रीमंत मगरलाई निम्न दसीका सामानहरू सहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको ।…

    Read More
  • अपराध/दुर्घटना

    म्याद थप गरी ल्याउने क्रममा भागेका अभियुक्त पक्राउ

    मिति २०८२।०१।३१ गते, जिल्ला दोलखा, बैदेश्‍वर गाउँपालिका १२ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २४ नरदेवी बस्ने वर्ष २४ को निशान परियारलाई काठमाडौं महानगरपालिका १५ चमतिबाट पक्राउ गरीअभद्र व्यवहार कसूरमा प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी ल्याउने क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंको गेट नजिकबाट मिति २०८२/०२/०७ गते अ. १२:२१…

    Read More
  • अपराध/दुर्घटना

    तनहुँमा पेस्तोलसहित दुई युवा पक्राउ

    तनहुँ/पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–७ गौरी नगर निवासी ३२ वर्षीय विजय तिवारी र नवलपरासी बर्दाघाट सुस्ता गैँडाकोट नगरपालिका–१२ हर्कपुर निवासी २५ वर्षीय मिलन ढकाल रहेका छन् । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ को मोटरसाइकल जाँच गर्ने…

    Read More
  • अपराध/दुर्घटना

    काठमाडौँमा बस दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति

    काठमाडौँ/काठमाडौँको गौशालास्थित पिङ्लास्थानमा एउटा बस अनियन्त्रित भई दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति पुगेको छ । आज बिहान गौशालाबाट तिलगङ्गातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस काठमाडौँ महानगरपालिका-८ पिङ्लास्थान नजिक सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उक्त बससहित आठ वटा सवारीसाधनमा क्षति भएको काठमाडौँ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसरका…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको मनकामना अस्पतालले लुट मच्चाएपछि रोकियो स्वास्थ्य बीमा,यसरी ठग्यो बिरामी।

    भरतपुर/चितवनको भरतपुरस्थित मनकामना अस्पतालले उपचारका लागि आउने बिरामीलाई ठगी गरेको भेटिएपछि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको छ । अस्पतालले बीमा मार्फत आउने बिरामी (बिमित) र बोर्ड दुबैबाट दोहोरो शुल्क असुलेको पाइएको हो । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अस्पतालमा उपचार गर्न आउने विमितहरुको गुनासो र उजुरीका आधारमा अस्पतालको पटक–पटक अनुगमन गरिएको थियो…

    Read More