| 
  • अर्थ वाणिज्य

    विकासमा पुरानै रोग पुनरावृत्ति हुने लक्षण

    मधुजंग पाण्डे/काठमाडौं / चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा विकास निर्माणका लागि गरिने पुँजीगत खर्च ९ दशमल ५ प्रतिशत मात्रै भएको छ । सरकारको लक्ष्यअनुसार बाँकी ९० दशमलव ५ प्रतिशत पँुजीगत खर्च भने आगामी सात महिनाभित्रमा सक्नुपर्ने देखिएको छ । यो अवस्था हेर्दा यसपटक पनि आर्थिक वर्षको अन्तिममा आएर हतारमा खर्च गर्ने प्रवृत्ति दोहोरिने…

    Read More
  • अर्थ वाणिज्य

    आयात गर्दा अबदेखि पूर्वअनुमति चाहिने

    पवन तिमिल्सिना/काठमाडौं /नेपालमा वस्तु आयात गर्दा त्यस्ता वस्तुको वर्गीकरण र उत्पतिको निर्धारणका सम्बन्धमा पूर्वअनुमति लिनुपर्ने भएको छ। भन्सार विभागले कार्यविधि बनाएर पूर्वादेश लिनुपर्ने व्यवस्था अनिवार्य गर्न लागेको हो। विभागले कार्यविधिको मस्यौदा बनाएर स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको छ। क्योटो महासन्धि र विश्व व्यापार संगठन अन्तर्गत व्यापार सहजीकरण सम्झौतामा मालवस्तुको वर्गीकरण, उत्पत्तिको निर्धारणलगायत विषयमा सम्बन्धित पक्ष…

    Read More
  • अर्थ वाणिज्य

    मासुको भाउ बढाउन ३० लाख चल्ला नष्ट

                                                           संघले भरतपुर १६ स्थित एक ह्याचरीमा गई जर्बजस्ती चल्ला नष्ट गरेको दृष्य राजेश बर्मा/काठमाडौं/नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा

    चितवन /चितवनको भरतपुर २ क्षेत्रपुरमा मा निजी क्षेत्रले सञ्चालन गरेको तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा आएको छ । चितवनको तरकारी बजारमा बिक्री गर्ने तथा यहाँबाट अन्यत्र निर्यात गर्ने तरकारीको विषादी परीक्षण गर्ने उद्धेश्यले कृषि ज्ञान केन्द्र चितवनले सो प्रयोगशाला सञ्चालनमा ल्याएको हो । प्रयोगशालाको उद्घाटन गर्दै प्रदेश नम्बर ३ का भूमि व्यवस्था,…

    Read More
  • अन्तरराष्ट्यि

    मोटरसाइकललाई ठक्कर दिँदा गाडीमा सवार पौडेलको मृत्यु !

    चितवन/ पुस १/चितवनको इच्छाकामना गाँउपालिकामा आज ९मंगलबार० साझ सवारी दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–७ भालुुटारस्थित भित्री सडक छेउमा रोकी राखेको मोटरसाइकलाई गाडीले ठक्करदिँदा गाडीमा सवार एक जनाको मृत्यु भएको हो । साझ ७ः१५ बजेको समयमा रोकी राखेको बा ५५ प ७४१४ नम्बरको मोटरसाइकललाई भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १…

    Read More
  • अपराध/दुर्घटना

    “बन्दि किसान रिहाई गर, बिचौलीया मुर्दाबाद“, भन्दै भरतपुरमा अण्डानै रोडमा फ्याँकेर अण्डा किसानहरुको प्रदर्शन

    सुर्य बराल/चितवन /नेपाल पोल्टी ब्यबसायी संघको कार्यालयमा भएको सामान्य भनाभन र बिवादकै आधारमा प्रहरी लगाएर षडयन्त्रपुर्बक अण्डा उत्पादक किसानलाई पक्राउ गरि अनाहकमा हिरासतमा राखिएको बिरोधमा भरतपुरमा अण्डा रोडमा नै फ्याँकेर अण्डा किसानहरुले नाराजुलुस सहित प्रदर्शन गरेका छन् । आज मंगलबार जिल्ला प्रहरी कार्यालय चितवन नजिकै जम्मा भएका एक सय भन्दा बढी अण्डा उत्पादक किसानहरुले नारा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा लामा गुरुको राष्ट्रिय भेला

    भरतपुर/ १ पुस/लामा गुरुहरुको राष्ट्रिय भेला शारदानगरको टसीलिङ बौद्ध गुम्बा परिसरमा हुने भएको छ । भेलामा ३ स लामा गुरु र १ हजार बढी भक्तजन सहभागि हुने जनाइएको छ । गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको आयोजनमा हुने राष्ट्रिय भेलामा बुद्ध दर्शनका आधारमा पुजा विधि र कर्मकाण्डमा एकरुपता ल्याउने निष्कर्ष निकालिने जनाइएको छ । समाजका…

    Read More
  • अर्थ वाणिज्य

    विश्वका घुम्नैपर्ने देशमा नेपाल पहिलो

    ‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जंगल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो’, चर्चित मिडिया कम्पनी फोर्ब्सले लेखेको छ । ‘अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन,’ झोले पर्यटन ९ब्यागप्याकिङ० मात्र नभई नेपालमा ‘एड्भेन्चर’देखि हरेक…

    Read More
  • अपराध/दुर्घटना

    निषेधित काम गर्ने गुप्तचरलाई जन्मकैदसम्मको सजाय

    राष्ट्रिय अनुसन्धान विभागमा कर्मचारीले निषेधित काम गरेमा सात वर्षदेखि जन्मकैदसम्मको कडा सजायको प्रावधान राखिएको छ । मुलुकको गुप्तचर निकायका रुपमा रहेको विभागलाई नियमन र सञ्चालन गर्न ल्याइएको नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विद्येयकमा यस्तो व्यवस्था राखिएको हो । विद्येयकमा अति गोप्य सूचना, इन्टेलिजेन्स प्रतिवेदन, अति गोप्य कागजातको कुनै…

    Read More
  • अपराध/दुर्घटना

    चितवन प्रहरीको क्लिन चितवन अभियान प्रभावकारी बन्दै: गोप्य कोठामा बसी यौन धन्दा गर्ने सहित तीनजना नियन्त्रणमा

    सुर्य बराल/चितवन, १ पौष । चितवन प्रहरीको क्लिन चितवन अभियान प्रभावकारी बन्दै गईरहेको छ । प्रहरीले चितवनमा सामाजिक बिकृती बिसंगति र अपराध न्युनिकरण एवं अपराधीहरु नियन्त्रणको अभियान सञ्चालन गरिरहेको छ, जुन दिन प्रतिदिन प्रभावकारी बन्दै गईरहेको हो ।  सोही क्रममा चितवन प्रहरीले चितवनमा अवैध रुपमा यौनधन्दा सञ्चालन गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ…

    Read More