| 
  • अपराध/दुर्घटना

    प्रहरी प्रतिष्ठान निर्माणमा भारतलाई एकलौटी अधिकार

    काठमाडौँ । सरकारले पाँच वर्षअघिको समझदारी उल्टाउँदै राष्ट्रिय प्रहरी प्रतिष्ठानको संरचना निर्माणको ‘विस्तृत आयोजना प्रतिवेदन’ (डीपीआर) तयार र परामर्शदाता छनोट गर्ने अधिकार भारतलाई दिएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा ०७१ साउन १८ मा भएको ‘डीपीआर तयार र परामर्शदाता छनोट नेपाल सरकारबाट हुने र त्यसमा दुवै देशका प्रतिनिधि रहने’ समझदारी…

    Read More
  • मुख्य समाचार

    भारतले सार्वजनिक गरेको नक्सा नेकपाले गर्‍यो अस्वीकार

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी निर्णयको अधिकार पार्टी सचिवालयलाई दिएको छ । यस्तै, भारतद्वारा हालै जारी नक्सा नेकपाले अस्वीकार गर्ने निर्णय गरेको छ । यो खबर राजधानी दैनिकमा छ ।

    Read More
  • अपराध/दुर्घटना

    दुर्घटना छानविन, प्रतिवेदन र सुझाव कागजमै सिमिति

    काठमाडौँ । मंसिर २९ मा सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना । १६ जनाको मृत्यु । कारणः चक्कामा हावा कम हुनु र स्टेयरिङ काट्न नसके पनि चालकले जबर्जस्ती चलाउनु । मंसिर १२ मा अर्घाखाँचीमा बस दुर्घटना । १९ जनाको मृत्यु । कारणः गाडीले मोड पार गर्न नसक्नु, तीव्र गतिमा गुडाउनु र शीतले भिजेको सडकमा चक्का चिप्लनु । पछिल्ला दुई महिनाभित्र भएका ठूला…

    Read More
  • अर्थ वाणिज्य

    नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाऔं : पर्यटनमन्त्री भट्टराई

    काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष – २०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाउनआह्वान गरेका छन् । अन्तराष्ट्रिय मञ्चमा नेपालको पहिचान र परिचयको प्रचार–प्रसार गर्दै पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्ने कार्यक्रम बनाउनु पर्नेमा मन्त्री भट्टराईले जोड दिएका छन् । आइतबार नेपाल भ्रमर्ण वर्ष–२०२० को तयारीका सन्दर्भमा आयोजित नीजि क्षेत्रका…

    Read More
  • अपराध/दुर्घटना

    निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक

    चितवन । कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको बिषयमा निर्माण गरिएको नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर आज सार्वजनिक गरिएको छ । चितवनमा छायांँकन गरिएको उक्त चलचित्रको ट्रेलरमा निर्मलालाई कोपिला पात्र बनाईएको छ । कोपिलाको बलात्कारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थतीलाई ट्रेलरमा देखाईएको छ । शिवम अधिकारीको…

    Read More
  • अपराध/दुर्घटना

    पेप्सी उत्पादक वरुण वेभरेजको कालोधन्दाः ६४ करोड ९६ लाख कर छली

      काठमाडौँ । ६४ करोड ९६ लाख कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले पेप्सी उत्पादक वरुण वेभरेज सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार वरुणले योजनाबद्ध किसिमले राजस्व छली गरी राज्यकोषमा आउनुपर्ने करोडां रुपैयाँ ठगी गरेको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वरुणले नक्कली बिल प्रयोग गरी मूल्य अभिवृद्धि तथा आयकर छली…

    Read More
  • अर्थ वाणिज्य

    काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गको लागि ७ खर्ब लगानी आवश्यक

    काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गको लागि करीब ७ अर्ब लगानी आवश्यक हुने देखिएको छ । चीनको नेशनल रेलवे एडमिनिस्ट्रेशनले मंसिरको दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको पूर्वसन्ध्यामा अध्ययन प्रतिवेदनले काठमाडौं–पोखराको १६८ किमी राजमार्ग निर्माण गर्न झन्डै ४ खर्ब र कुरिनटार–लुम्बिनीसम्म १८० किलोमिटर रेलमार्ग बनाउन ३ खर्ब लगानी आवश्यक हुने प्रक्षेपण गरेको छ । उक्त पूर्वसम्भाव्यता अध्ययनअनुसार…

    Read More
  • अपराध/दुर्घटना

    भारतमा मोदी सरकारको गलत निती बिरुद्ध निरन्तर प्रदर्शन:प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १४ पुग्यो

    भारत/ पुस ५ /संशोधनसहितको नागरिकता सम्बन्धी नयाँ कानुनको विषयलाई लिएर आज शनिबार पनि भारतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । आज सो कानुनको विरोधमा विभिन्न संघ संगठनले संयुक्त रुपमा केन्द्रीय रेलवे स्टेशनमा वृहत् प्रदर्शन गरेका छन् । ती सबै संगठनहरु नयाँ कानुनको विपक्षमा रहेका छन् । उनीहरुले सो कानुनका विरुद्धमा प्लेकार्ड तथा व्यानर प्रदर्शन…

    Read More
  • अपराध/दुर्घटना

    सडक दुर्घटना न्यूनीकरणका लागि साझाको नाटक

    चितवन । सडक दुर्घटना न्यूनीकरणका लागि साझा युवा संगठनले भरतपुरमा आज सडक नाटक प्रदर्शन गरेको छ । दिनानुदिन बढिरहेको सडक दुर्घटना न्यूनीकरणका लागि सांकेतिक कार्यक्रम गरिएको संगठनका चितवन संयोजक प्रदिप उप्रेतिले बताए । व्यक्तिको लापर्वाही र भौतिक संरचनाका कारण धेरै दुर्घटना हुने भएकाले सरोकारवाला पक्षको ध्यानाकर्षण गराउन कार्यक्रम गरिएको उनको भनाई छ । कार्यक्रम्मा जिल्ला…

    Read More
  • चितवन सेरोफेरो

    कम्युनिष्ट मन्त्रीको कथन : सुकुमबासीलाई लालपुर्जा वितरण चितवनबाट

    चितवन/ पुस ५/ नेकपा नेतृत्वको सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चितवनको रत्ननगरबाटै सुकुमबासीलाई लालपुर्जा वितरण सुरु गर्ने बताएकी छन् । रत्ननगर नगरपालिकाले गरेको स्वागत तथा छलफल कार्यक्रममा शनिबार मन्त्री अर्यालले यस्तो कथन गरेकी हुन् । रत्ननगरले सुकुमबासीको तथ्याङ्क संकलनको काम गरिसकेकाले लालपुर्जा वितरणको काम यहिबाट सुरु गर्ने मन्त्री अर्यालले बताइन्…

    Read More