| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

    छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ । ‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारले प्राथमिकता हो । तर भौगोलिक जटिलताका कारण ढिलाइ…

    Read More
  • अपराध/दुर्घटना

    शनिबार चितवनमा बिहानैबाट दोहोरो प्रदर्शन : झडपको खतरा बढदै

    चितवन, ३२ साउन। पत्रकार शालिकराम पुडासैनी आत्महत्याकाण्ड पछी चितवनमा दैनिक रुपमा एकपछी अर्को प्रर्दशन भईरहेको छ । पुडासैनीको सुसाईड भिडियो प्रकरण बाहिरीए लगत्तै रबि लामिछानेसहितका आरोपितहरुलाई प्रहरीले पक्राउ गरेसँगै चितवनको माहोल एक्कासी तातेको हो। रबि लामिछानेलाई पक्राउ गरेपछी उनका सर्मथकहरुको भिडले रबि निर्दोश रहेकोले छाड्नुपर्छ भन्दै हिजो शुक्रबार दिनभर नाराजुलुस गरे । सर्मथकको जुलुसले साँझ…

    Read More
  • अपराध/दुर्घटना

    जङ्गलमा लुकेर जुवा खेलिरहेका आठ पक्राउ

    गोरखा, साउन ३१ गते ।पालुङ्टारको चियानडाँडा जंगलबाट एक मुस्लिम महिला सहित आठ जना जुवाडे पक्राउ परेका छन् । पालुङ्टार नगरपालिका–५ चियान डाँडा स्थित जंगलमा त्रिपाल टाँगेर जुवा खेलिरहेको अवस्था प्रहरीले उनीहरु नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट तीन लाख ७८ हजार २५० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव निरीक्षक महेन्द्र नेपालले जानकारी…

    Read More
  • मुख्य समाचार

    २८ बैंकको नाफा ६५ अर्ब ३९ करोड

    काठमाडौं / २८ वाणिज्य बैंकले आव ०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। ०७४/७५ को तुलनामा बैंकहरूको खुद नाफा २४.५८ प्रतिशत बढेको हो।०७४/७५ मा बैंकहरूले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए। ०७४/७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएका छन्। कर्जा लगानी गर्न…

    Read More
  • अपराध/दुर्घटना

    सेटिङमा जम्दै जुवा अखडा

    काठमाडौँ, साउन ३२ गते । ‘नखेल्नु है जुवा र तास, धनको नाश जीवनको बनीबास’ भन्ने गीत कुनै समय निकै चर्चित थियो । जुवाको लतले धनको नाशसँगै घरपरिवारको पनि बिल्लीबाठ हुने गरेका दृष्टान्त धेरै छन् । सडक किनारामा दिनभर ठेलामा मकै तथा भटमासलगायत गेडागुडी बिक्री गर्नुहुन्छ ४० वर्षीया लक्ष्मी । उहाँ दिनको दुई हजारदेखि दुई हजार…

    Read More
  • मन्त्री नै ठेकेदार, अधिकांश सडक अधुरा

    सम्झौता अनुसार काम भएको भए पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाअन्तर्गत पर्ने सुवाघाट–टुँडीखेल जोड्ने सडक गत आर्थिक वर्ष्भित्रै निर्माण सम्पन्न भएर गाडी सञ्चालन भइसक्थे। दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्ने गरी २५ किलोमिटर यो सडक निर्माणको जिम्मा लुम्बिनीरएमकेरलोहनी जेभी काठमाडौंले लिएको थियो। गत आर्थिक वर्ष्भित्रै निर्माण सम्पन्न हुनुपर्ने सडकको भौतिक प्रगति २१ प्रतिशत मात्रै छ। २०७४ असार २८…

    Read More
  • मुख्य समाचार

    जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई कर !

    ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६र७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा चटपटे बिक्री गर्नेलाई ७५ रुपैयाँ कर तोकिएको छ । अनुसूची– ८ ९दफा ९ सँग सम्बन्धित० बहाल विटौरी करअन्तर्गत तोक्मेडाँडामा…

    Read More
  • अपराध/दुर्घटना

    भूमाफियाले कब्जा गरे १३ रोपनी सार्वजनिक जग्गा

    नापी र मालपोतको अभिलेखमा ‘वन क्षेत्र’ लेखिएको ११ रोपनी र ‘सार्वजनिक’ दुई रोपनी क्षेत्रफल जमिन भूमाफियाले कब्जा गरेका छन् । कब्जा गरिएको जमिन धमाधम प्लटिङ्ग हुँदैछ । धुलिखेल नगरपालिका वडा नम्वर १० साविक शारदा बतासे गाउँ पञ्चायत २ र गाविस कायम हुँदा वडा नम्वर ५ मा रहेको कित्ता नम्वर १५ को ११ रोपनी र सँगै…

    Read More
  • मुख्य समाचार

    प्रदेशको नेतृत्वमा केन्द्रकै डीआईजी रहने

    प्रदेश प्रहरीको कमान्ड केन्द्रकै प्रहरी नायब महानिरीक्षक ९डीआईजी०ले गर्ने भएका छन् । नेपाल सरकारले केन्द्रकै डीआईजीलाई प्रदेश प्रहरीको प्रमुखका रूपमा खटाउने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक’मा राज्य व्यवस्था तथा सुशासन समितिले सहमति गरेको छ । विधेयकको प्रतिवेदन सभापति शशी श्रेष्ठले बिहीबार प्रतिनिधिसभामा पेस गरिसक्नुभएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    सेनाका मेजर नै लागूऔषधसहित पक्राउ

    श्रावण २६, काठमाडौं । सेनाका एक मेजर लागूऔषधसहित पक्राउ परेका छन् । कैलालीको धनगढी घर भइ नेपाली सेनाको पूर्वी पृतनालय इटहरीमा कार्यरत सेनानी अजितप्रताप सिंहलाई प्रहरीले ब्राउन सुगरसहित इटहरी–२ बाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले सिंहको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको बताए। उनले…

    Read More