Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • आज राति ८ बजेदेखि बिहान ४ बजेसम्म घरबाहिर निस्किन रोक

    सङ्खुवासभा/जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आज राति ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाहिर निस्कन रोक लगाएको छ । एक सुचना जारी गर्दै बेलुका ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाएको हो । अत्यावश्यक कामले घरबाट बाहिर निस्कनुपरेमा सुरक्षा निकायलाई पहिला नै जानकारी गराइ अनुमति लिनुपर्ने प्रशासन कार्यालयले निकालेको सूचनामा भनिएको छ…

    Read More
  • अपराध/दुर्घटना

    मतदाता परिचय पत्र खोसेको आरोपमा निवर्तमान वडाध्यक्ष पक्राउ

    दोलखा/मतदाता परिचय पत्र खोसेको आरोपमा दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर एकका निवर्तमान वडा अध्यक्ष पक्राउ परेका छन् । सोही स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेले १२५ थान मतदाता परिचयपत्र खोसेर फरार भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबारको पत्रकार…

    Read More
  • मुख्य पृष्ठ

    मादक पदार्थ सेवन गरेका मतदाताले मतदान गर्न नपाउने

    काठमाण्डौं/मादक पदार्थ सेवन गेरका व्यक्ति मतदाता नै भए पनि मतदान केन्द्रमा प्रवेश नपाइने भएको छ। निर्वाचन आयोगले मतदाताले मादक पदार्थ सेवन गरेर भोट हाल्न गएकालाई मतदान केन्द्रमा प्रवेश नदिन मतदान अधिकृतलाई आदेश दिएको हो। यस्तै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदाता वा कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर…

    Read More
  • मुख्य पृष्ठ

    धादिङमा झडपः वडा अध्यक्षका उम्मेदवारसहित २० भन्दा बढी घाइते

    धादिङ/नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताबिच झडप हुदा वडा अध्यक्ष उम्मेदवारसहित २० जना भन्दा बढी घाइते भएका छ्न् । झडपमा परि नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठसहित २० भन्दा बढी घाइते भएका छन. । घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको छ । स्थानीयका अनुसार नेपाली कांग्रेस…

    Read More
  • मुख्य पृष्ठ

    नवगठित नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

    दाङ/नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई चुनाव बहिष्कार गरेको भन्दैप प्रहरीले पक्राउ गरेको छ। उनलाई बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताए । पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ। चुनावकै…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाण्डौं/हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभावको कारण पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। आज बिहीबार प्रदेश नं १ र मधेस प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी…

    Read More
  • मुख्य पृष्ठ

    जेठ १ गतेदेखि विद्यालय पनि हप्तामा २ दिन बिदा

    काठमाण्डौ/आगामी जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन नै बिदा हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार आज बुधवार बसेको मन्त्रालयको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार विद्यालय पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । विद्यालय खुल्ने र बन्द हुने समय भने यसअघि जस्तै बिहान १० बजेदेखि बेलुकी…

    Read More
  • मुख्य पृष्ठ

    दाङको तुलसीपुरमा उम्मेदवारको मृत्यु भएपछि उनकै छोरा उम्मेदवार

    दाङ/दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि उनकै कान्छा छोरालाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतका अनुसार स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा उम्मेदवारी दिएका लबरू चौधरीको मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरीलाई उम्मेदवार बनाइएको हो । उम्मेदवारको मृत्युपछि निर्वाचन आयोगले उक्त वडामा जेठ ३ गते निर्वाचनको…

    Read More
  • अपराध/दुर्घटना

    लेक लागेर डोल्पामा एक म्यादी प्रहरीको मृत्यु, शव ल्याउन हेलिकप्टरको माग

    सुर्खेत/लेक लागेर उपल्लो डोल्पामा एक जना म्यादी प्रहरीको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीका अनुसार शे-फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा चुनावको सुरक्षामा खटिएका ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विकको लेक लागेर ज्यान गएको हो । ज्यान गुमाएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउन हेलिकप्टरको माग गरिएको…

    Read More
  • अपराध/दुर्घटना

    मतदातालाई बाँड्दै गरेको १२ कार्टुन रक्सीसहित एक जना पक्राउ

    कपिलबस्तु/मतदातालाई बाँड्दै गरेको अवस्थामा प्रहरीले १२ कार्टुन रक्सी बरामद गरेको छ । कपिलवस्तु नगरपालिका-३ सानो बर्गदहवाबाट मतदातालाई बाँड्दै गरेको अवस्थामा आज (बुधवार) प्रहरीले रक्सी बरामद गरेको हो । लु१ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहका अनुसार बाँड्न लागेको रक्सी सहितको…

    Read More