Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • बिश्व/बिचित्र

    श्रीलंकाका निवर्तमान प्रधानमन्त्री राजापाक्षेको घर जलाइदिएपछि देशभर कर्फ्यु

    एजेन्सी/श्रीलंकामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पूरै देशमा कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन् । सोमबारको यही प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट राजीनामा दिएका…

    Read More
  • अपराध/दुर्घटना

    रुसले युक्रेनमा लामो युद्धको तयारी गरिरहेको अमेरिकी गुप्तचर निकायको दाबी

    एजेन्सी/रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ । युक्रेनमा गएको फेब्रुअरी २४ देखि निरन्तर आक्रमण गरेको रुसले पूर्वमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने सम्भावना रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसले कब्जा गर्न खोजिरहेको पूर्वमा निरन्तर आक्रमण भैरहेका बेला यो चेतावनी…

    Read More
  • मुख्य पृष्ठ

    नयाँ मतदातालाई आज र भोलि मतदाता परिचयपत्र वितरण

    काठमाण्डौं/नयाँ मतदाताहरूलाई आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने भएका हुन् । मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत…

    Read More
  • मुख्य पृष्ठ

    मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    काठमाण्डौं/हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १का एक-दुई स्थानहरूमा मेघरगर्जन सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज प्रदेश १ र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार प्रदेश १, बागमती…

    Read More
  • चितवन सेरोफेरो

    यी हुन् भरतपुर महानगरले पाँच वर्षमा गरेका विकास निर्माणका कामहरु !

    चितवन/नेपालको मध्य भागमा अवस्थित भरतपुर सहर देशका छ वटा महानगरपालिका मध्येको एक महानगरपालिका । यो महानगरपालिका भौगोलिक हिसाबले चार सय ३२ दशमलव ९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २०७८ को राष्ट्रिय जनगणना अनुसार यहाँको जनसंख्या तीन लाख ६९ हजार ३७७ पुगेको छ । नेपालका छ महानगर मध्ये जनसंख्याको हिसाबले काठमाण्डौं, पोखरापछि तेस्रो स्थानमा छ…

    Read More
  • मुख्य पृष्ठ

    मतदाता परिचयपत्र हराएका वा छुटेकाहरूले पनि भोट हाल्न पाउने

    काठमाण्डौ/मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले मत दिन पाउने जानकारी दिनुभयो । अब मतदाता परिचय हराएका वा छुटेकाहरूले नागरिकताको प्रमाणपत्रका आधारमा मत दिन पाउनेछन् । यसैबीच आयोगले वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिने…

    Read More
  • अपराध/दुर्घटना

    गुल्मीमा माछा मार्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

    गुल्मी/माछा मार्ने क्रममा खोलामा डुबेर गुल्मीमा दुई जनाको ज्यान गएको छ । गुल्मीका एसपी भीमबहादुर दाहालका अनुसार रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ का १७ वर्षीय अनिल सामात र १३ वर्षीय सुदन सामतको ज्यान गएको हो । अनिल र सुदन सोमबार माछा मार्न भनि बल्छी लिएर गएका थिए । उनीहरु घरमा नफर्किएपछि मंगलबार खोज्ने क्रममा छल्दीपनाहा खोलामा…

    Read More
  • अपराध/दुर्घटना

    श्रीलंकाका राष्ट्रपति राजपाक्षे घरमा आक्रमण

    एजेन्सी/राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् । प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउसो पदबाट राजीनामा दिएका थिए । प्रदर्शनकारीले तीन पूर्वमन्त्री…

    Read More
  • मुख्य पृष्ठ

    केहि स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौ/नेपालमा हाल स्थानीय वायु र भारतको बिहार देखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, कर्णाली प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी…

    Read More
  • मुख्य पृष्ठ

    खुकुरी प्रहारबाट रोल्पामा कांग्रेसका दुई कार्यकर्ता घाइते

    रोल्पा/गएराति नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट रोल्पाको गङ्गादेव गाउँपालिकामा नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्। गङ्गादेव गाउँपालिका–५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका छन् । कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ…

    Read More