| प्रवास | 
  • अर्थ वाणिज्य

    २८ बैंकको नाफा ६५ अर्ब ३९ करोड

    काठमाडौं / २८ वाणिज्य बैंकले आव ०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। ०७४/७५ को तुलनामा बैंकहरूको खुद नाफा २४.५८ प्रतिशत बढेको हो।०७४/७५ मा बैंकहरूले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए। ०७४/७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएका छन्। कर्जा लगानी गर्न…

    Read More
  • अपराध/दुर्घटना

    सेटिङमा जम्दै जुवा अखडा

    काठमाडौँ, साउन ३२ गते । ‘नखेल्नु है जुवा र तास, धनको नाश जीवनको बनीबास’ भन्ने गीत कुनै समय निकै चर्चित थियो । जुवाको लतले धनको नाशसँगै घरपरिवारको पनि बिल्लीबाठ हुने गरेका दृष्टान्त धेरै छन् । सडक किनारामा दिनभर ठेलामा मकै तथा भटमासलगायत गेडागुडी बिक्री गर्नुहुन्छ ४० वर्षीया लक्ष्मी । उहाँ दिनको दुई हजारदेखि दुई हजार…

    Read More
  • मन्त्री नै ठेकेदार, अधिकांश सडक अधुरा

    सम्झौता अनुसार काम भएको भए पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाअन्तर्गत पर्ने सुवाघाट–टुँडीखेल जोड्ने सडक गत आर्थिक वर्ष्भित्रै निर्माण सम्पन्न भएर गाडी सञ्चालन भइसक्थे। दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्ने गरी २५ किलोमिटर यो सडक निर्माणको जिम्मा लुम्बिनीरएमकेरलोहनी जेभी काठमाडौंले लिएको थियो। गत आर्थिक वर्ष्भित्रै निर्माण सम्पन्न हुनुपर्ने सडकको भौतिक प्रगति २१ प्रतिशत मात्रै छ। २०७४ असार २८…

    Read More
  • अर्थ वाणिज्य

    जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई कर !

    ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६र७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा चटपटे बिक्री गर्नेलाई ७५ रुपैयाँ कर तोकिएको छ । अनुसूची– ८ ९दफा ९ सँग सम्बन्धित० बहाल विटौरी करअन्तर्गत तोक्मेडाँडामा…

    Read More
  • अपराध/दुर्घटना

    भूमाफियाले कब्जा गरे १३ रोपनी सार्वजनिक जग्गा

    नापी र मालपोतको अभिलेखमा ‘वन क्षेत्र’ लेखिएको ११ रोपनी र ‘सार्वजनिक’ दुई रोपनी क्षेत्रफल जमिन भूमाफियाले कब्जा गरेका छन् । कब्जा गरिएको जमिन धमाधम प्लटिङ्ग हुँदैछ । धुलिखेल नगरपालिका वडा नम्वर १० साविक शारदा बतासे गाउँ पञ्चायत २ र गाविस कायम हुँदा वडा नम्वर ५ मा रहेको कित्ता नम्वर १५ को ११ रोपनी र सँगै…

    Read More
  • मुख्य समाचार

    प्रदेशको नेतृत्वमा केन्द्रकै डीआईजी रहने

    प्रदेश प्रहरीको कमान्ड केन्द्रकै प्रहरी नायब महानिरीक्षक ९डीआईजी०ले गर्ने भएका छन् । नेपाल सरकारले केन्द्रकै डीआईजीलाई प्रदेश प्रहरीको प्रमुखका रूपमा खटाउने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक’मा राज्य व्यवस्था तथा सुशासन समितिले सहमति गरेको छ । विधेयकको प्रतिवेदन सभापति शशी श्रेष्ठले बिहीबार प्रतिनिधिसभामा पेस गरिसक्नुभएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    सेनाका मेजर नै लागूऔषधसहित पक्राउ

    श्रावण २६, काठमाडौं । सेनाका एक मेजर लागूऔषधसहित पक्राउ परेका छन् । कैलालीको धनगढी घर भइ नेपाली सेनाको पूर्वी पृतनालय इटहरीमा कार्यरत सेनानी अजितप्रताप सिंहलाई प्रहरीले ब्राउन सुगरसहित इटहरी–२ बाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले सिंहको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको बताए। उनले…

    Read More
  • अपराध/दुर्घटना

    हदबन्दी भन्दा बढी जग्गा जफत गरिँदै

    सरकारले मुलुकभर उद्योग, प्रतिष्ठान, शिक्षण संस्थान, कम्पनी, संस्था या व्यक्तिका नाममा गैरकानुनी रुपमा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा सरकारका नाममा ल्याउने भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गरेको छ । विधेयक प्रतिनिधिसभाको कृषि, सहकारी…

    Read More
  • चितवन सेरोफेरो

    बिप्लव नेकपाका राप्ती ईन्चार्ज अमर गोपाली कार्बाहीमा

    चितवन / नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा चितवनले पार्टीका राप्ती ईन्चार्ज अमर गोपालीलाई कार्बाही गरेको छ । सो पार्टीका जिल्ला सेक्रेटरी ध्रुबले गोपालीले पार्टी निती तथा बिधान बिपरित कार्य गरेकाले निजलाई जिम्बेवारीबाट मुक्त गरेको बताएका छन् । भण्डाफोर अभियानका प्रधानसम्पादक सुर्य बरालसँग कुरा गर्दै सेक्रेटरी ध्रुबले गोपालीलाई पार्टीबाट निलम्बन गरिएको जानकारी दिएका हुन् । सेक्रेटरी…

    Read More
  • अपराध/दुर्घटना

    २१ शताब्दीमा पनि नेपाल : पाइलैपिच्छे छुवाछूत, दुख सहेर बस्न विवश

    एक सिरहा नगरपालिका १९ सन्हैठा गाउँका ५० वर्षीय रामनाथ मल्लिक ९डोम० बिहीबार बिहान नजिकैको चोकमा चिया खान गए । उनले चिया मागे । पसलेले उनलाई अरू सेवाग्राहीसँगै बेन्चमा बस्न दिएनन् । चिया प्लास्टिक कपमा दिए । रामनाथ भुइँमै बसेर चिया खाएर घर फर्के । त्यही पसलमा अन्य दलित समुदायलाई सिसा ग्लासमा चिया दिइन्छ । बेन्चमै…

    Read More