रोटर्याक्ट क्लवका अध्यक्ष-सचिव भेला सम्पन्न।
रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्याक्ट क्लव अफ हेटौंडा र रोटर्याक्ट क्लव अफ मकवानपुरको आतिथ्यतामा भएको अध्यक्ष-सचिव भेला (पिएस मिट) बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको छ । शनिबार हेटौंडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा भएको भेलामा देशैभरका रोटर्याक्ट क्लवका अध्यक्ष-सचिव सहभागि भएका थिए । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले भेलाको उद्घाटन गरेकी थिइन ।…
Read More




