Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते

    चितवन/चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको ट्रकले आइतबार बिहान अन्दाजी साढे ५ बजे चटपट बेच्दै हिंडने ठेलालाई ठक्कर दिंएको हो । घाइते हुनेमा ठेला चलाउने ईच्छाकामना…

    Read More
  • पत्रपत्रिका/अन्य

    दसैँको मुखमा चामल महँगिने

    काठमाण्डौं/दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ। भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो। भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ। यस वर्ष भारतमा धान उत्पादन कम हुने आङ्कलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले चामलको निर्यातमा २० प्रतिशत कर…

    Read More
  • मुख्य पृष्ठ

    देशभर आंशिकदेखि सामान्य बदली

    काठमाण्डौं/देशभर आंशिकदेखि सामान्य बदली भएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि सोह्र श्राद्ध सुरु

    काठमाण्डौं/रासस/प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २स्१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्र विद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण…

    Read More
  • मुख्य पृष्ठ

    निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला

    काठमाण्डौं/प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले भदौ…

    Read More
  • अपराध/दुर्घटना

    दार्चुलाको बाढी प्रभावितलाई उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

    काठमाण्डौ/रासस/दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरोमा परि घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । उहाँले आवश्यकतानुसार हेलिकप्टरको प्रयोग गर्नसमेत निर्देशन दिनुभएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि बाढी र पहिरोमा परि गम्भीर घाइतेको उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली…

    Read More
  • मुख्य पृष्ठ

    बेलाइतकी महारानी एलिजाबेथको अन्त्येष्टिमा बाइडेन सहभागी हुने

    वासिङटन/रासस/अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुनुहुने भएको छ । पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गर्नुभएको हो । बेलाइतका राजा चाल्र्स तृतीयसँग आफूले हालसम्म कुराकानी नगरेको उहाँले बताउनुभयो । “ म उहाँलाई चिन्छु तर उहाँसँग कुरा गरेको छैन । मैले उहाँलाई अहिलेसम्म फोन पनि गरेको छैन,”…

    Read More
  • मुख्य पृष्ठ

    थप १ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौ/देशभर थप १ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन गरी ३ हजार ७ सय ४६ जनाको नमुना परीक्षण गर्दा १ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै थप १ सय ३० जना कोरोना सङ्क्रमित निको भएका…

    Read More
  • मुख्य पृष्ठ

    माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ गुल्मी क्षेत्र नं. १ बाट सिफारिस

    गुल्मी/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रतिनिधिसभा सदस्यका लागि गुल्मीको क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष बुद्धि जीसीले अध्यक्ष प्रचण्ड आए सजिलै निर्वाचन जिताउन सकिने भएकाले उम्मेदवार सिफारिस गरिएको बताए । प्रचण्डसहित नेता पुनाराम ज्ञवालीलाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस गरिएको जीसीले बताए । पार्टीको प्रदेश कमिटीको बैठकमा उठेको…

    Read More
  • खेलकुद

    चितवन गोल्डकप आजदेखि सुरु

    चितवन/भरतपुर फुटबल क्लबको आयोजनामा आजदेखि चितवनमा सर्वाधिक राशीको चितवन गोल्डकप सुरु हुँदैछ । संयोजक धुर्व भुसालका अनुसार असोज ३ गतेसम्म चल्ने गोल्डकपको तयारी पुरा भएको छ । गोल्डकप अवलोकन गर्न दर्शकका लागि अस्थाई प्याराफिट निर्माण गरिएको छ । चार हजार दर्शकले अवलोकन गर्न सक्ने गरी प्याराफिट निर्माण गरिएको भुसालले बताए । यस्तै मैदान सम्याउनेलगायतका अन्य…

    Read More